From professional translators, enterprises, web pages and freely available translation repositories.
bypass the ffmpeg vidoencoder where inputframes can be copied 1:1 from an input mpeg videofile.this experimental feature provides lossless mpeg video cut, but works only for the mpeg fileformats.
ffmpeg भिडियो सङ्केतकलाई वाईपास गर्नुहोस् जहाँ mpeg निर्गत भिडियो फाइलबाट निर्गत फ्रेमहरू १:१ प्रतिलिपि गर्न सकिन्छ। यो परीक्षणात्मक गुणले नोक्सानविहिन mpeg भिडियो काट्ने सक्षमता प्रदान गर्दछ तर mpeg फाइल ढाँचाहरूमा मात्र काम गर्दछ।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
the extension of resulting frames is also used to define the fileformat. please note that fileformats differ in capabilities to store information for multiple layers and other things. some fileformats may require converting to another imagetype and/or flattening the frames.
परिणाम फ्रेमहरूको विस्तार फाइल ढाँचा परिभाषित गर्नका लागि पनि प्रयोग हुन्छ। कृपया याद गर्नुहोस् कि बहुँविध तहहरू र अरू वस्तुहरूलाई सूचनाहरू बचत गर्नका लागि फाइलढाँचाहरू फरक हुन्छ। केही फाइलढाँचाहरूलाई अर्को छविप्रकार र/वा फ्रेमहरू चौडा परिवर्तन आवश्यक हुनसक्छ।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
convert to another imagetype, or keep imagetype as it is. most fileformats can't handle all types and may require a conversion.example: gif can not handle rgb and requires convert to indexed imagetype.
अर्को छवि प्रकारमा परिवर्तन गर्नुहोस्,वा छवि प्रकारलाई पहिलेकै अवस्थामा राख्नुहोस्। धेरै जसो फाइलढाँचाहरूले सबै प्रकारहरू ह्याण्डल गर्न सक्दैनन् र परिवर्तन आवश्यक हुनसक्छ। उदाहरण: जिफले आर जि बि लाई ह्याण्डल गर्न सक्दैन र अनुक्रमणिक छवि प्रकारमा परिवर्तन आवश्यक हुन्छ।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality: