来自专业的译者、企业、网页和免费的翻译库。
पानी मात्र छाला सफा गर्न अपर्याप्त हुन्छ किनभने चिल्लो र प्रोटिनहरू, जुन जैविक माटोका तत्त्वहरू हुन्, ती पानीमा सजिलै घुल्दैनन्।
water alone is an inefficient skin cleanser because fats and proteins, which are components of organic soil, are not readily dissolved in water.
最后更新: 2020-08-25
使用频率: 1
质量:
sars-cov-2 परावैजनी किरणमा र 56 °c मा 30 मिनेटको लागि राखेमा संवेदनशील हुन्छ; 75% इथानोल, क्लोरिन-भएको डिसइन्फेक्टेन्ट, पारासेटिक एसिड, क्लोरोफर्म र अन्य चिल्लो घोलकहरू तर क्लोरहेक्सिडिन बाहेक अरूले भाइरसलाई प्रभावकारी रूपमा निष्क्रिय बनाउन सक्छन्।
it has been reported that sars-cov-2 is sensitive to ultraviolet rays and heat at 56 °c for 30 minutes; ether, 75% ethanol, chlorine-containing disinfectant, peracetic acid, chloroform, and other fatty solvents, but not chlorhexidine, can effectively inactivate the virus.
最后更新: 2020-08-25
使用频率: 1
质量: