Ask Google

Results for going out to night translation from English to Nepali

Human contributions

From professional translators, enterprises, web pages and freely available translation repositories.

Add a translation

English

Nepali

Info

English

Out To Lunch

Nepali

खानाका लागि बाहिर

Last Update: 2014-08-15
Usage Frequency: 1
Quality:

English

Selects if to place strokes all the way out to the edges of the image

Nepali

स्ट्रोक स्थानमा चयन गरिएको खण्डमा सबै बाटोहरूलाई छवि बाहिर किनारामा हुन्छन्

Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:

English

This %1 includes other people. Should email be sent out to the attendees?

Nepali

% 1 ले अन्य मानिसलाई समावेश गर्छ । सहभागी बाहेककालाई इमेल पठाउनुपर्छ?

Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:

English

For months, the clan fought the monsters. Only a handful of messengers sent out to warn the other clans survived.

Nepali

महिनौ सम्म, जाति राक्षसहरूसँग लडे। मात्र केही हाते संवाहकहरू अरू जातिहरूलाई चेतावनी दिनका लागि पठाईए।

Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:

English

Output specification when the underlying utility writes output data to a file. Use the tag %out to represent the output filename.

Nepali

फाइलबाट निर्गत डेटा अन्तर्निहित युटिलिटीले पढ्दा निर्गत निर्देशन । निर्गत फाइलनाम प्रतिनिधित्व गर्न% out ट्याग प्रयोग गर्नुहोस् ।

Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:

English

Sets the swap file location. GIMP uses a tile based memory allocation scheme. The swap file is used to quickly and easily swap tiles out to disk and back in. Be aware that the swap file can easily get very large if GIMP is used with large images. Also, things can get horribly slow if the swap file is created on a folder that is mounted over NFS. For these reasons, it may be desirable to put your swap file in "/tmp".

Nepali

साटिएका फाइलको स्थान सेट गर्दछ। गिम्पले टायलमा आधारित स्मृति भाग स्किमाको प्रयोग गर्दछ। स्वाप फाइलले टायलहरूलाई छिटो र सजिलै डिस्क बाहिर र भित्र साट्न प्रयोग गरिन्छ। सावधन हुनुहोस् कि यदि गिम्प ठूलो छविसँग प्रयोग गरिन्छ भने स्वाप फाइल सजिलै धेरै ठुलो हुनसक्छ। साथै यदि साटिएका फाइल डाइरेक्टरीमा बनाइएको छ जुन NFS मा चढेको छ भने अवस्था साह्यै सुस्त पनि हुनसक्छ। यहि कारणले स्वाप फाइललाई "/tmp" मा राख्ने ईच्छा गरिएको हुन सक्दछ।

Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:

Warning: Contains invisible HTML formatting

English

Fall off the ledge, digging left to go left up the ladder. Continue left from the pole, then fall while digging left and collect some gold. Go right, fall through the false brick below the ladder, continue right and fall through a brick tunnel to the pole below. Head right and fall through another brick tunnel while digging right. Dig and trap the enemy, next to the ladder, run up and left then dig and fall to collect the gold. Dig to trap the enemy again. When the first hole fills, run up to the top of the section with the enemy following. Dig at the left to collect gold and fall back onto the pole. Now head left and fall through a brick tunnel, digging left to trap the next enemy. Go to the upper left of the section, then fall and dig left and jump left to reach the platform at the bottom left. You can now navigate the spiral of ladders and brick tunnels to pick up four more gold pieces. After that, go back out to the right, fall and walk over the enemy trapped at the bottom, to return to the right hand half of the play area. Head up the ladders to the upper right, then fall, digging right twice, to gather the last piece of gold. Repeat falling in the brick tunnel to the right and digging right to trap the enemy. Finally, escape via the right hand side of the play area.

