Trying to learn how to translate from the human translation examples.
From professional translators, enterprises, web pages and freely available translation repositories.
die vielfachen einer zahl sind alle zahlen, die einer beliebigen anzahl der zahl entsprechen. zum beispiel sind 24, 36, 48 und 60 vielfache von 12. jedoch ist 25 kein vielfaches von 12, da es keine ganze zahl gibt, mit der man 12 multiplizieren kann, um auf 25 zu kommen. wenn eine zahl ein faktor einer anderen zahl ist, so ist die andere zahl ein vielfaches der ersten zahl. du kannst vielfache als eine art familie betrachten und die faktoren als die personen, die zur familie gehören. der faktor 5 hat den vater 10, den großvater 15, den urgroßvater 20, den ururgroßvater 25 und jeder weitere fünferschritt ist ein weiterer ur- davor. aber die zahl 5 gehört nicht in die familie "8" oder "23". keine anzahl von 5 passt in die 8er oder 23er familie ohne rest. also ist weder 8 noch 23 ein vielfaches von 5. nur 5, 10, 15, 20, 25,... sind vielfache (oder familienmitglieder oder schritte) von 5. verwende die pfeiltasten, um den zahlenmampfer auf dem brett zu bewegen und den troggeln auszuweichen. drücke die leertaste, um eine zahl zu essen.
सङ्ख्याको गुणनहरू सबै सङ्ख्याहरू हुन् जो वास्तविक सङ्ख्या अर्को सङ्ख्यामा भाग जाने सङ्ख्यासँग बराबरी हुन्छ। उदाहरणका लागि, २४, ३६, ४८ र ६० हरू सबै १२ को गुणनहरू हुन्। २५ १२को गुणन होइन किनभने त्यहाँ कुनै सङ्ख्या छैन जुन २५ प्राप्त गर्न १२सँग गुणन हुन्छ। यदि पहिलो सङ्ख्या दोस्रो सङ्ख्याको गुणनखण्ड हो भने, दोस्रो सङ्ख्या पहिलो सङ्ख्याको गुणन हो। फेरी, तपाईँ गुणनलाई परिवारको रूपमा सोच्नु सक्नुहुन्छ, र गुणनखण्डहरू यी परिवारका एकाइ हुन्। गुणनखण्ड ५सँग अभिभावक १०, हजुरबुबाहरू १५, महा-हजुरबुबाहरू २०, महान-महा-हजुरबुबाहरू २५ छ, र ५ को हरेक अतिरिक्त चरणको अर्को महान-साम्ने छ! तर सङ्ख्या ५ ८सँग वा २३ परिवारसँग सम्बन्धित छैन। केही वस्तु पनि माथि नछोडी तपाईँ ५ को कुनै सङ्ख्या ८ मा वा २३ मा ठीक गर्न सक्नुहुन्न। त्यसैले ८ ५ को गुणन होइन, न कि २३ कै हो। मात्र ५, १०, १५, १५, २०, २५... हरू मात्र ५ को गुणन ( वा परिवारहरू वा चरणहरू) हुन्। बोर्ड वरिपरि नेभिगेट गर्न र टगलहरू त्याग्न बाँण कुञ्जीहरू प्रयोग गर्नुहोस्। सङ्ख्या खानका लागि स्पेसबार थिच्नुहोस्।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
Warning: Contains invisible HTML formatting