Apprendre à traduire à partir d'exemples de traductions humaines.
Réalisées par des traducteurs professionnels, des entreprises, des pages web ou traductions disponibles gratuitement.
will you wait for me
क्या तुम मेरे लिए इंतजार करोगे
Dernière mise à jour : 2024-04-28
Fréquence d'utilisation : 1
Qualité :
move ultra-quickly to trap the two enemies and run over them. if you wait till they are almost touching you, they may both survive, then you can run up and around to the bottom right, descend the ladder to the concrete and trap them permanently in the nearby pit. if one gets stuck in the tower structure, use the same trick. there are false bricks in the bottom of the tower. if one is trapped and still has some gold, dig one hole at the right hand end of the pit, go back down the ladder and lead the enemy to his death, whereupon the gold will be destroyed.
दुइवटा शत्रुलाई जालमा पार्न अति छिटो जानुहोस् र तिनीहरू माथि दगुर्नुहोस् । तपाईँले शत्रुलाई अति नजिक आउदासम्म प्रतिक्षा गरेमा, तिनीहरू दुवै जिवित हुन्छन्, त्यसपछि माथि र दायाँ तल वरिपरि दगुर्न सक्नुहुन्छ, ढलान तिरको भर्याङमा झर्नुहोस् र तिनीहरूलाई नजिकको खाडलमा सधैँका लागि जालमा पार्नुहोस् । यदि एउटा टावर संरचनामा टाँसिएर रहेमा, यही तरीका प्रयोग गर्नुहोस् । टावरको तल झुक्याउने इट्टा छन् । यदि एउटा जालमा परेमा र अझै सुन भएमा, खालडलको दायाँपट्टि अन्त्यमा एउटा प्वाल खन्नुहोस्, उसलाई मार्न भर्याङबाट तल झर्नुहोस् र शत्रुको नतृत्व गर्नुहोस्, जहाँ सुन नष्ट हुनेछ ।
Dernière mise à jour : 2011-10-23
Fréquence d'utilisation : 1
Qualité :