Versucht aus den Beispielen menschlicher Übersetzungen das Übersetzen zu lernen.
von: Maschinelle Übersetzung
Bessere Übersetzung vorschlagen
Qualität:
Von professionellen Übersetzern, Unternehmen, Websites und kostenlos verfügbaren Übersetzungsdatenbanken.
principle of hand hygiene
हात स्वच्छताको सिद्धान्त
Letzte Aktualisierung: 2021-02-16
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
provides visual indication of progress
stock label
Letzte Aktualisierung: 2014-08-20
Nutzungshäufigkeit: 2
Qualität:
Referenz:
proper hand hygiene after any cough or sneeze is encouraged.
कुनै पनि खोकी वा हाच्छ्युँ पछि उचित हातको स्वच्छताको लागि प्रोत्साहित गरिन्छ।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
medical hand hygiene refers to hygiene practices related to medical procedures.
चिकित्सा हातको सरसफाइले चिकित्सा प्रक्रियाहरूसँग सम्बन्धित सरसफाइ अभ्यासहरूलाई जनाउँछ।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
a hand sanitizer or hand antiseptic is a non-water-based hand hygiene agent.
ह्यान्ड स्यानिटाइजर वा ह्यान्ड एन्टिसेप्टिक गैर-पानी-आधारित हातको सरसफाइ गर्ने एजेन्ट हो।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
in many countries, there is a low rate of hand washing with soap.
धेरै देशहरूमा, साबुनले हात धुनेको न्यून दर छ।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
effective drying of the hands is an essential part of the hand hygiene process, but there is some debate over the most effective form of drying in public washrooms.
हातलाई प्रभावकारी रूपमा सुकाउनु हातको स्वच्छताको प्रक्रियाको अत्यावश्यक भाग हो, तर सार्वजनिक शौचालयहरूमा सुकाउने सबैभन्दा प्रभावकारी प्रक्रियामा केही विवाद छ।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
an fbc is one of the most common tests performed, and we hope this will give an approximate indication of overall numbers of blood tests performed.
fbc सम्पादन गरिएका परीक्षणहरूमध्ये एकदमै सामान्य परीक्षण हो र हामी यसले सम्पादन गरिएका रगत परीक्षणहरूको समग्र सङ्ख्याको अनुमानित सङ्केत दिनेछ भनी आशा राख्छौँ।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
a small detrimental effect of hand washing is that frequent hand washing can lead to skin damage due to drying of the skin.
हात धुनुको एउटा सानो हानिकारक प्रभाव भनेको बारम्बार हात धुनाले छाला सुक्खा भएर छालाको क्षति हुन सक्छ।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
building hand washing stations can be a part of hand washing promotion campaigns that are carried out in order to reduce diseases and child mortality.
भवनका हात धुने स्टेसनहरू रोगहरू र बाल मृत्युदर घटाउनका लागि कार्यान्वयन गरिने हात धुने प्रचार अभियानहरूको एउटा भाग हुन सक्छन्।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
in the 1980s, foodborne outbreaks and healthcare-associated infections led the united states centers for disease control and prevention to more actively promote hand hygiene as an important way to prevent the spread of infection.
1980 को दशकमा, खानाबाट आएका प्रकोपहरु र स्वास्थ्य स्याहार-सम्बन्धित सङ्क्रमणहरूले रोग नियन्त्रण तथा रोकथामको लागि संयुक्त राज्य केन्द्रहरूलाई सङ्क्रमणको प्रसार रोक्न हातको स्वच्छतालाई थप सक्रिय ढङ्गले महत्त्वपूर्ण तरिकाको रूपमा बढावा दिन प्रेरित गरे।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
hinduism, judaism and islam mandate washing of hands after using the toilet.
हिन्दु, यहुदी र मुसलमान धर्मले शौचालयको प्रयोग गरेपछि हातहरू धुने जनादेश दिन्छन्।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
the promotion and advocacy of hand washing with soap can influence policy decisions, raise awareness about the benefits of hand washing and lead to long-term behavior change of the population.
साबुनले हात धुनेको प्रचार र समर्थनले नीति निर्णयहरूमा प्रभाव पार्न, हात धुनुको फाइदाहरूको बारेमा जनचेतना जगाउन र जनसङ्ख्याको दिगो-समयमा व्यवहार परिवर्तन गराउन सक्दछ।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
and, hinduism, buddhism, sikhism, judaism and islam mandate washing of hands before and after every meal.
र हिन्दु धर्म, बौद्ध धर्म, सिख धर्म, यहुदी धर्म र इस्लाम धर्ममा प्रत्येक पटक खाना खानुअघि र खाएपछि हात धुन अनिवार्य मानिन्छ।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
" according to stephen griffin, a virologist at the university of leeds, ""wearing a mask can reduce the propensity [of] people to touch their faces, which is a major source of infection without proper hand hygiene.""masks have also been recommended for use by those taking care of someone who may have the disease. "
लिड्स युनिभर्सिटीका एक जना भाइरस विज्ञ, स्टिफन ग्रिफिनका अनुसार, “मास्क लगाउनुले मानिसहरू [को] अनुहार छुन सक्ने प्रबलतालाई कम गर्न सक्छ जुन उचित हातको स्वच्छताबिना सङ्क्रमणको प्रमुख स्रोत हो।” रोग लागेको व्यक्तिको हेरचाह गर्नेहरूको प्रयोगका लागि पनि मास्कहरू सिफारिस गरिएका छन्।
Letzte Aktualisierung: 2020-08-25
Nutzungshäufigkeit: 1
Qualität:
Referenz:
Warnung: Enthält unsichtbare HTML-Formatierung