Results for राष्ट्रिय translation from English to Nepali

Computer translation

Trying to learn how to translate from the human translation examples.

English

Nepali

Info

English

राष्ट्रिय

Nepali

 

From: Machine Translation
Suggest a better translation
Quality:

Human contributions

From professional translators, enterprises, web pages and freely available translation repositories.

Add a translation

English

Nepali

Info

English

250-300 word essay on सामाजिक सद्भाव र राष्ट्रिय एकता

Nepali

मा सामाजिक सद्भाव र राष्ट्रिय एकता 250-300 शब्द निबंध

Last Update: 2017-01-12
Usage Frequency: 2
Quality:

Reference: Anonymous

English

भाद्र २४, २०७२- अरुण नदी पूर्वका ९ वटा जिल्लालाई लिम्वूवान राज्य घोषणा गर्नुपर्ने माग गर्दै संघीय लिम्वूवान संघर्ष समितिले बिहीबार आम हड्ताल आब्हान गरेका छन् । ऐतिहासिकताका आधारमा अरुणपूर्वका संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम पाँचथर र ताप्लेजुङ जिल्लालाई संघीय लिम्बुवान पार्टीले लिम्बुवानको दाबी गर्दै आएको छ । बन्दको प्रभाव नौ वटै जिल्लामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको दमक, केर्खा र बिर्तामोडमा बन्दकर्ताहरु चोकमा निस्किएका छन् । आम हड्तालका कारण यातायात, शैक्षिक संस्था, उद्योग र बजार बन्द छन् । केही दिनअघि धरानमा किराँत याक्थुङ चुम्लुङको पहलमा सातवटा लिम्बुवान संगठनहरुलाई एकताबद्ध गरी आन्दोलनका शसक्त आन्दोलन अगाडि बढाउने निर्णय गरेको थियो । संयुक्त संघर्ष समितिमा संघीय लिम्बुवान पार्टी, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान स्वशासित संघ, लिम्बुवानन राज्य परिषद, लिम्बुवान राष्ट्रिय मोर्चा, लिम्बुवान प्रादेशिक समिति, सामाजिक लोकतान्त्रिक पार्टी छन् । उनीहरुको संयुक्त बैठकले लिम्बुवान संघर्ष समिति गठन गरेको संघीय लिम्बुवान पाटी नेपालका अध्यक्ष कुमार लिङदेनले जानकारी दिएका छन् ।

Nepali

आफ्नो भाषा मा पूर्ण वाक्य टाइप

Last Update: 2015-09-10
Usage Frequency: 1
Quality:

Reference: Anonymous

Get a better translation with
7,728,850,650 human contributions

Users are now asking for help:



We use cookies to enhance your experience. By continuing to visit this site you agree to our use of cookies. Learn more. OK