A partir de tradutores profissionais, empresas, páginas da web e repositórios de traduções disponíveis gratuitamente
hong kong recommends wearing a surgical mask when taking public transport or staying in crowded places.
हङकङले सार्वजनिक यातायात सुविधाको उपयोग गर्ने बेला वा भीड स्थानहरूमा रहँदा सर्जिकल मास्क लगाउने सल्लाह दिएको छ।
the regions of hong kong and macau instituted several measures, particularly in regard to schools and universities.
हङकङ र मकाउका क्षेत्रहरूले विशेष गरी विद्यालयहरू र विश्वविद्यालयहरूका सम्बन्धमा विभिन्न उपायहरू अवलम्बन गरे।
the virus was first isolated from the open lung biopsy of a relative of the index patient who travelled to hong kong from guangzhou.
भाइरस पहिलो पटक सूचक बिरामीको नातेदारको फोक्सो तन्तुपरीक्षणबाट निस्किएको थियो जो हङकङबाट ग्वाङ्झाउ गएका थिए।
vaccine development projects were announced at the chinese center for disease control and prevention on 26 january 2020, and the university of hong kong on 28 january.
26 जनवरी 2020 मा चिनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा र 28 जनवरीमा हङकङ विश्वविद्यालयमा खोप विकासका परियोजनाहरू बारे घोषणा गरिएको थिोयो।
based on 2018 information from the international air transport association, bangkok, hong kong, tokyo, and taipei had the largest volume of travellers from wuhan.
अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनको 2018 को जानकारी अनुसार बैङ्कक, हङकङ, टोकियो र ताइपेईमा वुहानबाट सबैभन्दा बढी मात्रामा यात्रुहरू गएका थिए।
in the same year, hcov-hku1 was isolated from a 71-year-old man who had been hospitalized with pneumonia and bronchiolitis in hong kong.
सोही वर्ष, हङकङमा निमोनिया र ब्रोन्कोइलाइटिसबाट पीडित भएर अस्पतालमा भर्ना गरिएका 71 वर्षीया वृद्ध व्यक्तिबाट hcov-hku1 लाई अलग गरिएको थियो।
different testing recipes targeting different parts of the coronavirus genetic profile were developed in china, france, germany, hong kong, japan, and the united states.
कोरोनाभाइरस आनुवंशिक प्रोफाइलका विभिन्न भागहरूलाई लक्षित विभिन्न परीक्षण विधिहरू चीन, फ्रान्स, जर्मनी, हङ्कङ्, जापान, र संयुक्त राज्य अमेरिकामा विकसित गरिएको थियो।
a number of events involving large crowds were cancelled by national and regional governments, including annual new year festivals, with private companies also independently closing their shops and tourist attractions such as hong kong disneyland and shanghai disneyland.
राष्ट्रिय र क्षेत्रीय सरकारहरूले ठूलो भीड जम्मा हुने धेरै कार्यक्रमहरू रद्द गरे, वार्षिक नयाँ वर्षका चाडहरू सहित, साथमा निजी कम्पनीहरूले पनि स्वतन्त्र रूपमा उनीहरूका पसलहरु र हङकङ डिज्नील्यान्ड र सांघाई डिज्नील्यान्ड जस्ता पर्यटक आकर्षणहरू बन्द गरे।
hong kong raised its infectious disease response level to the highest and declared an emergency, closing schools until march and cancelling its new year celebrations.the retail sector has been impacted globally, with reductions in store hours or temporary closures.
हङकङले आफ्नो सङ्क्रामक रोगको प्रतिक्रियाको स्तरलाई माथि उठाउँदै मार्च सम्ममा सबै विद्यालयहरू बन्द गरी नयाँ सालको समारोह रद्द गर्दै आपतकालको घोषणा गरेको थियो। स्टोरहरूको सञ्चालन समयमा कमी वा अस्थायी रूपमा बन्द भएपछि खुद्रा क्षेत्र विश्वव्यापी रूपमा प्रभावित भएको छ।
" hong kong has set up a scheme where suspected patients can stay home, ""emergency department will give a specimen tube to the patient"", they spit into it, send it back and get a test result a while after.the british nhs has announced that it is piloting a scheme to test suspected cases at home, which removes the risk of a patient infecting others if they come to a hospital or having to disinfect an ambulance if one is used.in drive-through testing for covid-19 for suspected cases, a healthcare professional takes sample using appropriate precautions. "
"हङकङले शङ्कास्पद बिरामीहरू घरमै बस्न सक्ने व्यवस्था मिलाएको छ, ""आपतकालीन विभागले बिरामीलाई नमूना ट्युब दिनेछ"", तिनीहरूले त्यसमा थुकेर फिर्ता पठाउनेछन् र केही समय पश्चात नतिजा पाउनेछन्। ब्रिटिश nhs ले घरमा शङ्कास्पद सङ्क्रमणहरू परीक्षण गर्नको लागि एउटा व्यवस्था सञ्चालन गरिरहेको घोषणा गरेको छ, जसले बिरामीहरू अस्पताल आएमा अन्य व्यक्तिहरूलाई सङ्क्रमण हुने जोखिम हटाउँदछ वा प्रयोगमा रहेको एम्बुलेन्सलाई कीटाणुरहित बनाउँदछ। covid-19 को शङ्कास्पद सङ्क्रमण लागि गरिने ड्रइभ-थ्रु परीक्षणमा, स्वास्थ्यसेवा पेशेवरले उपयुक्त सावधानीहरू प्रयोग गरी नमूनाहरू लिन्छन्।"