Обучается переводу с помощью примеров, переведенных людьми.
От: Машинный перевод
Предложите лучший перевод
Качество:
Добавлены профессиональными переводчиками и компаниями и на основе веб-страниц и открытых баз переводов.
you have blocked me on whatsapp also
तपाईले मलाई व्हाट्सएपमा पनि ब्लक गर्नुभयो
Последнее обновление: 2022-01-15
Частота использования: 1
Качество:
Источник:
it seems you have started kmail for the first time. you can use this wizard to setup your mail accounts. just enter the connection data that you received from your email provider into the following pages.
तपाईँले केडीई मेल पहिलो पटक सुरु गरेको देखिन्छ । यो विजार्ड तपाईँले मेल खाता सेटअप गर्न प्रयोग गर्न सक्नुहुन्छ । तपाईँको इमेल प्रदायकबाट निम्न पृष्ठमा प्राप्त गरेका जडान डेटा प्रविष्ट मात्र गर्नुहोस् ।
Последнее обновление: 2011-10-23
Частота использования: 1
Качество:
Источник:
cookies cookies contain information that konqueror (or any other kde application using the http protocol) stores on your computer from a remote internet server. this means that a web server can store information about you and your browsing activities on your machine for later use. you might consider this an invasion of privacy. however, cookies are useful in certain situations. for example, they are often used by internet shops, so you can'put things into a shopping basket '. some sites require you have a browser that supports cookies. because most people want a compromise between privacy and the benefits cookies offer, kde offers you the ability to customize the way it handles cookies. you might, for example want to set kde's default policy to ask you whenever a server wants to set a cookie or simply reject or accept everything. for example, you might choose to accept all cookies from your favorite shopping web site. for this all you have to do is either browse to that particular site and when you are presented with the cookie dialog box, click on this domain under the'apply to' tab and choose accept or simply specify the name of the site in the domain specific policy tab and set it to accept. this enables you to receive cookies from trusted web sites without being asked every time kde receives a cookie.
कुकी कुकीले कन्क्वेररले (वा http प्रोटोकल प्रयोग गर्ने कुनै पनि अन्य केडीई अनुप्रयोग) तपाईँको कम्प्युटरमा टाढाको इन्टरनेट सर्भरबाट भण्डारण गरेका सूचना समावेश गर्छ । यसको अर्थ वेब सर्भरले पछिका प्रयोगका लागि तपाईँ र तपाईँको मेशिनमा तपाईँका ब्राउजिङ प्रक्रिया बारेका सूचना भण्डारण गर्न सक्छ । तपाईँले यसलाई निजीपना बिरुद्ध ठान्न सक्नुहुन्छ । तापनि कुकी, निश्चित अवस्थामा उपयोगि हुन्छन । उदाहरणका लागि, तिनीहरू इन्टरनेट धेरैजसो संस्थाद्वारा प्रयोग गरिन्छन्, त्यसैले तपाईँले 'वस्तुहरू किनमेल बास्केटमा राख्न' सक्नुहुन्छ । केही साइटमा तपाईँलाई कुकी समर्थन गर्ने ब्राउजर आवश्यक हुन्छ । किनभने धेरै जसो मानिस नीजिपना र कुकी प्रस्ताव लाभ बीचमा सम्झौता गर्न चाहन्छन, केडीई ले तपाईँलाई कुकी ह्यान्डल गर्ने तरिका अनुकूल गर्ने क्षमता प्रस्ताव गर्छ । तपाईँ उदाहरणका लागि, सर्भरले जतिबेलामापनि कुकी सेट गर्न चाहन्छ वा केवल प्रत्येक वस्तु स्वीकार वा अस्वीकार गर्छ बुझ्न केडीई को पूर्वनिर्धारित नीति सेट गर्न चाहनुहुन्छ । उदाहरणका लागि तपाईँलाई मनपर्ने किनमेल वेब साइटबाट सबै कुकी स्वीकार गर्न रोज्न सक्नुहुन्छ । यो सबैका लागि तपाईँ कुकी संवाद बाकससँग प्रस्तुत हुदाँ यात त्यो बिशेष साइटमा ब्राउज गर्नुपर्छ, यो डोमेन तलको 'लागू गर्नुहोस्' ट्याबमा क्लिक गर्नुहोस् र स्वीकार रोज्नुहोस् वा केवल डोमेन निर्दिष्ट नीति ट्याबमा साइटको नाम निर्दिष्ट गर्नुहोस् र यसलाई स्वीकार गर्न सेट गर्नुहोस् । यसले तपाईँलाई बिश्वाशिला वेब साइटबाट कुकी प्राप्त गर्न सक्षम पार्छ केडीई ले कसैलाई नसोधिकन हरेक पटक कुकी प्राप्त गर्छ ।
Последнее обновление: 2011-10-23
Частота использования: 1
Качество:
Источник: