Tentando aprender a traduzir a partir dos exemplos de tradução humana.
A partir de tradutores profissionais, empresas, páginas da web e repositórios de traduções disponíveis gratuitamente
in addition, nlrp3 inflammasome activation in bats is defective.
साथै, चमेराहरूमा भएको nlrp3 इनफ्लेमेसोम सक्रियता दोषपूर्ण छ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
if true, display date in the clock, in addition to time.
ठीक भएमा, घडीमा समयको साथसाथै मिति पनि देखाउनुहोस् ।
Última atualização: 2014-08-20
Frequência de uso: 1
Qualidade:
whether buttons may display an icon in addition to the button text.
मेनुले पछिल्लो मेनु प्रविष्टिमा प्रतिमा प्रदर्शन गर्न सक्छ या सक्दैन
Última atualização: 2014-08-20
Frequência de uso: 1
Qualidade:
in addition, turkey seized hundreds of ventilators destined for spain.
यसबाहेक, टर्कीले स्पेनका लागि निर्धारण गरिएका सयौं भेन्टिलेटरहरू जफत गर्यो।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
whether text should be shown in addition to icons on toolbar icons
उपकरणपट्टी प्रतिमाको थप प्रतिमामा पाठ देखाउनु पर्छ या पर्दैन ।
Última atualização: 2011-10-23
Frequência de uso: 1
Qualidade:
in addition, mutation rate is often high when covs are not well adapted to the host.
साथै, cov हरू होस्टमा राम्रोसँग अनुकूलित नहुँदा उत्परिवर्तन दर प्राय: उच्च हुन्छ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
here you can set xkb extension options instead of, or in addition to, specifying them in the x11 configuration file.
यहाँ तपाईँले x11 कन्फिगरेसन फाइलमा तीनलाई निर्दिष्ट गर्दै, यसको अतिरिक्त, वा सट्टामा xkb विस्तार विकल्प सेट गर्न सक्नुहुन्छ ।
Última atualização: 2011-10-23
Frequência de uso: 1
Qualidade:
in addition, modifying the existing surveillance system to collect population data in a parallel way has also been effective.
साथै, समानान्तर तरिकामा जनसङ्ख्याको डाटा सङ्कलन गर्नका लागि विद्यमान निगरानी प्रणाली परिमार्जन गर्ने पनि प्रभावकारी भएको छ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
in addition, rapid mutation and genetic recombination also drive hcov evolution and serve as two important steps in this process.
साथै, तीव्र उत्परिवर्तन र आनुवंशिक पुनर्संयोजनले hcov को विकासक्रमलाई पनि ल्याउँछ र यस प्रक्रियामा दुई महत्त्वपूर्ण चरणहरूको रूपमा सेवा गर्छ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
in addition, cases of human-to-human transmission were reported by the ministry of health in tunisia.
साथै, ट्युनिसियामा स्वास्थ्य मन्त्रालयद्वारा मानवदेखि मानवमा सरेका सङ्क्रमणका मामिलाहरूलाई रिपोर्ट गरियो।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
list of internet domains that will be browsed for services in addition to default domain (typically local network).
इन्टरनेट डोमेनको सूची जुन पूर्वनिर्धारित डोमेनमा अतिरिक्त भित्र सेवाहरूका लागि ब्राउज गरिनेछ (स्थानिय सञ्जाल जस्तै) ।
Última atualização: 2011-10-23
Frequência de uso: 1
Qualidade:
enter the number of days before each birthday to display a reminder. this is in addition to the alarm which is displayed on the birthday.
सचेतक प्रदर्शन गर्न प्रत्येक जन्मदिनका अगाडि दिनका सङ्ख्या प्रविष्ट गर्नुहोस् । जन्मदिनमा संसूचकको अतिरिक्त संसूचन गर्न यो प्रदर्शन गरिन्छ ।
Última atualização: 2011-10-23
Frequência de uso: 1
Qualidade:
in addition to sars-cov-2, this also applies to mers-cov, which is well adapted to dromedary camels.
sars-cov-2 का साथै, यो ड्रमेडरी ऊँटहरूमा राम्रोसँग अनुकूलित भएको mers-cov मा पनि लागू हुन्छ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
give the extra headers that you need to fetch in addition to the above standard headers. you can ignore this if you choose "all headers".
माथिका मानक हेडरहरूको अतिरिक्त अन्य हेडरहरू दिनुहोस् जुन तपाईँले तन्काउन आवश्यक छ । यदि तपाईँले "सबै हेडरहरू" रोज्नु भएमा यसलाई उपेक्षा गर्न सक्नुहुन्छ ।
Última atualização: 2014-08-20
Frequência de uso: 1
Qualidade:
Aviso: contém formatação HTML invisível
in addition, baricitinb, interferon-α, lopinavir/ritonavir, and ribavirin have been suggested as potential therapies for patients with acute respiratory symptoms.
थप रूपमा, बेरीसिटिन्ब, इन्टरफेरोन-α, लोपीनाभिर/रीटोनाभिर र रिबाभिरिन लाई तीव्र श्वासप्रश्वास सम्बन्धि लक्षण भएका बिरामीहरूका लागि सम्भाव्य उपचारका रूपमा सुझाव गरिएको छ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
finally, in addition to the above methodology we will employ the kaplan-meier method with two outcomes (death and recovery) to estimate the case fatality ratio.
अन्त्यमा, माथिको कार्यविधिका साथै हामीले केस मृत्युदरको अनुपात अनुमान गर्नका लागि दुईवटा परिणामहरू (मृत्यु र निको) भएकालाई कापलान-मायर विधि प्रयोग गर्नेछौँ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
in addition to using this information to alert potential contacts, the government has also made the location information publicly available, something permitted because of far-reaching changes to information privacy laws after the mers outbreak in that country.
यो जानकारीलाई सम्भावित सम्पर्कहरूलाई सजग गराउन प्रयोग गरिनुको साथै, सरकारले स्थानको जानकारी सार्वजनिक रूपमा उपलब्ध बनाएको छ, त्यो देशमा mers प्रकोपपछि गोपनीयता नियमहरूको जानकारीमा परिवर्तनहरू कार्यान्वयनको कारणले केही कुरा अनुमति दिइएका छन्।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
in addition to lower respiratory tract, multiple organs including gastrointestinal tract, liver and kidney can also be infected in these severe cases, usually accompanied with a cytokine storm, which might be lethal particularly in immunocompromised patients.
तल्लो श्वास नलीको साथै आन्द्रा नली, कलेजो र मिर्गौला लगायत बहु अङ्गहरू पनि यी गम्भीर अवस्थामा सङक्रमित हुन सक्छन्, सामान्यतया साइटोकीन निष्कासन कमीका साथ विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरूमा घातक हुन सक्छ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
in addition to replicating in the lower respiratory tract, sars-cov-2 can efficiently replicate in the upper respiratory tract and causes mild or no symptoms in the early phase of infection, similar to other covs that cause common colds.
तल्लो श्वासप्रश्वास मार्गमा सङ्ख्या वृद्धि हुनुको साथै, sars-cov-2 को माथिल्लो श्वासप्रश्वास मार्गमा पनि पर्याप्त मात्रमा सङ्ख्या वृद्धि हुन सक्छ र रुघा लाग्ने अन्य covs जस्तै सङ्क्रमणको सुरुको चरणमा मन्द लक्षण देखाउन वा कुनै पनि लक्षण नदेखाउन सक्छ।
Última atualização: 2020-08-25
Frequência de uso: 1
Qualidade:
edit additional e-mails addresses here. to edit an address select it from the list above or press the "new" button below. these email addresses are the ones you have in addition to the one set in personal preferences.
यहाँ थप इमेल ठेगाना सम्पादन गर्नुहोस् । ठेगाना प्रविष्ट गर्न माथिको सूचीबाट यसलाई चयन गर्नुहोस् वा तलको "नयाँ" बटन थिच्नुहोस् । यी इमेल ठेगाना तपाईँले एउटा सेटमा व्यक्तिगत प्राथमिकतामा थपेका अतिरिक्त ठेगाना मात्र हुन् ।
Última atualização: 2011-10-23
Frequência de uso: 1
Qualidade:
Aviso: contém formatação HTML invisível