您搜索了: halfletter (英语 - 尼泊尔语)

人工翻译

来自专业的译者、企业、网页和免费的翻译库。

添加一条翻译

英语

尼泊尔语

信息

英语

halfletter

尼泊尔语

हाफ लेटर

最后更新: 2011-10-23
使用频率: 1
质量:

英语

paper size this field indicates the paper size the poster tiles will be printed on. to select a different paper size for your poster tiles, go to the'general 'tab of this dialog and select one from the drop-down list. available sizes are most standard paper sizes supported by your printer. your printer's supported paper sizes are read from the printer driver info (as laid down in the'ppd', the printer description file.) be aware that the'paper size 'selected may not be supported by'poster' (example: 'halfletter ') while it may well be supported by your printer. if you hit that obstacle, simply use another, supported paper size, such as'a4' or'letter '. notice, how the little preview window below changes with your change of paper size. it indicates how many tiles need to be printed to make up the poster, given the selected paper and poster size. hint: the little preview window below is not just a passive icon. you can click on its individual tiles to select them for printing. to select multiple tiles to be printed at once, you need to'shift-click' on the tiles ('shift-click 'means: hold down the [shift]-key on your keyboard and click with the mouse while [shift]-key is held.) the order in which you click dictates the order in which the tiles are printed. the order of your selection (and for the printed tiles) is indicated by the contents of the text field labelled as'tile pages (to be printed):' note: by default, no tiles are selected. before you can print (a part of) your poster, you must select at least one tile.

尼泊尔语

पेपर साइज यो फिल्डले पोष्टर टायल मुद्रण गरिने पेपर साइज दर्शाउँदछ । तपाईँको पोष्ट टायलका लागि फरक पेपर साइज चयन गर्न, संवादको 'साधारण' ट्याबमा जानुहोस् र ड्रपडाउन सूचीबाट एउटा चयन गर्नुहोस् । उपलब्ध साइजहरू तपाईँको मुद्रकद्वारा मानक पेपर साइजहरू समर्थन गर्ने छन् । तपाईँको मुद्रकले समर्थन गर्ने पेपर साइज मुद्रक ड्राइभ सूचना ('ppd' रहे अनुरूप, मुद्रण वर्णन फाइल) तपाईँको मुद्रकद्वारा समर्थन गरि रहेको बेलामा पनि 'पोष्टर' (उदाहरण: 'halfletter') द्वारा चयन गरिएको 'पेपर साइज' समर्थन नगर्न सक्नेमा सचेत हुनुहोस् । यदि तपाईँले त्यो अवरोध हिर्काउनु भयो भने, अन्य समर्थित पेपर साइज जस्तै ए४ वा अक्षर प्रयोग गर्नुहोस् । सूचना, सानो पूर्वावलोकन सञ्झ्याल तलको परिवर्तनसँग तपाईँको पेपर साइजको परिवर्नत कसरी हुन्छ । यसले पोष्टर, चयन गरिएको पेपर र पोष्टर साइज दिइएको माथि मुद्रण गरिने टायालको सङ्ख्या दर्शाउदछ । सङ्केत: सानो पूर्वावलोकन सञ्झ्याल तल निस्क्रिय प्रतीमा मात्र छैन । तपाईँले मुद्रणका लागि यसको निजी टायालहरूमा चयन गर्न तिनीहरूलाई क्लिक गर्न सक्नुहुन्छ । एकैपटकमा धेरै टायालहरू मुद्रण गर्नका लागि, तपाईँले टायालमा 'shift- click' गर्नु पर्दछ । 'shift- click' अर्थ: तपाईँको कुञ्जीपाटीको [shift] - कुञ्जी दबाई रहेको बेलामा माउसले क्लिक गर्नु हो ।) फरक्क टायलहरूमा मुद्रण क्रमबद्ध गर्न तपाईँको क्लिक महत्वपूर्ण हुन्छ । तपाईँको चयनको क्रम 'टायल पृष्ठ (मुद्रण गरिने):' जस्तै लेबल गरिएको पाठ फिल्डको सामग्रीद्वारा दर्शाइन्छ । द्रष्टव्य: य पूर्वनिर्धारित रूपमा पनि टायल चयन गरिएको हुदैन । तपाईँको पोष्टर मुद्रण गर्नु अगाडि, तपाईँले कम्तिमा पनि एउटा टायल चयन गर्नु पर्दछ ।

最后更新: 2011-10-23
使用频率: 1
质量:

获取更好的翻译,从
7,795,028,661 条人工翻译中汲取

用户现在正在寻求帮助:



Cookie 讓我們提供服務。利用此服務即表示你同意我們使用Cookie。 更多資訊。 確認