Nepali

तखतामा झर्नुहोस्, भर्याङको बायाँ जान बायाँ खन्नुहोस् । खम्बाको बायाँबाट जारी राख्नुहोस्, त्यसपछि बायाँ खन्दै झर्नुहोस् र केही सुन सङ्कलन गकर्नुहोस् । दायाँ जानुहोस्, भर्याङ तलको बनावटी इट्टाबाट तल झर्नुहोस्, दायाँ गइराख्नुहोस् र इट्टाको सुरुङहुँदै खम्बाको तल झर्नुहोस् । दायाँ जानुहोस् र दायाँ खन्दै जाँदा अन्य इट्टा सुरुङ हुँदै झर्नुहोस् । खन्नुहोस् र शत्रुलाई थुन्नुहोस्, पछिल्लो भर्याङको, माथि र बायाँ दगुर्नुहोस् त्यसपछि सुन सङ्कलन गर्न खन्नुहोस् र झर्नुहोस् । शत्रुलाई फेरि थुन्न खन्नुहोस् । जब पहिलो प्वाल भरिन्छ, शत्रुलाई पछ्याएर माथिल्लो खण्डमा दगुर्नुहोस् । सुन सङ्कलन गर्न बायाँतिर खन्नुहोस् र प्वालमा झर्नुहोस् । अब बायाँ जानुहोस् र इट्टा सुरुङबाट झर्नुहोस्, पछिल्लो शत्रुलाई थुन्न बायाँ खन्नुहोस् । खण्डको माथिल्लो बायाँ खण्डमा जानुहोस्, त्यसपछि बायाँ तलको प्लेटफर्ममा पुग्न झर्नुहोस् र बायाँ खन्नुहोस् र बायाँ उफ्रनुहोस् । अब तपाईँले अरु सुनका टुक्रा टिप्न भर्याङको घुमाइ र इट्टाको सुरुङ नेभिगेट गर्न सक्नुहुन्छ । त्यसपछि, खेल मैदानको दायाँतिर फर्कन, दायाँतिरबाट बाहिर फर्कनुहोस्, झर्नुहोस् र तल थुनिएको शत्रु माथि हिड्नुहोस् । सुनका अन्तिम टुक्रा जम्मा गर्न, माथि दायाँको भर्याङमा जानुहोस्, त्यसपछि झर्नुहोस्, दुइ पटक दायाँ खन्नुहोस् । दायाँको इट्टाको सुरङमा फेरि झर्नुहोस् र शत्रुलाई थुन्न दायाँ खन्नुहोस् । अन्त्यमा, दायाँ पट्टिको खेल मैदान हुँदै भाग्नुहोस् ।

Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:

English

Go anti-clockwise around the circuit and take an enemy with you, trapping him in the pits at bottom left, lower right and upper right. Then you can run across the concrete and collect the gold up there. Next, clear out all of the left side except for one nugget above a ladder. To get this one, release the second enemy and take him all the way around the circuit. Follow him up the long ladder, staying on it till he runs over to the left and falls. Now go to the left end of the concrete as he circulates around the left side of the play area. As he falls past your feet, run over to the small ladder and get the gold. To get past the lower left pit, stand on the enemy and dig left. When you fall, dig right and escape, but stay low until the bricks close, then you can use the short ladder to lead the enemy up, across, down and out. To operate the lower right pit, go and get the gold in the centre of the circuit, then dig each side of the short ladder there. Fall to the left as the enemy is caught on the right. When the enemy emerges, he will go right and drop into the pit. Stand on his head and dig left to release him. You can push the enemy up the right hand ladder and to the left by standing a little way from the bottom of the ladder. You will need careful timing and digging to get him into the top right pit. Once there, you can run over him. If he still has gold, stand to the left of the pit and dig repeatedly until he drops the gold somewhere on his rounds.

