Вы искали: बंगाली (Хинди - Непальский)

Переводы пользователей

Добавлены профессиональными переводчиками и компаниями и на основе веб-страниц и открытых баз переводов.

Добавить перевод

Хинди

Непальский

Информация

Хинди

बंगाली

Непальский

बङ्गाली

Последнее обновление: 2018-12-24
Частота использования: 3
Качество:

Хинди

बंगाली (भारत) name

Непальский

बङ्गालीname

Последнее обновление: 2018-12-24
Частота использования: 3
Качество:

Хинди

ब्लू फिल्म बंगाली

Непальский

ब्लू फिल्म बङ्गाली

Последнее обновление: 2018-05-03
Частота использования: 1
Качество:

Источник: Анонимно

Хинди

हाम्रो नेपाल के हो ? हामी नेपाली को हौँ ? नेपालीत्व भनेको के हो ? नेपालीपन कस्तो पना हो ? र हामी नेपालीको वास्तविक इतिहास के हो ? - रुद्र चूडाल हाम्रो नेपाल के हो ? हामी नेपाली को हौँ ? नेपालीत्व भनेको के हो ? नेपालीपन कस्तो पना हो ? र हामी नेपालीको वास्तविक इतिहास के हो ? यी र यस्तै प्रश्नहरूमा स्पष्ट हुन नसक्दा अहिले देशले राजनीतिक निकास पाउन सकिरहेको छैन | विगतका खसवादी शासकहरुले वास्तविक इतिहासलाई ढाकछोप गरेर झुटो र काल्पनिक इतिहास लेखाएर देश चलाएका हुनाले अहिले यो संकटको स्थिति आएको हो | आम नेपालीले बुझेको र बुझाइएको इतिहास के हो भने गोरखा भन्ने एउटा सानो देश थियो | त्यहाँका राजा पृथ्वीनारायण शाह थिए | त्यहाँ वीर र देश भक्त जातिहरु थिए | तिनै वीर गोर्खालीहरुको मद्दतबाट पृथ्विनारायण शाहले युद्ध गरेर काठमाडौं उपत्यका लगायत सबैलाई सैन्य बलले जितेर नेपालको निर्माण भएको हो |तर माथि भनिए जस्तो त्यति सजिलै बल प्रयोग गरेर नेपाल निर्माण भएको छैन | कतिपय ढाकछोप गरिएका एतिहासिक तथ्यहरुलाई राम्ररी केलाएर हेर्न सक्यो भने वास्तविकता बिलकुलै फरक देखिन्छ | एउटा सानो १२ हजार घरधुरीको देश गोरखा र कुनै जात वर्ग विशेषको देश भक्ति र वीरताले मात्र नेपाल एकीकरण भएको कदापि हुँदै होइन | नेपाल एकीकरण अभियानमा देशका सबै जातजाति भाषाभाषी काठमाडौं उपत्यका, पहाड र मधेशको ठूलो भूमिका छ | राम्ररी खोजी गर्ने हो भने सबै जातजातिहरुले नेपाल एकीकरणमा खेलेको भूमिकाको गौरवमय तथ्यहरु फेला पार्न सकिन्छ | र सबै जात जातिले गौरवका साथ आफूलाई नेपाली भन्ने र राष्ट्रिय भावनाले ओतप्रोत हुने तथ्यहरु फेला पार्न सकिन्छ | त्यसबेलाको देखिएको चलन अनुसार बाहुनले लेखपढको काम गर्ने, राजाको सल्लाहकार हुने, र पौरोहित्य गर्ने, जैसीले ज्योतिष सम्बन्धी काम गर्ने, राजपूत( ठकुरी ) राजा हुने, खस र मगरले सेनामा भर्ति भैइ लडाई गर्ने, नेवारले व्यापार गर्ने | यसै गरी अन्य जातका पनि काम विभाजन गरिएका हुन्थे | मधेश तिर पनि यसै गरि जात अनुसारका कार्य विभाजन गरिएका जाति थिए | केही गरी आफुलाई राजा मन परेन भने अन्य देशबाट राजपूत खोजेर ल्याएर राजा बनाउने चलन थियो | काठमाडौंका जनताले राजा बनाउनु भन्दा भन्दा ४ बर्ष पहिले नै पाटनका प्रधानहरुले पृथ्वीनारायण शाहलाई राजा बनाएका थिए | तर उनले उपत्यकामा लगाएको नाकाबन्दी फुकाउने लगायत विभिन्न बिषयमा कुरा नमिले पछि आफु राजा चाहिँ बन्ने तर ललितपुरमा नबस्ने सर्त राखे | उनले भाई दलमर्दन शाहलाई आफ्नो प्रतिनिधिको रुपमा ललितपुरमा राखेका थिए | पाटनका प्रधानहरुले पृथ्वीनारायण शाहका नाममा पैसा समेत निकालेका थिए | तर कीर्तिपुरमा १७६४ सेप्टेम्बरमा आक्रमण गरेको घटनापछि पाटनवासीहरु रिसाएर पृथ्वीनारायण शाहलाई पदच्युत गरी प्रतिनिधिका रुपमा पाटन बसेका उनका भाइ दलमर्दन शाहलाई नै राजा बनाइदिए | तत्कालीन अवस्थामा पहाडका सबै जातजातिका आ-आफ्नै देश थिए | तमुवान मगरातमा राजपुतहरु धेरै वर्ष पहिले नै छिरी सकेका हुनाले त्यहाँ छुट्टा-छुट्टै अस्तित्वका चौबिसी भनिने देशहरु थिए | उता सुदुर पश्चिमतिर पनि राजपूत धेरै भएकाले राजाको खाँचो थिएन | त्यसैले त्यहाँ बाइसी भनिने टुक्रे देशहरु थिए | ताम्सालिंग क्षेत्रलाई भने काठमाडौंन्डू उपत्यकाका र मकवानपुरका राजाहरुले हेर्ने गरेका थिए | तर उनीहरुले त्यस क्षेत्रमा बाहुनहरूको राजदूत एवं पण्डितका रुपमा र खस, मगरहरूको रक्षकका रुपमा बस्ती बसाएका थिए | काठमाडौंका राजा जय प्रकाश मल्लले नुवाकोटमा जयन्त रानालाई सेना नायक बनाई तैनाथ गराएका थिए | छोरा शंखमणि रानालाई नुवाकोट जिम्मा लगाई जयन्त राना काठमाडौँ आएको मौका पारेर पृथ्वीनारायण शाहलाई नुवाकोटवासीले राजा बनाएका थिए | जयप्रकाश मल्लका अर्का सेना नायक काशिराम थापा थिए | यिनी काभ्रेपलान्चोकका बगाले थापा थिए | जयप्रकाश मल्लले गोर्खालीहरुका हातबाट नुवाकोट फिर्ता लिने उद्देश्य राखी यिनै थापाको नेतृत्वमा खस र मगरको १३ सय जतिको सैन्य दल तयार गरेका थिए | (पृ.ना.शाह जीवनी पृष्ठ १७२- बाबुराम आचार्य) तर यिनले नुवाकोट फिर्ता गर्न सकेनन् | ठूलो खर्च गरेर १३०० खस मगर सेना तयार पारेर दिँदा समेत नाथे ६०० घर धुरीको नुवाकोट फिर्ता लिन नसकेको आरोपमा जय प्रकाश मल्लले काशिराम थापा र उनका ७ जना सहयोगीलाई मार्न लगाए | राजा मल्लको यस्तो अविवेकी नीतिबाट काठमाडौं उपत्यका वरिपरिका खस र मगरहरु रिसाए | यो घटनापछि उनीहरु पनि भित्र-भित्रै गोर्खाली राजालाई नेपालको राजा बनाउने रणनीतिमा लागेका थिए | तर काशिराम थापाका भाई परशुराम थापा भने भक्तपुरका राजा रणजित मल्लको सेना नायक भई अन्तिम सम्म लडेको पाइन्छ | त्यस बेला खस मगरलाई मात्रै लडाएर कसैले राज्य जित्न सक्दैनथ्यो | जनताले पनि साथ दिनु पर्थ्यो | युद्द भैरहेको बेलामा सर्वसाधारण विचमा ढाल बनेर आइदिए भने कसैलाई पनि युद्द जित्न गाह्रो हुन्थ्यो | किन भने गैह्रसैनिक एक जना मात्र मर्यो भने युद्द जिते पनि आफ्नै राजाले सजाय दिन्थे | सुरप्रताप शाहले नेतृत्व गरेको सैन्य दलले भक्तपुर बिजय गर्दा सर्वसाधारणको धेरै मृत्यु भएको र जयप्रकाश मल्लको खुट्टामा गोली समेत लागेको हुनाले हुनाले पृथ्वीनारायण शाहले उनको काजी पद झन्डै खोसिदिएका थिए | मकवानपुर विजय गर्नु अघि पनि पृथ्विनारायण शाहले सिन्धुली गढीका जनतालाई हातमा लिएर त्यहाँका खस र मगरलाई मकवानपुरको सेनामा जानबाट रोकेका थिए | (ऐ.पृष्ठ २८२) उता खुम्बुवान, लिम्बुवानमा भने राजपूत थिएनन् | त्यतातिर भने राई लिम्बूहरुका आ-आफ्नै शक्तिशाली जातीय सरदारहरु थिए | त्यो बेलाको जमानामा आफ्नो क्षेत्रमा जतिसुकै शक्तिशाली भए पनि गैर राजपूतले आफूलाई राजा घोषित गर्न हुँदैनथ्यो | तिनले बाहुनलाई दूतका रुपमा, खस मगरलाई रक्षकका रुपमा, नेवारलाई व्यापारीका रुपमा र अन्यलाई जात अनुसारको कामका लागि राखेको देखिन्छ | लिम्बुवानमा भने मधेशका माडवारीलाई पनि व्यापारको लागि राखेको देखिन्छ | राईका त बीस भन्दा बढी फरक फरक भाषा भएका हुनाले उनीहरुका राज्य पनि बीस भन्दा धेरै थिए भन्ने अनुमान गर्न सकिन्छ | राज्य फरक भए पछि आवत जावत र सम्पर्क कम भएर भाषा फरक पर्दै जाने हो | आफ्नो क्षेत्रमा राजपूत नभए पछि उनीहरुले चौदण्डी, विजयपुरका मधेशी सेन राजाहरुलाई आफ्नो राजा मान्दै आएका थिए | अझ पूर्व तिर सिक्किम र भुटानमा चाहिँ भोटे राजा थिए | तिनले समेत बाहुनलाई दूतका रुपमा, खस मगरलाई रक्षकका रुपमा र नेवारलाई व्यापारीका रुपमा आश्रय दिएर राखेका देखिन्छ | उता मधेशतिर पनि सबै जातका जातीय सरदार(मुखिया) हुन्थे | सेन राजाहरुले थारु, खस र मगरलाई सेनामा राख्ने गरेका पाइएको छ | अवधका नवाबले समेत बुटवलमा आई पाल्पातिरका खस र मगरलाई सेनामा भर्ति गरी लिएर जाने गरेका थिए | मधेशमा राजपुतहरुको संख्या धेरै भएता पनि युद्द जित्न सजिलो हुने भएकाले बाइसी, चौबिसी जस्ता साना साना टुक्रे देश थिएनन् | पाल्पा, मकवानपुर, चौदण्डी र विजयपुर, ठुल्ठूला देश थिए | सेन राजाहरु मगरसँग वैवाहिक संबन्ध राखेर पाल्पामा स्थापित भएका राजपूत भएता पनि मधेशसँग बढी घुलमिल र लगाव भएका हुनाले मधेशी जस्तै थिए र उनीहरु गर्मी महिनामा मात्र पाहाडमा बस्ने, अरुबेला मधेश तिरै बस्थे | त्यसैले उनीहरु मधेशी राजाका रुपमा चिनिन्थे | पाल्पाका राजा धेरै जसो बुटवलमा र चौदण्डीका राजा अम्बरपुर(सिरहा,सप्तरी)मा बस्ने गरेको पाइएको छ | मधेशी राजाहरुका विश्वास पात्र सल्लाहकार भने पहाडी बाहुन भएको देखिन्छ | मकवानपुरका राजाका विश्वासपात्र सल्लाहकार दिनानाथ उपाध्याय दाहाल थिए | उता चौदण्डीका राजाका विश्वासपात्रहरु भने खार्पाली पोख्रेल बाहुनहरू थिए | तर काठमाडौं उपत्यका(तत्कालीन नेपाल)का राजाहरुका सल्लाहकार र पण्डित चाहिं मधेशी मैथिल बाहुनहरू थिए | अन्तिम अवस्थामा श्रीमती, छोरा, भारदार र जनता सबैले राजा जयप्रकाश मल्लको साथ छाडे पनि मैथिल बाहुनहरुले भने छाडेका थिएनन् (ऐ -पृ.३४८ बाबुराम आचार्य) | यता पृथ्विनारायण शाहका खास सलाहकार र गुरु पनि मधेशी बाहुन नै थिए | श्रीहर्ष मिश्र अत्यन्त बाठा, दूरदर्शी र निपुण राजनीतिज्ञ थिए | यी मिश्रको बनारसमा समेत ठूलो मौजा र घरखेत थियो | पृथ्वीनारायण शाह गोरखाको राजा हुने बित्तिकै बनारस यात्राको सम्पूर्ण चाँजो पाँजो यिनै बाहुनले मिलाएका थिए | पढे-लेखेका कुमाई, पूर्विया, मधेशी बाहुन, ज्योतिषी जैसी, नेवार वैद्य, सुरक्षा दलका खस मगरहरु र भरिया समेत गर्दा सय जनाको टोली लिएर पृथ्वीनारायण शाहले बनारसको यात्रा गरेका थिए | बनारस मात्र होइन पृथ्वीनारायण शाहले पटना र प्रयाग(इलाहावाद) को पनि यात्रा गरेका थिए | पृथ्वी नारायण शाहसँग जाने यात्रीहरु मध्ये बाहुनका जाँघमा धोति र काँधमा पछेउरा, अरुलाई लवेदा सुरुवाल, कम्मरमा पटुका, सबैलाई छालाका काने जुत्ता, अंगरक्षकहरु खस र मगरलाई धनुकाँड, तरवार, भाला, सबैका कम्मरमा खुकुरी र बाटोमा खान बस्न समेतको व्यवस्था गर्नुपर्ने भएकोले ठूलो खर्च चाहिएको थियो | त्यो रकम १२ हजार घर धुरी जनसंख्या भएको गोरखाबाट लिएर जान हैसियत नपुग्ने थियो | र सुरक्षाका दृष्टिकोणले पनि धेरै पैसा बोकेर हिँड्न सम्भव नहुने हुनाले पृथ्वीनारायणका गोरखपुरमा रहेका ससुराली

Последнее обновление: 2013-08-19
Частота использования: 1
Качество:

Источник: Анонимно

Получите качественный перевод благодаря усилиям
7,743,011,070 пользователей

Сейчас пользователи ищут:

Для Вашего удобства мы используем файлы cookie. Факт перехода на данный сайт подтверждает Ваше согласие на использование cookies. Подробнее. OK