A partir de tradutores profissionais, empresas, páginas da web e repositórios de traduções disponíveis gratuitamente
valve
भल्भ
Última atualização: 2014-08-20
Frequência de uso: 2
Qualidade:
a dropping funnel can be used to drop precise amounts of fluid. the dropping speed can be controlled with a valve.
थोपा खसाल्ने सोलीलाई तरलको उचित मात्रा खसाल्न प्रयोग गर्न सकिन्छ । तपाईँले भल्वबाट थोपा खसाल्ने गति नियन्त्रण गर्न सक्नुहुन्छ ।
a separating funnel can be used to separate a mixture of fluids of differing densities. a valve at the bottom allows the denser fluid to be drained for transfer to another container.
छुट्याउने सोलीलाई घनत्व भिन्न बनाएर तरलको मिश्रण छुट्याउन प्रयोग गर्न सकिन्छ । तलको भल्वले तपाईँलाई धेरै घनत्व भएको तरललाई अन्य कन्टेनरमा निकाल्न अनुमति दिन्छ ।
in one example, when an italian hospital urgently required a ventilator valve, and the supplier was unable to deliver in the timescale required, a local startup reverse-engineered and printed the required 100 valves overnight.
एक उदाहरणमा भन्नुपर्दा, इटालियन अस्पतालमा तुरुन्तै भेन्टिलेटर भल्भको आवश्यकता हुँदा, र आपूर्तिकर्ताले समयमा आवश्यक कुरा पुर्याउन नसक्दा, स्थानीय स्टार्टअपले रातभरिमा आवश्यक भएका 100 भल्भहरू रिभर्स-इन्जिनियर गरी बनाएर प्रिन्ट गरेका थिए।
burets are used to titrate liquids. a buret is filled with a specific volume of a liquid, and placed beneath it is a container such as an erlenmeyer flask. by opening the valve on the buret, the liquid in the container will then be titrated. high-quality burets have a venting mechanism with which they can be very easily refilled with the exact volume for which the buret is calibrated.
तरलको विलयपन मापन गर्न बुरेट प्रयोग गरिन्छ । बुरेट निर्दिष्ट गरिएको तरलद्वारा भरिएको हुन्छ । यसको तल इर्लेनमेयर फ्लास्क जस्तै कन्टेनर राखिन्छ । कन्टेनरमा रहेको तरलको भल्व खोलेर विलयपन मापन गरिन्छ । उच्चगुणस्तरको बुरेटमा छोड्ने संयन्त्र हुन्छ जसमा बुरेटले मापन गरेको निश्चित मानका लागि तिनीहरूलाई सजिलै भर्न सकिन्छ ।