From professional translators, enterprises, web pages and freely available translation repositories.
crossposting
क्रसपोस्टिङ
Last Update: 2024-10-07
Usage Frequency: 1
Quality:
you are crossposting to more than 12 newsgroups. please remove all newsgroups in which your article is off-topic.
तपाईँले १२ भन्दा बढी समाचार समूहलाई क्रस पोस्टिङ गर्दै हुनुहुन्छ । तपाईँको लेख सान्दर्भिक नभएको समाचार समूह हटाउनुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
you are crossposting to a moderated newsgroup. please be aware that your article will not appear in any group until it has been approved by the moderators of the moderated group.
तपाईँ सामान्यकृत समाचार समूहमा क्रस पोस्टिङ गर्दै हुनुहुन्छ । कृपया सावधान हुनुहोस् तपाईँको लेख सामान्यकृत समूहको मोडरेटरले प्रमाणित नगरेसम्म कुनै पनि समूहमा देखिने छैन ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
you are crossposting to more than five newsgroups. please reconsider whether this is really useful and remove groups in which your article is off-topic. do you want to re-edit the article or send it anyway?
तपाईँले ५ भन्दा बढी समाचार समूहलाई क्रस पोस्टिङ गर्दै हुनुहुन्छ । कृपया यो वास्तवमै उपयोगी छ वा छैन पुनर्विचार गर्नुहोस् र तपाईँको लेख सान्दर्भिक नभएका समूह हटाउनुहोस् । तपाईँ लेख पुन: सम्पादन गर्न वा जसरी पनि यसलाई पठाउन चाहनुहुन्छ?
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality: