プロの翻訳者、企業、ウェブページから自由に利用できる翻訳レポジトリまで。
bronchitis
जीर्ण ब्रोन्काइटिस
最終更新: 2021-11-30
使用頻度: 1
品質:
参照:
acute bronchitis/bronchiolitis in those younger than five years
पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूमा तीव्र ब्रोङ्काइटिस/ब्रोङ्कियोलाइटिस
最終更新: 2020-08-25
使用頻度: 1
品質:
参照:
species: beluga whale coronavirus sw1, infectious bronchitis virus
प्रजाति: बेलुगा ह्वेल कोरोनाभाइरस sw1, सङ्क्रामक ब्रोङ्काइटिस भाइरस
最終更新: 2020-08-25
使用頻度: 1
品質:
参照:
except for avian infectious bronchitis, the major related diseases have mainly an intestinal location.
एभियन सङ्क्रमित ब्रोङ्काइटिस बाहेक मुख्य सम्बन्धित रोगहरूमा मुख्यतयाः आन्द्राको स्थान हुन्छ।
最終更新: 2020-08-25
使用頻度: 1
品質:
参照:
nasopharyngeal swabs are taken from children younger than 5 years showing symptoms of acute bronchitis or bronchiolitis.
तीव्र ब्रोङ्काइटिस वा ब्रोङ्कियोलाइटिसका लक्षणहरू देखिएका 5 वर्षभन्दा मुनिका बच्चाहरूबाट नेसोफ्यारिङ्गियल स्वाब लिइन्छन्।
最終更新: 2020-08-25
使用頻度: 1
品質:
参照:
coronaviruses were first discovered in the 1930s when an acute respiratory infection of domesticated chickens was shown to be caused by infectious bronchitis virus (ibv).
कोरोना भाइरसहरू पहिले 1930 को दशकमा पत्ता लागेका थिए जब घरपालुवा कुखुराहरूको तीव्र श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण सङ्क्रामक ब्रोङ्काइटिस भाइरस (ibv) द्वारा भएको देखाइएको थियो।
最終更新: 2020-08-25
使用頻度: 1
品質:
参照:
coronaviruses can cause pneumonia (either direct viral pneumonia or secondary bacterial pneumonia) and bronchitis (either direct viral bronchitis or secondary bacterial bronchitis).
कोरोना भाइरसले निमोनिया (प्रत्यक्ष भाइरल निमोनिया वा सेकेण्डरी ब्याक्टेरियल निमोनिया) र ब्रोङ्काइटिस (प्रत्यक्ष भाइरल ब्रोङ्काइटिस वा सेकेण्डरी ब्याक्ट्रेरियल ब्रोङ्काइटिस ) निम्त्याउन सक्छ।
最終更新: 2020-08-25
使用頻度: 1
品質:
参照:
in addition to the inclusion criteria for influenza virology surveillance (ili, acute bronchitis/bronchiolitis), participating practices will take nasopharyngeal swab samples from any people showing acute symptoms of lrti if the onset of symptoms is within 7 days.
इन्फ्लुएन्जा भाइरोलोजी निगरानीको लागि समावेशी मापदण्ड (ili, तीव्र ब्रोङ्काइटिस/ब्रोङ्कियोलाइटिस) को साथै सहभागी चिकित्सकहरूले लक्षणहरू 7 दिनभित्र देखिएको भएमा lrti का तीव्र लक्षणहरू देखाउने कुनै पनि मानिसबाट नेसोफ्यारिङ्गियल स्वाब लिनेछन्।
最終更新: 2020-08-25
使用頻度: 1
品質:
参照: