From professional translators, enterprises, web pages and freely available translation repositories.
indien ingeschakeld wordt het paneel automatisch verborgen in een hoek van het scherm wanneer de muispijl het paneelgebied verlaat. het paneel verschijnt als de muis weer naar het paneelgebied bewogen wordt.
ठीक भएमा, सूचकले प्यानल क्षेत्र छोड्दा प्यानल स्वचालित रूपले पर्दाको कुनामा लुकाइन्छ । सूचकलाई पर्दाको त्यस कुनामा सार्दा प्यानल फेरि देखापर्दछ ।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
de veiligste manier om het gebouw binnen te gaan is door op de ladder linksboven naar beneden te gaan en bovenaan de korte ladder rechts te wachten. terwijl de vijand nadert, spring over hem naar de stang. ga nu rechts en val op het balkon, graaf dan en val. ren naar de hal op de set ladders om het goud te verzamelen. val naar links op het betonblok en wacht totdat de vijanden een groep vormen. val links en ren terug naar buiten naar het betonnen gedeelte terwijl de vijanden jouw volgen. gebruik dezelfde ladder en stang om weer naar binnen te komen, ren via de meest rechtse ladder tot helemaal bovenop het gebouw. ga op het meest linker punt van het dak staan. wacht totdat de vijand onder jouw vallen, stap dan terug, graaf en val na hem op het balkon, waar je drie goudstukken kan pakken. wanneer je lang genoeg op het dak wacht voordat je valt kan je meerdere vijanden overhalen om jouw te volg en en daardoor op het balken ingesloten worden. gebruik de rechter ladder om het overige goud te verzamelen en ga naar buiten.
भवनमा पस्ने उत्तम बाटो माथिल्लो बायाँ भर्याङमा जाने र दायाँको छोटो भर्याङको माथि प्रतिक्षा गर्नु हो । शत्रु आइपुग्न लाग्दा, खम्बामा उसको माथि दगुर्नुहोस् । अब दायाँ जानुहोस् र कौशिमा झर्नुहोस्, त्यसपछि खन्नुहोस् र झर्नुहोस् । सुन प्राप्त गर्न लबिमा र भर्याङको मुर्तिको माथि दगुर्नुहोस् । ढलान खण्डको बायाँ झर्नुहोस् र एकै ठाउँमा पार्न केही समय प्रतिक्षा गर्नुहोस् । बायाँ झर्नुहोस् र शत्रुको पछ्याइबाट बाहिर निकल्न ढलान बाहिर फर्कनुहोस् । पुन: भित्र फर्कन उही भर्याङ र खम्बा प्रयोग गर्नुहोस् । भवनको ज्यादै माथितिर सबैभन्दा दायाँको भर्याङबाट दगुरेर जानुहोस् । छतको सबैभन्दा बायाँको बिन्दुमा उभिनुहोस् । तपाईँको तल एउटा शत्रु खस्दासम्म प्रतिक्षा गर्नुहोस्, त्यसपछि पछि फर्कनुहोस्, खन्नुहोर् र कौशिमा उ पछाडि झर्नुहोस् । त्यहाँ तपाईँले तीनवटा सुनका टुक्रा सङ्कलन गर्न सक्नुहुन्छ । तपाईँ झर्नुभन्दा पहिला यदि तपाईँले धेरै समय प्रतिक्षा गरेमा आफुलाई धेरै शत्रुद्वारा पछ्याउन प्रेरित गर्नुहुनेछ र कौशिमा जालमा पर्नुहुनेछ । बाँकी सुन सङ्कल न गर्न बायाँको भर्याङ प्रयोग गर्नुहोस् र बाहिरिनुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
Some human translations with low relevance have been hidden.
Show low-relevance results.