From professional translators, enterprises, web pages and freely available translation repositories.
those infected with the virus may be asymptomatic or develop flu-like symptoms such as fever, cough, fatigue, and shortness of breath.
भाइरसबाट सङ्क्रमित व्यक्ति लक्षण नदेखिने हुन सक्छ र ज्वरो आउने, खोकी लाग्ने, थकाइ लाग्ने र श्वासको कमी जस्ता फ्लूका लक्षणहरू विकास गर्न सक्छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
data from these practices are reported online in a weekly return, which includes monitoring weekly rates of influenza-like illness (ili) and other communicable and respiratory diseases in england.
यी चिकित्सकहरूबाट प्राप्त तथ्याङ्क साप्ताहिक रूपमा अनलाइन रिपोर्ट गरिन्छन्, जसले इङ्ल्यान्डमा इन्फ्लुएन्जा-जस्तो बिरामीपना (ili) र अन्य सरुवा र श्वासप्रश्वास सम्बन्धी रोगहरूको साप्ताहिक दरमा निगरानी समावेश गर्छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
(2) extension of current virological surveillance and testing people with influenza-like illness or lower respiratory tract infections (lrti)—with the caveat that people suspected to have or who have been exposed to covid-19 should be referred to the national containment pathway and not seen in primary care.
(2) हालको भाइरोलोजिकल निगरानी विस्तार गर्ने र इन्फ्लुएन्जा-जस्तो बिमारी वा तल्लो श्वासप्रश्वास मार्गको सङ्क्रमण (lrti) भएका—covid-19 को शङ्का भएका वा सम्पर्कमा आएका व्यक्तिहरूलाई प्राथमिक स्याहारमा नभएर राष्ट्रिय नियन्त्रण मार्गमा सन्दर्भ लिन चेतावनी दिइएको मानिसहरूलाई परीक्षण गर्ने।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
Some human translations with low relevance have been hidden.
Show low-relevance results.