Tentando aprender a traduzir a partir dos exemplos de tradução humana.
A partir de tradutores profissionais, empresas, páginas da web e repositórios de traduções disponíveis gratuitamente
roughly outline the object to extract
command
Última atualização: 2014-08-15
Frequência de uso: 1
Qualidade:
ecma-262 edition 3 (roughly equals javascript 1.5)
ecma- 262 संस्करण ३ (लगभग जाभास्क्रिप्ट १. ५ बराबर छ)
Última atualização: 2011-10-23
Frequência de uso: 1
Qualidade:
if checked, the ecliptic will be drawn on the sky map. the ecliptic is a great circle on the sky that the sun appears to follow over the course of one year. all other solar system bodies roughly follow the ecliptic as well.
यादि जाँच गरियो भने, क्रांतिमण्डल आकाशे नक्सामा कोरिनेछ । क्रांतिमण्डल आकाशमा महान वृत्त हो जहाँ घाम एक वर्षको अवधि माथि अनुसरण गर्न देखा पर्छ । सबै अन्य सौरमण्डल भागले लगबग सही रूपमा क्रान्तिमण्डललाई अनुसरण गर्दछ ।
Última atualização: 2011-10-23
Frequência de uso: 1
Qualidade:
you have to kill all three musketeers, so that they fill the false bricks under the gap in the bars at the top. ignore d'artagnan at the bottom right. you only walk over him to get a nugget. collect the gold left to right across the bottom of the play area, then right to left across the top. be sure to leave the nugget left of centre on the concrete. collect that one last. before you do so, dig away a row of three bricks above and to the left of it, then exit to the next level along roughly the same route as you used earlier.
तपाईँले सबै तीनवटा सिपाही मार्नु पर्दछ, किनकी तिनीहरूले माथिको पट्टीको खाली स्थानमा झुक्याउने इट्टा भर्दछन् । तल दायाँ तिरका सिपाहीलाई उपेक्षा गर्नुहोस् । तपाईँ सुनको टुक्रा प्राप्त गर्न उ माथि हुड्नु मात्र पर्दछ । खेल मैदानको तलको बायाँ देखि दायाँसम्मका, त्यसपछि माथिको दायाँ देखि बायाँसम्मका सुन सङ्कलन गर्नुहोस् । ढलानको बीचको बायाँ रहेका सुनको टुक्र छोड्न निश्चित हुनुहोस् । त्यो एकलाई अन्त्यमा सङ्कलन गर्नुहोस् । त्यस्तो गर्नुभन्दा पहिला, माथि र यसको बायाँ तिरको तीनवटा इट्टाको पङ्क्ति खन्नुहोस्, त्यसपछि तपाईँले पहिला प्रयोग गरेको जस्तै कच्चा बाटो प्रयोग गरेर पछिल्लो चरणमा बाहिरिनुहोस् ।
Última atualização: 2011-10-23
Frequência de uso: 1
Qualidade: