From professional translators, enterprises, web pages and freely available translation repositories.
start project in user mode, regardless of the project settings.
परियोजना सेटिङको वास्ता नगरिकन, प्रयोगकर्ता मोडमा परियोजना सुरु गर्नुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
start project in design mode, regardless of the project settings.
परियोजना सेटिङको वास्ता नगरिकन, डिजाइन मोडमा परियोजना सुरु गर्नुहोस् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
exclude the background layer in all handled frames, regardless to the other settings of layer selection.
तह चयनको अरू सेटिङ बाहेक सबै ह्याण्डल गरिएको फ्रेमहरूमा पृष्ठभूमि तह समाविष्ट हटाउनुहोस्।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
changing this from its default'auto 'will force the use of the specified encoding for all emails, regardless of what they specify themselves.
यसको पूर्वनिर्धारितबाट यसलाई परिवर्तन गर्दा 'स्वचालित गर्नुहोस्' ले सबै इमेलका लागि, तिनीहरू आफँले जे निर्दिष्ट गरे पनि निर्दिष्ट गरिएको सङ्केतनको प्रयोग गर्न प्रयत्न गर्नेछन् ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
sets an upper limit to the memory that is used per image to keep operations on the undo stack. regardless of this setting, at least as many undo-levels as configured can be undone.
थाक पूर्वस्थितिमा फर्काउने सञ्चालन जारी राख्न प्रत्येक छविले प्रयोग गर्ने स्मृतिको माथिल्लो सिमा सेट गर्दछ। यो सेट सेटिङमा ध्यान नदिदा, कम्तीमा पनि कन्फिगर गरिएको रूपमा पूर्वस्थितिमा फर्काएको-स्तरहरू जति पूर्वस्थितिमा फर्काउन सकिन्छ।
Last Update: 2014-08-20
Usage Frequency: 2
Quality:
the uri does not contain a \\{...} placeholder for the user query. this means that the same page is always going to be visited, regardless of what the user types.
यूआरआई ले प्रयोगकर्ता क्वेरीका लागि\\ {...} प्लेसहोल्डर समावेश गर्दैन । यसको अर्थ प्रयोगकर्ता प्रकार जुनसुकै भए पनि, समान पृष्ठ सधैँ भ्रमण गरिनेछ ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
for schools and childcare facilities, the u.s. centers for disease control and prevention recommends short-term closure to clean or disinfect if an infected person has been in a school building regardless of community spread.
विद्यालय र बाल हेरचाह सुविधाका लागि, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सिफारिस गर्छ कि कुनै एक सङ्क्रमित व्यक्ति विद्यालय भवनमा रहेको छ भने समुदायमा फैलिएको नभए तापनि सफा वा कीटाणुशोधन गर्न छोटो अवधिको लागि बन्द गर्नुपर्छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
ideally, medical follow-up should occur in the isolated person's cabin.for schools and childcare facilities, cdc recommends short-term closure to clean or disinfect if an infected person has been in a school building regardless of community spread.
आर्दश रूपमा, चिकित्सा फलो-अप आइसोलेट भएका व्यक्तिको क्याबिनमा हुनुपर्छ। विद्यालय र बाल स्याहार सुविधास्थलहरूका लागि, cdc ले सामुदायिक फैलावलाई ध्यानमा नराखी सङ्क्रमित व्यक्ति विद्यालय भवनमा रहेको छ भने सफा गर्न र कीटाणुरहित बनाउनका लागि अल्पकालीन बन्दको सिफारिस गर्दछ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality: