From professional translators, enterprises, web pages and freely available translation repositories.
the atomic radius is the distance from the atomic nucleus to the outmost stable electron orbital in a atom that is at equilibrium.
पारमाणवीक अर्धव्यास परमाणुको पारमाणविक न्युक्लियसबाट सबैभन्दा बाहिरको स्थिर इलेक्ट्रोन कक्ष हो जुन सन्तुलित हुन्छ ।
the van der waals radius of an atom is the radius of an imaginary hard sphere which can be used to model the atom for many purposes. van der waals radii are determined from measurements of atomic spacing between pairs of unbonded atoms in crystals.
परमाणुको भान डर वाल्स अर्धव्यास काल्पनिक कडा क्षेत्र हो जुन धेरै उद्देश्यका लागिपरमाणु नमूना बनाउन प्रयोग गर्न सकिन्छ । भान डर वाल्स अर्धव्यासलाई क्रिस्टलका असिमित परमाणुको जोडा बीचको पारमाणविक खालीस्थानको नापद्वारा निर्धारण गरिन्छ ।