検索ワード: thermometer (英語 - ネパール語)

人による翻訳

プロの翻訳者、企業、ウェブページから自由に利用できる翻訳レポジトリまで。

翻訳の追加

英語

ネパール語

情報

英語

thermometer

ネパール語

थर्मामीटर

最終更新: 2014-09-13
使用頻度: 1
品質:

参照: Wikipedia

英語

contact thermometer

ネパール語

कन्ट्याक्ट थर्मोमिटर

最終更新: 2011-10-23
使用頻度: 1
品質:

参照: Wikipedia

英語

a thermometer can be used to determine the temperature of a sample. in a laboratory, special thermometers are used which can also be used within acids or bases.

ネパール語

थर्मोमिटरबाट तपाईँले नमूनाको तापक्रम निर्धारण गर्न सक्नुहुन्छ । प्रयोगशालामा विशेष प्रकारको थर्मोमिटर प्रयोग गरिन्छ, जसलाई अम्ल र क्षारमा पनि प्रयोग गर्न सकिन्छ ।

最終更新: 2011-10-23
使用頻度: 1
品質:

参照: Wikipedia

英語

heating coils are used to heat flasks and other containers. multiple heating coils can be connected with a thermometer so that the heat will not exceed a specified temperature. it is possible to use a magnetic field inside the heating coil to stir fluids with a magnetic stirrer. this will homogenize the fluid in terms of temperature and composition.

ネパール語

तताउने क्वाइललाई फ्लास्क र अन्य कन्टेनर तताउन प्रयोग गरिन्छन् । तताउने धेरै क्वाइललाई थर्मोमिटरमा जडान गर्न सकिन्छ जसले गर्दा ताप निर्दिष्ट गरिएकोभन्दा बढी तापक्रममा जादैन । तताउने क्वाइल भित्रपट्टि तरल चलाउनलाई चुम्बकीय चालकभएको चुम्बकीय फिल्ड प्रयोग गर्न सम्भव हुन्छ । यसले तरलको तापक्रम र संरचनामा एकरूपता ल्याउदछ ।

最終更新: 2011-10-23
使用頻度: 1
品質:

参照: Wikipedia

英語

one means of separating a mixture is to use distillation. in this setting, a distillation bridge acts as a conduit between the two pots. one pot contains the mixture to be separated, and through heating, a gas forms which is lead through the bridge. at the end of the bridge the gas phase is condensed and drips into a round flask. typically, the bridge is cooled by return flow. also, there is often a thermometer for controlling the temperature of the distillation bridge.

ネパール語

मिश्रणलाई अरूमा छुट्याउन तपाईँले आसवन प्रयोग गर्न सक्नुहुन्छ । आसवन पुल दुई भाँडा बीचको बाटो हो । एउटा भाँडोमा छुट्याउनु पर्ने मिश्रण हुन्छ । ताप दिएर, एउटा ग्यास उत्पन्न हुन्छ जुन पुलमा पहिला जान्छ । पुलको अन्तमा ग्यास चरण जम्दछ र गोलो फ्लास्कमा तप्किन्छ । नियम अनुसार, पुल फिर्ताभएको प्रवाहद्वारा चिसो हुन्छ । यसको अतिरिक्त, आसवन पुलमा तापक्रम नियन्त्रण गर्न प्राय: थर्मोमिटर हुन सक्दछ ।

最終更新: 2011-10-23
使用頻度: 1
品質:

参照: Wikipedia

人による翻訳を得て
7,744,171,172 より良い訳文を手にいれましょう

ユーザーが協力を求めています。



ユーザー体験を向上させるために Cookie を使用しています。弊社サイトを引き続きご利用いただくことで、Cookie の使用に同意していただくことになります。 詳細。 OK