Ask Google

Results for give me your number translation from English to Nepali

Human contributions

From professional translators, enterprises, web pages and freely available translation repositories.

Add a translation

English

Nepali

Info

English

Please give me a kiss

Nepali

तपाईं मेरो हृदय मेरो सबै प्रेम मेरी हुन्

Last Update: 2015-10-07
Usage Frequency: 1
Quality:

Reference: Anonymous

English

The scientific format changes your number using the scientific notation. For example, 0.0012 will be changed to 1.2E-03. Going back using Generic cell format will display 0.0012 again.

Nepali

वैज्ञानिक ढाँचाले वैज्ञानिक नोटेसन प्रयोग गरेर तपाईँको नम्बरलाई परिवर्तन गर्छ । उदाहरणका लागि, 0. 0012, 1. 2E- 03 मा परिवर्तन हुनेछ । जेनेरिक कक्ष ढाँचा प्रयोग गरेर पछाडि जाँदा फेरि 0. 0012 प्रदर्शित हुनेछ ।

Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:

Reference: Anonymous

English

Read the instructions that give you the range of the number to find. Enter a number in the top right blue entry box. Tux will tell you if your number is higher or lower. Then enter another number. The distance between Tux and the escape area on the right represents how far you are from the correct number. If Tux is over or under the escape area, it means your number is over or under the correct number.

Nepali

निर्देशनहरू पढ्नुहोस् जसले तपाईँलाई नम्बर फेला पार्न दायरा दिन्छ। माथि दायाँ नीलो प्रविष्टि बाकसमा नम्बर प्रविष्ट गर्नुहोस्। तपाईँको नम्बर बढी वा घटी छ टक्सले भन्नेछ। त्यसपछि अर्को नम्बर प्रविष्ट गर्नुहोस्। दायाँ पट्टीको टक्स र बन्द क्षेत्र बीचको दूरीले तपाईँ सही नम्बरबाट कति पर हुनुहुन्छ भन्ने प्रस्तुत गर्दछ। यदि टक्स बन्द क्षेत्रको तल र माथि छ भने, यसको मतलब तपाईँको नम्बर सही नम्बरको माथि वा तल छ।

Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:

Reference: Anonymous

English

The Money format converts your number into money notation using the settings globally fixed in KControl in Regional & Accessibility - > Money. The currency symbol will be displayed and the precision will be the one set in KControl. You can also use the Currency icon in the Format Toolbar to set the cell formatting to look like your current currency.

Nepali

मुद्रा ढाँचाले केडीई नियन्त्रण को क्षेत्रिय र पहुँचयोग्य - > मुद्रामा विश्वव्यापि रुपमा स्थिर सेटिङ प्रयोग गरेर तपाईँको नम्बरलाई मुद्रा नोटेसनमा रुपान्तरण गर्छ । मुद्रा सङ्केत प्रदर्शित हुनेछ र सूक्ष्मता केडीई नियन्त्रण मा एउटा सेट हुनेछ । तपाईँको हालको मुद्रा जस्तो देखिने गरि कक्ष ढाँचा सेट गर्न ढाँचा उपकरणपट्टीमा मुद्रा प्रतिमा प्रयोग गर्न सक्नुहुन्छ ।

Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:

Reference: Anonymous
Warning: Contains invisible HTML formatting

English

The fraction format changes your number into a fraction. For example, 0.1 can be changed to 1/ 8, 2/ 16, 1/ 10, etc. You define the type of fraction by choosing it in the field on the right. If the exact fraction is not possible in the fraction mode you choose, the nearest closest match is chosen. For example: when we have 1.5 as number, we choose Fraction and Sixteenths 1/ 16 the text displayed into cell is "1 8/ 16" which is an exact fraction. If you have 1.4 as number in your cell and you choose Fraction and Sixteenths 1/ 16 then the cell will display "1 6/ 16" which is the nearest closest Sixteenth fraction.

Nepali

भिन्न ढाँचाले तपाईँको नम्बरलाई भिन्नमा परिवर्तन गर्ने छ । उदाहरणका लागि, 0. 1 1/ 8, 2/ 16, 1/ 10, आदिमा परिवर्तन गर्न सकिन्छ । तपाईँले भिन्नको प्रकार यसलाई फिल्ड भित्र दायाँतिर रोजेर परिभाषित गर्न सक्नुहुन्छ । तपाईँले रोजेको भिन्न मोडमा यदि यथार्थ भिन्न सम्भव नभएमा, सबैभन्दा नजिककको मिल्ने रोजिने छ । उदाहरणका लागि: हामीसँग नम्बरका रुपमा 1. 5 भएमा, भिन्न रोज्नुपर्छ र सोर्हौ 1/ 16 कक्षमा प्रदर्शित हुने पाठ "1 8/ 16" हो जुन यथार्थ भिन्न हो । यदि तपाईँको कक्षमा नम्बरका रुपमा 1. 4 भएमा र भिन्न 1/ 16 रोजेमा त्यसपछि कक्ष "1 6/ 16" प्रदर्शित हुने छ जुन सबैभन्दा नजिकको सोह्रौ भिन्न हो ।

Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:

Reference: Anonymous
Warning: Contains invisible HTML formatting

Get a better translation with
4,401,923,520 human contributions

Users are now asking for help:



We use cookies to enhance your experience. By continuing to visit this site you agree to our use of cookies. Learn more. OK