İnsan çevirisi örneklerinden çeviri yapmayı öğrenmeye çalışıyor.
Profesyonel çevirmenler, işletmeler, web sayfaları ve erişimin serbest olduğu çeviri havuzlarından.
cities that implemented such interventions earlier had greater delays in reaching peak mortality rates.
जुन सहरहरूमा पहिले यस्ता हस्तक्षेपको लागू गरिएका थिए, त्यस्ता सहरहरूमा चरम मृत्युदरसम्म पुग्न धेरै समय लागेको थियो।
estimates of the mortality from the condition vary because of those regional differences, but also because of methodological difficulties.
क्षेत्रीय भिन्नताले, साथै विधिगत कठिनाइहरूले गर्दा यस अवस्थाबाट मृत्यु हुनेको अनुमान भिन्न हुन सक्छ।
an accurate mortality rate of the disease and the level of herd immunity in the population can be determined from the results of this test.
रोगको सही मृत्युदर र जनसङ्ख्यामा सामुहिक प्रतिरक्षाको स्तर यस परीक्षणको नतिजाहरूबाट निर्धारण गर्न सकिन्छ।
building hand washing stations can be a part of hand washing promotion campaigns that are carried out in order to reduce diseases and child mortality.
भवनका हात धुने स्टेसनहरू रोगहरू र बाल मृत्युदर घटाउनका लागि कार्यान्वयन गरिने हात धुने प्रचार अभियानहरूको एउटा भाग हुन सक्छन्।
by 13 march, more than forty countries and territories had reported deaths, on every continent except antarctica.several measures are commonly used to quantify mortality.
13 मार्चसम्म, अन्टार्कटिका बाहेक प्रत्येक महादेशमा चालिसभन्दा बढी देश तथा क्षेत्रहरूले मृत्युको रिपोर्ट दिएका थिए। मृत्युदरलाई निर्धारण गर्न सामान्यतया विभिन्न उपायहरूको प्रयोग गरिएको छ।
mouse hepatitis virus (mhv) is a coronavirus that causes an epidemic murine illness with high mortality, especially among colonies of laboratory mice.
माउस हेपाटाइटिस भाइरस (mhv) भनेको एउटा कोरोनाभाइरस हो जसले विशेष गरी प्रयोगशाला मुसाका झुन्डहरू मध्ये उच्च मृत्यु हुने महामारीको मुसाको बिमारी निम्त्याउँछ।
according to march data from the united states, 89% of those hospitalised had preexisting conditions.availability of medical resources and the socioeconomics of a region may also affect mortality.
संयुक्त राज्यको मार्चको डाटा अनुसार, अस्पतालमा भर्ना भाकामध्ये 89% व्यक्तिहरूको विद्यमान अवस्था रहेको छ। यस क्षेत्रको चिकित्सा संसाधनहरू उपलब्धता र सामाजिक-आर्थिक व्यवस्थाले मृत्यु दरलाई पनि असर गर्न सक्छ।
sex-based immunological differences, lesser prevalence of smoking in women and men developing co-morbid conditions such as hypertension at a younger age than women could have contributed to the higher mortality in men.
लिङ्ग-आधारित रोग प्रतिरोधात्मक भिन्नता, महिलामा धूम्रपानको कम प्रचलन र महिलाहरूमा भन्दा पुरुषहरूमा कम उमेरमा उच्च रक्तचापको सह-रुग्ण अवस्थाहरूको विकास हुनाले पुरुषहरूको उच्च मृत्युदरमा योगदान पुर्याएको हुन सक्छन्।
in gangelt, the disease was spread by carnival festivals, and spread to younger people, causing a relatively lower mortality, and not all covid-19 deaths may have been formally classified as such.
ग्याङलेटमा, कार्निभल उत्सवहरूद्वारा रोग फैलिएको थियो, र कम उमेरका मानिसहरूमा फैलियो, जसले सापेक्षित न्यून मृत्युदर गरायो र सबै covid-19 मृत्युहरु औपचारिक रूपमा त्यस्तोमा वर्गीकरण नगरिएका हुन सक्छन्।
"use of ace inhibitors was also associated with a reduction in pneumonia related mortality, although the results were less robust than for overall risk of pneumonia."""
ace अवरोधकर्ताहरूको प्रयोग पनि निमोनियासँग सम्बन्धित मृत्युमा हुने कमीको साथ सम्बद्ध थियो, यद्यपि परिणाम निमोनियाको समग्र जोखिमको तुलनामा कम बलियो थियो।