검색어: nugget (영어 - 네팔어)

인적 기여

전문 번역가, 번역 회사, 웹 페이지 및 자유롭게 사용할 수 있는 번역 저장소 등을 활용합니다.

번역 추가

영어

네팔어

정보

영어

leave the bottom left nugget till last. false bricks give you access to most of the nuggets, but they are not symmetrically placed.

네팔어

अन्त्यसम्म तल बायाँको सुनको टुक्रा छोड्नुहोस् । बनावटी इट्टाले तपाईँलाई धेरैजसो सुनका टुक्रामा पहुँच गर्न दिन्छ, तर तिनीहरू क्रमागत रुपमा राखिएका हुँदैनन् ।

마지막 업데이트: 2011-10-23
사용 빈도: 1
품질:

영어

move to left of centre and go high, then you can drop and move left or right to get all the gold. leave the nugget in the u-shaped space till last. ignore the enemy. let him stay trapped.

네팔어

केन्द्रबाट बायाँ र माथि जानुहोस्, त्यसपछि तपाईँ सबै सुन प्राप्त गर्न झरेर बायाँ वा दायाँ जान सक्नुहुन्छ । अन्तिमसम्म u आकारको खालीस्थानको टुक्रा छोड्नुहोस् । शत्रुलाई उपेक्षा गर्नुहोस् । उसलाई जालमा रहन दिनुहोस् ।

마지막 업데이트: 2011-10-23
사용 빈도: 1
품질:

영어

finish by collecting the two nuggets either side of a ladder on the left, then the four at the very bottom of the tomb. you need to get an enemy to fall onto the hanging nugget in the left side of the pyramid. you need another to fill the pit at bottom left. the rest is several digging puzzles, often with limited time to get out before your escape route closes. enjoy!

네팔어

यात बायाँ भर्याङको छेउको दुइवटा सुनको टुक्रा, त्यसपछि चिहानको सबैभन्दा तलका चारवटा सुनको टुक्रा सङ्कलन गरेर अन्त्य गर्नुहोस् । तपाईँ पिरामिडको बायाँ भएको झुडिएको सुनको टुक्रामा खस्नका लागि एउटा शत्रु देख्नु पर्दछ । पुछारको बायाँको खाडल भर्न तपाईँलाई अर्को आवश्यक पर्दछ । प्रयाजसो तपाईँलाई बाटो बन्द हुनुभन्दा पहिले भाग्नका लागि सिमित समय भएका, बाँकी बिभिन्न खन्ने पजल छन् । रमाइलो गर्नुहोस्!

마지막 업데이트: 2011-10-23
사용 빈도: 1
품질:

인적 기여로
9,144,476,332 더 나은 번역을 얻을 수 있습니다

사용자가 도움을 필요로 합니다:



당사는 사용자 경험을 향상시키기 위해 쿠키를 사용합니다. 귀하께서 본 사이트를 계속 방문하시는 것은 당사의 쿠키 사용에 동의하시는 것으로 간주됩니다. 자세히 보기. 확인