From professional translators, enterprises, web pages and freely available translation repositories.
national basketball association suspends season due to covid-19 concerns
राष्ट्रिय बास्केटबल संघले covid-19 चिन्ताहरूका कारण सिजन स्थगित गर्दछ
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
while there are concerns it may spread by faeces, this risk is believed to be low.
यो दिशाद्वारा फैलिन सक्छ कि भन्ने चिन्तामा, यसको जोखिम कम हुने विश्वास गरिएको छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
some commentators have expressed concerns that it could allow governments to strengthen their grip on power.
केही टिप्पणीकारहरूले चिन्ता व्यक्त गरेका छन् कि यसले सरकारहरूलाई शक्तिमा आफ्नो पकड बलियो बनाउन मद्दत पुर्याउन सक्दछ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
privacy concerns have been raised, especially about systems that are based on tracking the geographical location of app users.
विशेष गरी एप प्रयोगकर्ताहरूको भौगोलिक स्थान ट्र्याक गर्ने कार्यमा आधारित प्रणालीहरूको बारेमा गोपनीयताका चिन्ताहरू उठेका छन्।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
the use of location data from mobile phones by governments for this purpose has prompted privacy concerns, with amnesty international and over 100 other organizations issuing a statement calling for limits on this kind of surveillance.
यस उद्देश्यका लागि सरकारले मोबाइल फोनबाट स्थानको डाटाको प्रयोगले गोपनीयता चिन्ताको सङ्केत गरेको छ, एमनेस्टी इन्टरनेसनल र 100 भन्दा बढी अन्य संस्थाहरूले यस प्रकारको निगरानीमा सीमा तय गर्न भन्दै बयान जारी गरेका छन्।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
ma also donated medical supplies to canada.the netherlands, spain, turkey, georgia, and the czech republic expressed their concerns over chinese-made masks and test kits.
माले पनि क्यानडामा चिकित्सा आपूर्तिहरू दान गर्यो। नेदरल्यान्ड, स्पेन, टर्की, जर्जिया र चेक गणतन्त्रले चिनियाँ निर्मित मास्क र टेस्ट किटका बारेमा आफ्नो चिन्ता व्यक्त गरे।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
national concern
राष्ट्रिय sarokar
Last Update: 2023-03-17
Usage Frequency: 1
Quality:
Reference: