A partir de tradutores profissionais, empresas, páginas da web e repositórios de traduções disponíveis gratuitamente
http: / /doc. trolltech. com/ latest/ \\\\{@}. html
http: // doc. trolltech. com/ latest /\\\\ {@}. htmlname
Última atualização: 2011-10-23
Frequência de uso: 1
Qualidade:
http: / /doc. trolltech. com/ 3.3/ \\\\{@}. html
http: // doc. trolltech. com/ latest /\\\\ {@}. htmlname
Última atualização: 2011-10-23
Frequência de uso: 1
Qualidade:
read the comment on the "type'hello '" action first.\\ qt designer uses ctrl+f4 for closing windows. in kde, however, ctrl+f4 is the shortcut for going to virtual desktop 4, so this shortcut does not work in qt designer. further, qt designer does not use kde's standard ctrl+w for closing the window.\\ this problem can be solved by remapping ctrl+w to ctrl+f4 when the active window is qt designer. when qt designer is active, every time ctrl+w is pressed, ctrl+f4 will be sent to qt designer instead. in other applications, the effect of ctrl+w is unchanged.\\ we now need to specify three things: a new shortcut trigger on'ctrl+w', a new keyboard input action sending ctrl+f4, and a new condition that the active window is qt designer.\ qt designer seems to always have title'qt designer by trolltech ', so the condition will check for the active window having that title.
पहिले कार्य "'hello' टाइप गर्नुहोस्" कार्यमा टिप्पणी पढ्नुहोस् ।\\ qt डिजाइनरले सञ्झ्याल बन्द गर्नका लागि ctrl+f4 प्रयोग गर्दछ (हुन सक्छ किनभने एमएस विन्डोजले यसलाई * shrug * को तरीकाले गर्दछ) । तर केडीईमा ctrl+f4 अवास्तविक डेस्कटप ४ मा जानको लागि प्रयोग गरिन्छ, त्यसैले यसले qt डिजाइनरमा काम गर्दैन, र, qt डिजाइनरले सञ्झ्याल बन्द गर्नका लागि केडीईको मानक ctrl+w प्रयोग गर्दैन ।\\ तर यदि qt डिजाइनर सक्रिय छ भने समस्यालाई समाधान गर्न ctrl+w लाई ctrl+f4 मा पुन: नक्साङ्कन गरेर गर्न सकिन्छ । qt डिजाइनर सक्रिय हुँदा, हरेक पटक ctrl+w थिचिन्छ, सट्टामा ctrl+f4 लाई qt डिजाइनरमा पठाइन्छ । अन्य अनुप्रयोगमा, ctrl+w ले उही काम गरिरहेको हुन्छ ।\\ अब हामीले तीन चीज निर्दिष्ट गर्नु आवश्यक छ: 'ctrl+w' मा नयाँ ट्रिगर, ctrl+f4 पठाइरहेको नयाँ कुञ्जीपाटी आगत कार्य, र qt डिजाइनर सक्रिय सञ्झ्याल भएको नयाँ शर्त ।\ qt डिजाइनरसँग जहिले पनि शीर्षक 'qt designer by trolltech' हुनुपर्छ, त्यसैले शर्त त्यो शीर्षक भएको सक्रिय सञ्झ्यालका जाँच गरिनेछ । name
Última atualização: 2011-10-23
Frequência de uso: 1
Qualidade:
Aviso: contém formatação HTML invisível