Tentando aprender a traduzir a partir dos exemplos de tradução humana.
A partir de tradutores profissionais, empresas, páginas da web e repositórios de traduções disponíveis gratuitamente
अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो
यह इसलिये हुआ, कि जो वचन भविष्यद्वक्ता के द्वारा कहा गया था, वह पूरा हो;
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
तिमीहरू बुद्धिमान छौ भनी म यो कुरा गर्दैछु; म के भन्दैछु तिमीहरू आफै जाँच।
मैं बुद्धिमान जानकर, तुम से कहता हूं: जो मैं कहता हूं, उसे तुम परखो।
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
अहासूरसको समयमा यो कुरा घट्यो यी अहासूर थिए जसले भारतवर्षदेखी लिएर इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे।
क्षयर्ष नाम राजा के दिनों में ये बातें हुई :यह वही क्षयर्ष है, जो एक सौ सताईस प्रान्तों पर, अर्थात् हिन्दुस्तान से लेकर कूश देश तक राज्य करता था।
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
जब राजाले यो कुरा सुने, तिनी साह्रै रिसाए अनि बाबेलका सबै ज्ञानी मानिसहरूलाई ध्वंश गरिनु पर्ने आदेश दिए।
इस पर राजा ने झुंझलाकर, और बहुत की क्रोधित होकर, बाबुल के सब पण्डितों के नाश करने की आज्ञा दे दी।
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।
और यहोवा की यह वाणी है, कि मैं ऊंचे स्थान पर चढ़ावा चढ़ाना, और देवताओं के लिये धूप जलाना, दोनों को मोआब में बन्द कर दूंगा।
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
तर यो कुरा यहूदाका राजा योशियाहलाई भन जसले तिमीहरूलाई परमप्रभु सित सोध्नु पठाउनुभयो यही परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूले सुनेक वचनहरू बारेमा भन्नुहुन्छ।
परन्तु यहूदा का राजा जिस ने तुम्हें यहोवा के पूछने को भेज दिया है उस से तुम यों कहो, कि इस्राएल का परमेश्वर यहोवा यों कहता है,
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
जब दानियलले यो कुरा सुने उनले राजासँग गएर बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन्।
और दानिरयेल ने भीतर जाकर राजा से बिनती की, कि उसके लिये कोई समय ठहराया जाए, तो वह महाराज को स्वप्न का फल बता देगा।
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें।
और मैं, यहोवा, उनका परमेश्वर ठहरूंगा, और मेरा दास दाऊद उनके बीच प्रधान होगा; मुझ यहोवा ही ने यह कहा है।
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
जबसम्म सामरिया एप्रैमको राजधानी अनि रमल्याको छोरा यसको शासक रहन्छ तिनीहरूको योजना सफल हुने छैन्। यदि तिमीले यो कुरा विश्वास गर्दैनौ भने तब मानिसहरूले तिमीलाई विश्वास गर्नेछैनन्।”
पैंसठ वर्ष के भीतर एप्रैम का बल इतना टूट जाएगा कि वह जाति बनी न रहेगी। यदि तुम लोग इस बात की प्रतीति न करो; तो निश्चय तुम स्थिर न रहोगे।।
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्।
पाप करनेवालों को सब के साम्हने समझा दे, ताकि और लोग भी डरें।
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
अब, राजाले यो कुरा जान्न सकून कि यदि त्यो शहरको पुनःर्निर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ।
अब राजा को विदित हो कि यदि वह नगर बस गया और उसकी शहरपनाह बन चुकी, तब तो वे लोग कर, चुंगी और राहदारी फिर न देंगे, और अन्त में राजाओं की हानि होगी।
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
एक दिन शाऊलका छोरा जोनाथनले तिनका हतियार बोक्ने युवकलाई भने, “हिंडे र बेंसीको पल्लो पट्टि पलिश्तीहरूको छाउनीमा जाऔं।” तर जोनाथनले यो कुरा आफ्ना पितालाई भनेन।
एक दिन शाऊल के पुत्रा योनातान ने अपने पिता से बिना कुछ कहे अपने हथियार ढोनेवाले जवान से कहा, आ, हम उधर पलिश्तियों की चौकी के पास चलें।
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले आफ्ना विश्वास हराउनेछौ। यो कुरा धर्मशास्त्रहरूमा लेखिएको छः म गोठालोलाई मार्नेछु, अनि भेडाहरू तितरबितर हुनेछन्।
तब यीशु ने उन से कहा; तुम सब ठोकर खाओगे, क्योंकि लिखा है, कि मैं रखवाले को मारूंगा, और भेड़ तित्तर बित्तर हो जाएंगी।
Última atualização: 2019-08-09
Frequência de uso: 1
Qualidade:
गुप्तिकरण (encryption) गुप्तिकरण प्रयोग गर्ने या नगर्ने; यो कुरा cups लाइब्रेरी र नियोजक लिङ्क गरिएको openssl लाइब्रेरीमा आधारित हुन्छ । # सम्भावित मान: always - जहिले पनि गुप्तिकरण (ssl) प्रयोग गर्नुहोस् never - गुप्तिकरण कहिले पनि प्रयोग नगर्नुहोस् ifrequested - tls गुप्तिकरण स्तरवृद्धि प्रयोग गर्नुहोस् ifrequested - यदि सर्भरले सो अनुरोध गरेमा गुप्तिकरण प्रयोग गर्नुहोस् पूर्वनिर्धारित मान "ifrequested" हो । do not translate the keyword between brackets (e. g. servername, serveradmin, etc.)
do not translate the keyword between brackets (e. g. servername, serveradmin, etc.)
Última atualização: 2018-12-24
Frequência de uso: 3
Qualidade:
Aviso: contém formatação HTML invisível
Algumas traduções humanas com pouca relevância foram ocultadas.
Mostrar resultados de pouca relevância.