Tentando aprender a traduzir a partir dos exemplos de tradução humana.
A partir de tradutores profissionais, empresas, páginas da web e repositórios de traduções disponíveis gratuitamente
coronaviruses primarily infect the upper respiratory and gastrointestinal tract of mammals and birds.
कोरोनाभाइरसले प्राय: स्तनपायी र चराको माथिल्लो श्वासन र ग्यासट्रोइन्टेसटिनललाई सङ्क्रमण गर्दछ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
gastrointestinal symptoms such as nausea, vomiting and diarrhoea have been observed in varying percentages.
वाकवाकी हुने, वान्ता हुने र पखाल लाग्ने जस्ता ग्यास्ट्रोइन्टेस्टाइनल लक्षणहरू भिन्न प्रतिशतहरूमा देखा परेका छन्।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
more than 30% of patients present with gastrointestinal symptoms, such as diarrhea and vomiting.
झाडापखाला र वान्ता जस्ता पेट र आन्द्रा सम्बन्धी लक्षणहरू जस्तै झाडापखाला र वान्ताको साथमा 30% भन्दा बढि बिरामीहरू उपस्थित छन्।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
there are two types of canine coronavirus (ccov), one that causes mild gastrointestinal disease and one that has been found to cause respiratory disease.
क्यानाइन कोरोनाभाइरस (ccov) दुई प्रकारका हुन्छन्, एक जसको कारणले हल्का ग्यास्ट्रोइन्टेस्टाइनल रोग लाग्छ र अर्को जसको कारणले श्वासप्रश्वास सम्बन्धी रोग देखा परेको छ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
in addition to lower respiratory tract, multiple organs including gastrointestinal tract, liver and kidney can also be infected in these severe cases, usually accompanied with a cytokine storm, which might be lethal particularly in immunocompromised patients.
तल्लो श्वास नलीको साथै आन्द्रा नली, कलेजो र मिर्गौला लगायत बहु अङ्गहरू पनि यी गम्भीर अवस्थामा सङक्रमित हुन सक्छन्, सामान्यतया साइटोकीन निष्कासन कमीका साथ विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरूमा घातक हुन सक्छ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
similarly, there are two types of coronavirus that infect ferrets: ferret enteric coronavirus causes a gastrointestinal syndrome known as epizootic catarrhal enteritis (ece), and a more lethal systemic version of the virus (like fip in cats) known as ferret systemic coronavirus (fsc).
यस्तै गरी, फेरेटहरूलाई सङ्क्रमित गर्ने दुई प्रकारका कोरोनाभाइरसहरू छन्: फेरेट एन्टरिक कोरोनाभाइरसको कारणले एपिजेओटिक क्याटेरल एन्टराइटिस (ece) को रूपमा चिनिने ग्यास्ट्रोइन्टेस्टाइनल सिन्ड्रोम हुन्छ, र फेरेट प्रणालीगत कोरोनाभाइरस (fsc) को रूपमा परिचित भाइरसको थप घातक प्रणालीगत संस्करण (बिरालाहरूमा fip जस्तै) छ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade: