From professional translators, enterprises, web pages and freely available translation repositories.
rotary evaporator
घुमाउन सकिने इभ्यापोरेटर
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
a rotary evaporator consists of a round flask in a bath of hot water, and is designed to evaporate solvents. the flask is rotated and the solvent collects under a vacuum onto a condenser and drips into a condensate collecting flask. in this way solutions can be concentrated or purified. by attaching a vacuum pump, the air pressure and therefore the boiling point of the fluid can be decreased.
घुमाउन सकिने इभ्यापोरेटरमा घोलकलाई बाफ बनाउन डिजाइन गरिएको तातो पानीको बाथमा राउन्ड फ्लास्क समावेश हुन्छ । फ्लास्कालाई घुमाइन्छ र घोलकलाई कन्डेन्सरको खाली ठाउमा सङ्कलन गरिन्छ र कन्डेन्स सङ्कलन गरिने फ्लास्कमा खसालिन्छ । यो तरिकाले घुलनलाई थिग्र्यायर शुद्ध बनाउन सकिन्छ । खाली पम्प सङ्लग्न गरेर, वायुको चाप र यसको कारणले तरलको उम्लने बिन्दु घटाउन सकिन्छ ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality: