Trying to learn how to translate from the human translation examples.
From professional translators, enterprises, web pages and freely available translation repositories.
aanmeldbeheer in deze module kunt u de verschillende aspecten van kde's aanmeldbeheer instellen. dit omvat zowel het uiterlijk en gedrag als ook de gebruikers die geselecteerd kunnen worden bij het aanmelden. opmerking: u kunt alleen wijzigingen aanbrengen als root. als u het kde-configuratiecentrum niet als root hebt opgestart (wat overigens wel zo verstandig is), klik dan op de knop wijzigen om alsnog de nodige toegangsrechten te krijgen. u wordt vervolgens gevraagd om het root-wachtwoord. algemeen op dit tabblad kunt u onderdelen van het uiterlijk van het aanmeldvenster wijzigen en bepalen welke taal er gebruikt zal worden. deze taalinstelling heeft geen invloed op de taalinstellingen van individuele gebruikers dialoog op dit tabblad kunt u bepalen hoe de klassieke aanmelddialoog er uit zal zien als u er voor gekozen hebt die te gebruiken. achtergrond als u een specifieke achtergrond wilt gebruiken in het dialoog-gebaseerde aanmeldscherm, dan kunt u deze hier opgeven. thema's hier kunt u een thema opgeven dat u wilt gebruiken in de aanmeldbeheerder. afsluiten hier kunt u bepalen wie de computer mag afsluiten/herstarten en of er een bootmanager dient te worden gebruikt. gebruikers op dit tabblad kunt u de gebruikers selecteren die worden getoond in het aanmeldscherm. gemak hier kunt u enkele opties instellen die het gebruik van kdm kunnen vereenvoudigen. u kunt bijv. een gebruiker opgeven die automatisch wordt aangemeld. de gebruiker hoeft dan geen wachtwoord meer in te voeren. houd er rekening dat deze instellingen in feite beveiligingsgaten zijn. gebruik ze dus zorgvuldig.
लगइन प्रबन्धक यो मोड्युलमा तपाईँले केडीई लगइन प्रबन्धकको विभिन्न दृष्टिकोणहरू कन्फिगर गर्न सक्नुहुन्छ । यसले हेराइ र महशुस साथसाथै प्रयोगकर्ता समावेश गर्दछ जुन लगइनका लागि चयन हुन सक्छ । द्रष्टब्य यो छ कि यदि तपाईँले सुपरयुजरसँगै मोड्युल चलाउनु भयो भने मात्र परिवर्तनहरू बनाउन सक्नुहुन्छ । यदि तपाईँले सुपरयुजर अधिकारसँगै केडीई नियन्त्रण केन्द्र सुरु गर्नुभएन भने( जुन चीज गर्नु पूर्ण रूपमा सही छ), सुपरयुजर अधिकार प्राप्त गर्न परिमार्जन बटनमा क्लिक गर्नुहोस् । तपाईँलाई सुपरयुजरको पासवर्ड सोधिनेछ । दृश्य यो ट्याब पृष्ठमा, लगइन प्रबन्धकले कसरी हेर्छ, यसले कुन भाषा प्रयोग गर्दछ र यसले कुन जीयूआई शैली प्रयोग गर्दछ भन्ने निर्दिष्ट गर्नु सक्नुहुन्छ । यहाँ भाषा सेटिङले बनाएको सेटिङको प्रयोगकर्ता भाषा सेटिङमा कुनै प्रभाव छैन । फन्ट यहाँ तपाईँले लगइन प्रबन्धकले विभिन्न उद्देश्यका लागि जस्तै अभिवादन र प्रयोगकर्तानामका लागि प्रयोग गरेको फन्टहरू रोज्न सक्नुहुन्छ । पृष्ठभूमि यदि तपाईँ लगइन पर्दाका लागि विशेष पृष्ठभूमि सेट गर्नु चाहनुहुन्छ भने, यो त्यसलाई गर्ने ठाउँ हो । बन्द यहाँ तपाईँले मेशिन बन्द गर्नु/ रिबुट गर्नु कसलाई अनुमति दिएको छ र बुट प्रबन्धक प्रयोग गर्ने कि नगर्नेनिर्दिष्ट गर्नु सक्नुहुन्छ । प्रयोगकर्ता यो ट्याब पृष्ठमा, तपाईँलाई लगइन गर्नका लागि कुन प्रयोगकर्ता लगइन प्रबन्धकले प्रस्ताव गरिरहेको छ चयन गर्न सक्नुहुन्छ । सुविधा यहाँ तपाईँ स्वचालित रूपमा लगइन हुन प्रयोगकर्ता निर्दिष्ट गर्न सक्नुहुन्छ, प्रयोगकर्तालाई लगइन हुन कुनै पासवर्ड, र सुविधा विशेषताहरूको आवश्यक पर्दैन । याद गर्नुहोस् कि, यी सेटिङहरू प्राकृतिक रूपमा सेक्युटरिटी प्वालहरू हुन्, त्यसैले धेरै सावधानी पूर्वक तिनीहरूलाई प्रयोग गर्नुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality: