来自专业的译者、企业、网页和免费的翻译库。
adequate ventilation
जोखिम कारकहरू
最后更新: 2022-12-06
使用频率: 1
质量:
参考:
s38: in case of insufficient ventilation wear suitable respiratory equipment
s38: हावा जाने ठाउँ अपर्याप्त भएमा श्वास लिने अनुकूल सामग्री लिनुहोस्please take the official translations! you find them here: http: // europa. eu. int/ eur- lex/ lex/ lexuriserv/ lexuriserv. do? uri=celex: 32001l0059: en: html
最后更新: 2011-10-23
使用频率: 1
质量:
参考:
specialized negative pressure ventilation may be appropriate in some healthcare and mortuary settings.
केही स्वास्थ्यसेवा र मुर्दाघरका सेटिङहरूमा विशेषीकृत नेगेटिभ चापको भेन्टिलेसन उपयुक्त हुन सक्छ।
最后更新: 2020-08-25
使用频率: 1
质量:
参考:
approximately 20-30% of patients subsequently require intensive care and mechanical ventilation.
लगभग 20-30% बिरामीहरूलाई सघन उपचार र यान्त्रिक भेन्टिलेसनको आवश्यक पर्दछ।
最后更新: 2020-08-25
使用频率: 1
质量:
参考:
hazard controls appropriate for these workers include engineering controls such as negative pressure ventilation rooms, and personal protective equipment appropriate to the job task.
यी कामदारहरूको लागि उचित जोखिम नियन्त्रणहरूमा नकारात्मक चाप भेन्टिलेसन कोठाहरू र काम गर्दा उपयुक्त हुने व्यक्तिगत बचावटको उपकरण जस्ता इन्जिनियरिङ नियन्त्रणहरू समावेश हुन्छन्।
最后更新: 2020-08-25
使用频率: 1
质量:
参考:
precautions must be taken to minimise the risk of virus transmission, especially in healthcare settings when performing procedures that can generate aerosols, such as intubation or hand ventilation.
विशेष गरी इन्ट्युबेसन वा हाते भेन्टिलेसन जस्ता एरोसोलहरू उत्पादन गर्न सक्ने प्रक्रियाहरू सम्पादन गर्दा, स्वास्थ्य स्याहार सेटिङहरूमा भाइरसको सङ्क्रमणको जोखिम कम गर्न सावधानीहरू अपनाउनु पर्छ।
最后更新: 2020-08-25
使用频率: 1
质量:
参考:
mechanical ventilation becomes more complex as acute respiratory distress syndrome (ards) develops in covid-19 and oxygenation becomes increasingly difficult.
तीव्र श्वासप्रश्वास सम्बन्धी कठिनाइ सिन्ड्रोम (ards) covid-19 मा विकास हुने र अक्सिजेनेसन बढ्दो रूपमा कठिन हुने भएकाले यान्त्रिक भेन्टिलेसन थप जटिल हुन्छ।
最后更新: 2020-08-25
使用频率: 1
质量:
参考:
however, 80% of them required ventilation support, much more than covid-19 patients and consistent with the higher lethality of mers than of covid-19.
यद्यपि, तिनीहरू मध्ये 80% लाई भेन्टिलेसनको सहायता आवश्यक थियो, जुन covid-19 बिरामीहरू भन्दा ज्यादै बढी थियो र covid-19 भन्दा पनि mers जस्तै उच्च प्राणघातक थियो।
最后更新: 2020-08-25
使用频率: 1
质量:
参考:
a demographic study in late december of 2019 showed that the percentages of the symptoms were 98% for fever, 76% for dry cough, 55% for dyspnea, and 3% for diarrhea; 8% of the patients required ventilation support.
2019 को पछिल्लो डिसेम्बरमा गरिएको एक जनसांख्यिकीय अध्ययनले देखायो कि लक्षणहरूको प्रतिशत ज्वरोको लागि 98%, सुक्खा खोकीको लागि 76%, डिस्प्नियाको लागि 55% र पखालाको लागि 3%; बिरामीहरूको 8% लाई भेन्टिलेसन सहायताको आवश्यकता छ।
最后更新: 2020-08-25
使用频率: 1
质量:
参考: