Results for पाली translation from Nepali to English

Computer translation

Trying to learn how to translate from the human translation examples.

Nepali

English

Info

Nepali

पाली

English

 

From: Machine Translation
Suggest a better translation
Quality:

Human contributions

From professional translators, enterprises, web pages and freely available translation repositories.

Add a translation

Nepali

English

Info

Nepali

पाली भाषा

English

pali

Last Update: 2012-05-12
Usage Frequency: 2
Quality:

Reference: Wikipedia

Nepali

nei मा पहिलो सहायता [पाली

English

written by

Last Update: 2019-04-29
Usage Frequency: 1
Quality:

Reference: Anonymous

Nepali

शत्रु माथि झर्नुहोस्, दायाँको खाली स्थान तल खन्नुहोस्, त्यसपछि उसको टाउको माथिदायाँ तिर छिटो दायाँ जानुहोस् । सुन टिप्नुहोस्, झुक्याउने इट्टाबाट झर्नुहोस्, दायाँको भर्याङको माथि दगुर्नुहोस् र तल्लो पोलको दायाँ जानुहोस् । दायाँ तिर खन्नुहोस् (जसले दोस्रो शत्रुलाई जालमा पर्दछ), सुन प्राप्त गर्नुहोस्, झर्नुहोस्, बायाँ खन्नुहोस्, झर्नुहोस्, दुइ सुनका टुक्रा सङ्कलन गर्नुहोस् र दुइ भर्याङ माथि जानुहोस् । झुक्याउने इट्टा हुँदै बायाँ जानुहोस् - दोस्रो शत्रु तल जालमा रहिरहेको हुनुपर्दछ । भर्याङको बायाँ, तल, जानुहोस्, त्यसपछि झुक्याउने इट्टा हुँदै बायाँ र तल जानुहोस् । एउटा सुन सङ्कलन गर्नुहोस्, दायाँ खन्नुहोस्, तीनवटा सुन लिनुहोस्, खन्नुहोस् र दायाँका सबै भर्याङ माथि जानुहोस् । पोलको बायाँ फेरि जानुहोस्, तर यस पाली माथ तिर उक्लनुहोस् । एउटा सुन लिनुहोस् र अर्को शत्रुलाई जालमा पार्न दायाँ खन्नुहोस् । माथि तिर जानुहोस्, दायाँ जानुहोस्, झर्नुहोस् र माथि बीचको ढलान क्षेत्रमा गइराख्नुहोस् । ढलान क्षेत्रमा शत्रुलाई झुक्याउनुहोस्, त्यसपछि उसमाथि झर्नुहोस् र दुइ झुक्याउने इट्टाबाट बायाँ तलको खाली स्थानमा गएर बाहिरिनुहोस् । पर्दा बीचको पोलमा अडिनुहोस्, दायाँ जानुहोस्, दायाँ जानुहोस् र पछाडि तिरको माथि जानुहोस् । ढलान क्षेत्रमा प्रवेश गर्न पोलको बायाँ जानुहोस् र अन्य शत्रुलाई प्रतिक्षा गर्नुहोस् । ढलानमा जालमा परेका दुइ शत्रुलाई छोडेर, माथिको सुनको टिप्नुहोस्, झर्नुहोस् र फेरि बायाँ बाहिरिनुहोस् । फेरि माथि फर्कनुहोस्, तर यस पटक पर्दाको माथिल्लो बायाँ कुना तिर गरइराख्नुहोस् । तपाईँ त्यहाँ पुगेपछि, खन्नुहोस्, त्यसबाट सुनका टुक्रमा माथि झर्नुहोस् र अगाडि झर्दै गर्दा दुइ पटक बायाँ खन्नुहोस् । सबैभन्दा बायाँको डण्डीमा झर्नुहोस् र डण्डीलाई रोकेको इट्टालाई खन्नुहोस् । डण्डीमा अगाडि बढ्न शत्रुलाई तल प्रतिक्षा गर्नुहोस्, त्यसपछि ढलान भित्रको सुन सङ्कलन गर्न उ माथि झर्नुहोस् । बाँकी सुनमाथि झर्नुहोस् र तलको बायाँ कुनामा झर्नुहोस्. दायाँ र माथि, फेरी दायाँ, दगुर्नुहोस्, तीनवटा सुनका टुक्रा माथि झर्नुहोस् र तलको बीच खण्डमा झर्नुहोस् । शत्रुलाई झुक्याउनुहोस्, दायाँको सबैभन्दा माथिल्लो भर्याङमा जानुहोस्, दुइ पटक खन्नुहोस् र दायाँ खन्दै गर्दा एउटा सुन र तीनवटा इट्टाबाट झर्नुहोस् । अरु सुन प्राप्त गर्न दायाँ बाहिरिनुहोस्, त्यसपछि भर्याङ उक्लनुहोस्, अन्य दुइ टुक्रा सुन सङ्कलन गर्न खन्नुहोस् र झर्नुहोस् । भर्याङ फेरि उक्लनुहोस्, बायाँको पोलमा जानुहोस्, चारवटा सुनका टुक्रमा लिनका लागि माथि र त्यसपछि दायाँ जानुहोस् । दायाँतिरको अन्त्यमा खन्नुहोस् र तीनवाट झुक्याउने इट्टाबाट झर्नुहोस् । दायाँ जाँदै र बायाँ खन्दै, च्याम्बरमा झर्नुहोस् । बाहिरिनका लागि तलको बायाँ तिर खन्नुहोस्, त्यसपछि पोलमा फर्नुहोस् र यो कोठाका ससुनमाथि झर्नुहोस् । यसपाली दायाँ बाहिरनुहोस्, केही सुन सङ्कलन गर्नुहोस् र माथि, माथि, माथि उक्लनुहोस् । दायाँको माथिल्लो क्षेत्रमा शत्रुलाई झुक्याउनुहोस् । भर्याङको माथितिर शत्रुको अगाडि दगुरेर तिनीहरूलाई च्याम्बरमा लोभ्याउन सम्भव हुन्छ । सबैभन्दा दायाँको अन्तिमबाट दोस्रो मध्यम स्तरको र सबैभन्दा तलको दायाँ बटनको सुन सङ्कलन गर्नुहोस् । चाँडै बाहिरिनुहोस्!

English

fall on the enemy, dig below the gap on the right, then quickly go right, over his head. pick up the gold, fall through a false brick, run up the ladder to the right and go to the right along the lower pole. dig to the right (which traps the second enemy), get the gold, fall, dig left, fall, collect two gold pieces and go up two ladders. move to the left via a false brick - the second enemy should still be trapped below. go left to the ladder, down, then left and down through a false brick. collect one gold, dig on the right, get three gold, dig and go up all the ladders on the right. go left on the pole again, but this time climb upwards. get one gold and dig right to trap another enemy. move up to the top, go right, fall and continue to the concrete area at top center. outwit the enemy in the concrete area, then exit by falling on him and moving to the gap on the left and down through two false bricks. hold onto the pole at center screen, go right and back on up to the top. move left on the pole and wait for the other enemy to enter the concrete area. pick up the top gold, fall and exit left again, leaving two enemies trapped in the concrete. go back up to the top again, but this time continue left towards the top-left corner of the screen. when you get up there, dig, fall through onto some gold and dig left twice while falling further. now fall down the leftmost shaft and dig the brick that blocks the shaft. wait for the enemy below to step into the shaft, then fall on him in order to collect the gold encased in concrete. drop onto the remaining gold and fall to the bottom-left corner. run right and up, right again, fall on three gold pieces and move on to the mid-bottom section. outwit the enemy, go to the topmost ladder on the right, dig twice and fall through one gold and three bricks while digging right. exit right to get more gold, then climb the ladder, dig and fall to collect another two gold pieces. climb the ladder again, take the pole left, go up and then right to claim four gold pieces. dig at the right-hand end and fall through three false bricks. fall into the chamber, going right and digging left. dig on the lower left to get out, then go back up to the pole and fall to onto the gold in this chamber. exit right this time, collect some gold and climb up, up, up. outwit the enemies in the upper-right area. it is possible to lure them into the chamber below by running ahead of them up the ladders. collect the rightmost mid-level gold second to last and the gold at the bottom right last of all. get out quick!

Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:

Reference: Anonymous

Get a better translation with
7,739,994,186 human contributions

Users are now asking for help:



We use cookies to enhance your experience. By continuing to visit this site you agree to our use of cookies. Learn more. OK