검색어: is there another way to interpret your results (영어 - 네팔어)

영어

번역기

is there another way to interpret your results

번역기

네팔어

번역기
번역기

Lara로 텍스트, 문서 및 음성을 즉시 번역

지금 번역하기

인적 기여

전문 번역가, 번역 회사, 웹 페이지 및 자유롭게 사용할 수 있는 번역 저장소 등을 활용합니다.

번역 추가

영어

네팔어

정보

영어

attempt to find another way to accomplish the same outcome.

네팔어

उस्तै निर्गत सम्पादन गर्न अर्को बाटो फेला पार्ने प्रयास गर्नुहोस् ।

마지막 업데이트: 2011-10-23
사용 빈도: 1
품질:

영어

trap the first enemy immediately. go up and right and hang on the ladder to the right of a short bar. as the enemy arrives, climb up quickly. as he reaches you again, go left, drop and go up the left hand ladder to the top. the enemy should head right, over the concrete, and fall. now go down to the bottom left corner. the enemy should drop into a false brick next to the gold. collect all gold at the top, then dig and drop to the next enemy. stand on him, dig left and move right. the enemy will drop into the pit. move to the right and collect more gold as you fall. climb to the top, drop onto the trapped enemy via a false brick under a bar and collect five more nuggets. now dig and go down the short ladder at the right of the bricks, to kill the enemy in the pit (who has more gold). he should reappear above you and fall through a false brick back into the pit. dig three bricks between the two enemies and go down the short ladder until the enemies bunch up. dig two more bricks to release them. go up the ladder, over the concrete and, just before the enemies get up to the concrete, drop down to the floor and run to the bottom of the short ladder. the enemies should come down and run into the double pit on the right. quickly run out to the right, over the enemies. drop onto the last piece of gold, over on the right and the hidden ladders appear. phew! p. s. another way to trap the left hand enemy in the false brick is to get him to follow you up the leftmost ladder while you run across the top and dig to drop onto the second enemy. timing is very tight. you must dig and drop before the enemy climbs over the top left and runs right. later, climb the right hand ladders to the top, wait on the left hand bar over a false brick till the leftmost enemy starts to run towards you, then drop. wait again till he starts to drop, then dig two bricks at the right of a short ladder, go right and drop, then run left to the bottom of a short ladder. the enemy should drop through a false brick and a ladder into the false brick beneath. p. p. s. there is no room for error or hesitation in this method! not much in the first method either!

네팔어

पहिलो शत्रुलाई सुरुमै जालमा पार्नुहोस् । माथि जानुहोस् र छोटोपट्टीको दायाँको भर्याङमा झुडिनुहोस् । शत्रु आइपुगेपछि, छिटो माथि उक्लनुहोस् । फेरि उ तपाईँ नजिक आउँदा, बायाँ जानुहोस्, झर्नुहोस् र माथिको बायाँ भर्याङको माथि जानुहोस् । शत्रु तपाईँको टाउकोको दायाँपट्टी, ढलान माथि हुनुपर्दछ र खस्नुपर्दछ । अब तलको बायाँ कुनामा जानुहोस्, शत्रु सुनको पछिल्लो, बनावटी इट्टामा खस्नु पर्दछ । सबै सुन माथि सङ्कलन गर्नुहोस्, त्यसपछि खन्नुहोस् र पछिल्लो शत्रु माथि खस्नुहोस्, उ माथि उभिनुहोस्, बायाँ खन्नुहोस् र दायाँ सर्नुहोस् । शत्रु खाडलमा खस्नेछ, दायाँ सर्नुहोस् thर तपाईँ खसेर धेरै सुन सङ्कलन गर्नुहोस् । माथि उक्लनुहोस्, पट्टी तलको बनावटी इट्टाहुँदै थुनिएको शत्रु माथि खस्नुहोस्, र पाँचवटा सुनका टुक्रा सङ्कलन गकर्नुहोस् । अब खन्नुहोस् र खाडलको( धेरै सुन भएको) शत्रुलाई मारर्न्न्न इट्टाको दायाँ भएको छोटो भर्याङमा जानुहोस् । उ तपाईँको माथि पुन देखा पर्नेछ बनावटी इट्टाबाट खाडलमा खस्नेछ । दुइ शत्रु बीचका तीनवटा इट्टालाई खन्नुहोस् र शत्रुहरू समूहमा नहुँदसम्म, छोटो भर्याङ तल जानुहोस् । तिनीहरुआबाट मुक्त हुन अरु दुइवटा इट्टा खन्नुहोस् । शत्रु ढलान माथि पुग्नु भन्दा पहिला, ढलान माथिको, भर्याङको माथि जानुहोस्, भुइँमा झर्नुहोस् र छोटो भर्याङको पुछरमा दगर्नुहोस् । शत्रु तल आउनु पर्दछ र दायाँको दोब्बर खाडलमा दगुर्नु पर्दछ । शत्रुहरू माथि, दायाँबाट चाडै दगर्नुहोस् । दायाँ माथिपट्टि र देखा पर्ने लुकेका भर्याङ माथिको, अन्तिम सुनको टुक्रामा झर्नुहोस् । छि!!! p. s. बनावटी इट्टामा बायाँको शत्रुलाई थुन्ने अर्को तरिका उसलाई तपाईँ माथि दगुरेको बेलामा सबैभन्दा बायाँको भर्याङसम्म पछि लाग्न दिने र दोस्रो शत्रु माथि खसाल्न खन्नु हो । समय धेरै थोरै छ । तपाईँले खनेर राख्ने काम शत्रु माथि बायाँ उक्लेर र दायाँ दगुर्नु भन्दा पहिला गर्नुपर्दछ । पछि, माथिको दायाँ भर्याङमा उक्लनुहोस्, सबैभन्दा बायाँको शत्रु तपाईँतिर दगुर्न सुरु नगरेसम्म बनावटी इट्टाको माथिको बायाँ पट्टीमा प्रतिक्षा गर्नुहोस्, त्यसपछि खस्नुहोस् । फेरि उ खस्न सुरु नगर्दासम्म प्रतिक्षा गर्नुहोस्, त्यसपछि छोटो भर्याङको दायाँको इट्टा खन्नुहोस्, दायाँ गएर खस्नुहोस्, त्यसपछि छोटो भर्याङको तल बायाँ दगर्नुहोस् । शत्रु बनावटी इट्टाबाट र बनावटी इट्टाको तलको भर्याङमा तल खस्नु पर्दछ । p. p. s. यो बिधिमा त्यहाँ त्रुटि वा दुबिधाको लागि कुनै ठाउँ छैन!!! पहिलो बिधिमा पनि धेरै छैनन्!!!

마지막 업데이트: 2011-10-23
사용 빈도: 1
품질:

연관성이 낮은 일부 인적 번역은 숨겨져 있습니다.
연관성이 낮은 결과 표시.

인적 기여로
9,151,104,360 더 나은 번역을 얻을 수 있습니다

사용자가 도움을 필요로 합니다:



당사는 사용자 경험을 향상시키기 위해 쿠키를 사용합니다. 귀하께서 본 사이트를 계속 방문하시는 것은 당사의 쿠키 사용에 동의하시는 것으로 간주됩니다. 자세히 보기. 확인