Nepali

बाटोको वरिपरि घडिको वपरित दिशामा जानुहोस् र एउटा शत्रुलाई तपाईँसग ल्याउनुहोस्, उसलाई तलको बायाँ खाडलमा थुन्नुहोस् । तल दायाँ र माथि दायाँ । त्यसपछि तपाईँ ढलानमा दगुर्न र त्यस माथिका सुन सङ्कलन गर्न सक्नुहुन्छ । पछि, भर्याङ माथिको एक बाहेक बायाँका सबै टुक्रा खाली गर्नुहोस् । यो एकलाई प्राप्त गर्न, दोस्रो शत्रुबाट मुक्त गर्नुहोस् र उसलाई बाटोको वरिपरि लैजानुहोस् । उसलाई लामो भर्याङमा, उ माथि बायाँ दगुरेर नखस्दासम्म, भर्याङमा रहेर पछ्याउनुहोस् । अब उ खेल्ने क्षेत्रको बायाँ छेउमा वरिपरि घुम्दा ढलानको बायाँ छेउमा जानुहोस् । जब उ तपाईँको पछिल्लो पैताला नजिक खस्दछ, सानो भर्याङतिर दगर्नुहोस् र सुन प्राप्त गर्नुहोस् । तल्लो बायाँको खाडल पास गर्न, शत्रुको माथि उभिनुहोस् र बायाँ खन्नुहोस् । जब तपाईँ खस्नुहुन्छ, दायाँ खन्नुहोस् र भाग्नुहोस्, तर इट्टा बन्द नहुँदासम्म तल बस्नुहोस्, त्यसपछि शत्रुलाई जितेर माथि, पार गर्न, तल र बाहिर जान तपाईँले छोटो भर्याङ प्रयोग गर्न सक्नुहुन्छ । तल्लो दायाँ खाडल सञ्चालन गर्न, बाटोको बीचमा जानुहोस् र सुन प्राप्त गर्नुहोस्, त्यसपछि त्यहाँको छोटो भर्याङको प्रत्येक छेउमा खन्नुहोस् । शत्रु दायाँ समातिने बित्तिकै बायाँ झर्नुहोस् । जब शत्रु उत्पन्न हुन्छ, उ दायाँ जान्छ र खाडलमा खस्दछ । त्यसबाट मुक्त हुन उसको टाउको माथि उभिनुहोस् र बायाँ खन्नुहोस् । भर्याङको तललको एउटा सानो बाटोमा उभिएर तपाईँले शत्रुलाई दायाँको भर्याङ र बायाँमाथितिर धकेल्न सक्नुहुन्छ । उसलाई माथको दायाँ खाडलमा फेला पार्न समय मिलाउन र खन्न साबधानी हुनुपर्नेछ । त्यहाँ एक पटक, तपाईँ उ माथि दगुर्न सक्नुहुन्छ । यदि उसँग अझै पनि सुन भएमा, खाडलको बायाँ उभिनुहोस् र उसको वरिपिर उसले सुन नझार्दासम्म खाडल खनिरहनुहोस् ।

Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:

English

Trap the first enemy immediately. Go up and right and hang on the ladder to the right of a short bar. As the enemy arrives, climb up quickly. As he reaches you again, go left, drop and go up the left hand ladder to the top. The enemy should head right, over the concrete, and fall. Now go down to the bottom left corner. The enemy should drop into a false brick next to the gold. Collect all gold at the top, then dig and drop to the next enemy. Stand on him, dig left and move right. The enemy will drop into the pit. Move to the right and collect more gold as you fall. Climb to the top, drop onto the trapped enemy via a false brick under a bar and collect five more nuggets. Now dig and go down the short ladder at the right of the bricks, to kill the enemy in the pit (who has more gold). He should reappear above you and fall through a false brick back into the pit. Dig three bricks between the two enemies and go down the short ladder until the enemies bunch up. Dig two more bricks to release them. Go up the ladder, over the concrete and, just before the enemies get up to the concrete, drop down to the floor and run to the bottom of the short ladder. The enemies should come down and run into the double pit on the right. Quickly run out to the right, over the enemies. Drop onto the last piece of gold, over on the right and the hidden ladders appear. Phew! P. S. Another way to trap the left hand enemy in the false brick is to get him to follow you up the leftmost ladder while you run across the top and dig to drop onto the second enemy. Timing is VERY tight. You must dig and drop before the enemy climbs over the top left and runs right. Later, climb the right hand ladders to the top, wait on the left hand bar over a false brick till the leftmost enemy starts to run towards you, then drop. Wait again till he starts to drop, then dig two bricks at the right of a short ladder, go right and drop, then run left to the bottom of a short ladder. The enemy should drop through a false brick and a ladder into the false brick beneath. P. P. S. There is no room for error or hesitation in this method! Not much in the first method either!

Nepali

पहिलो शत्रुलाई सुरुमै जालमा पार्नुहोस् । माथि जानुहोस् र छोटोपट्टीको दायाँको भर्याङमा झुडिनुहोस् । शत्रु आइपुगेपछि, छिटो माथि उक्लनुहोस् । फेरि उ तपाईँ नजिक आउँदा, बायाँ जानुहोस्, झर्नुहोस् र माथिको बायाँ भर्याङको माथि जानुहोस् । शत्रु तपाईँको टाउकोको दायाँपट्टी, ढलान माथि हुनुपर्दछ र खस्नुपर्दछ । अब तलको बायाँ कुनामा जानुहोस्, शत्रु सुनको पछिल्लो, बनावटी इट्टामा खस्नु पर्दछ । सबै सुन माथि सङ्कलन गर्नुहोस्, त्यसपछि खन्नुहोस् र पछिल्लो शत्रु माथि खस्नुहोस्, उ माथि उभिनुहोस्, बायाँ खन्नुहोस् र दायाँ सर्नुहोस् । शत्रु खाडलमा खस्नेछ, दायाँ सर्नुहोस् Thर तपाईँ खसेर धेरै सुन सङ्कलन गर्नुहोस् । माथि उक्लनुहोस्, पट्टी तलको बनावटी इट्टाहुँदै थुनिएको शत्रु माथि खस्नुहोस्, र पाँचवटा सुनका टुक्रा सङ्कलन गकर्नुहोस् । अब खन्नुहोस् र खाडलको( धेरै सुन भएको) शत्रुलाई मारर्न्न्न इट्टाको दायाँ भएको छोटो भर्याङमा जानुहोस् । उ तपाईँको माथि पुन देखा पर्नेछ बनावटी इट्टाबाट खाडलमा खस्नेछ । दुइ शत्रु बीचका तीनवटा इट्टालाई खन्नुहोस् र शत्रुहरू समूहमा नहुँदसम्म, छोटो भर्याङ तल जानुहोस् । तिनीहरुआबाट मुक्त हुन अरु दुइवटा इट्टा खन्नुहोस् । शत्रु ढलान माथि पुग्नु भन्दा पहिला, ढलान माथिको, भर्याङको माथि जानुहोस्, भुइँमा झर्नुहोस् र छोटो भर्याङको पुछरमा दगर्नुहोस् । शत्रु तल आउनु पर्दछ र दायाँको दोब्बर खाडलमा दगुर्नु पर्दछ । शत्रुहरू माथि, दायाँबाट चाडै दगर्नुहोस् । दायाँ माथिपट्टि र देखा पर्ने लुकेका भर्याङ माथिको, अन्तिम सुनको टुक्रामा झर्नुहोस् । छि!!! P. S. बनावटी इट्टामा बायाँको शत्रुलाई थुन्ने अर्को तरिका उसलाई तपाईँ माथि दगुरेको बेलामा सबैभन्दा बायाँको भर्याङसम्म पछि लाग्न दिने र दोस्रो शत्रु माथि खसाल्न खन्नु हो । समय धेरै थोरै छ । तपाईँले खनेर राख्ने काम शत्रु माथि बायाँ उक्लेर र दायाँ दगुर्नु भन्दा पहिला गर्नुपर्दछ । पछि, माथिको दायाँ भर्याङमा उक्लनुहोस्, सबैभन्दा बायाँको शत्रु तपाईँतिर दगुर्न सुरु नगरेसम्म बनावटी इट्टाको माथिको बायाँ पट्टीमा प्रतिक्षा गर्नुहोस्, त्यसपछि खस्नुहोस् । फेरि उ खस्न सुरु नगर्दासम्म प्रतिक्षा गर्नुहोस्, त्यसपछि छोटो भर्याङको दायाँको इट्टा खन्नुहोस्, दायाँ गएर खस्नुहोस्, त्यसपछि छोटो भर्याङको तल बायाँ दगर्नुहोस् । शत्रु बनावटी इट्टाबाट र बनावटी इट्टाको तलको भर्याङमा तल खस्नु पर्दछ । P. P. S. यो बिधिमा त्यहाँ त्रुटि वा दुबिधाको लागि कुनै ठाउँ छैन!!! पहिलो बिधिमा पनि धेरै छैनन्!!!

Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:

English

You are about to prepare the %1 driver to be shared out to Windows clients through Samba. This operation requires the Adobe PostScript Driver, a recent version of Samba 2.2. x and a running SMB service on the target server. Click Export to start the operation. Read the cupsaddsmb manual page in Konqueror or type man cupsaddsmb in a console window to learn more about this functionality.

Nepali

तपाईँले साम्बामा विण्डोज क्लाइन्टलाई% 1 ड्राइभर साझेदारी गर्न लाग्नु भएको छ । यो सञ्चालनका लागि Adobe पोष्टस्क्रिप्ट ड्राइभर, साम्बा 2. 2. x को हालको संस्करण र लक्षित सर्भरमा SMB सेवा चलिरहेको हुनु पर्दछ । सञ्चालन सुरु गर्न निर्यात गर्नुहोस् क्लिक गर्नुहोस् । क्वेनकियरमा cupsaddsmb म्यानुअल पृष्ठ पढ्नुहोस् वा यसको प्रकार्यत्मकता सिक्नका लागि कन्सोल सञ्झ्यालमा man cupsaddsmb टाइप गर्नुहोस् ।

Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:

Get a better translation with
4,401,923,520 human contributions

Users are now asking for help:



We use cookies to enhance your experience. By continuing to visit this site you agree to our use of cookies. Learn more. OK