From professional translators, enterprises, web pages and freely available translation repositories.
processing ends at this line, any subsequent lines will be ignored.
प्रशोधन यो लाइनमा समाप्त हुन्छ, कुनै पनि पछिको लाइन उपेक्षा गरिनेछ।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality:
the evolutionary origin of mers-cov from bats is known at its initial identification and has also been strengthened by subsequent findings.
चमेराहरूबाट mers-cov को विकासात्मक उत्पत्तिलाई यसको प्रारम्भिक पहिचानमा चिनिन्छ र पछिल्लो खोजहरूद्वारा यसलाई सुदृढ पनि पारिएको छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
later in 1967, hcov-oc43 was isolated from organ culture and subsequent serial passage in brains of suckling mice.
पछि 1967 मा, hcov-oc43 लाई अङ्ग संस्कृति र चुस्ने मुसाको दिमागमा पछि आउने सिरियल प्यासेजबाट छुट्याइएको थियो।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
subsequent seroprevalence investigations indicated that animal traders had a higher prevalence of anti-sars-cov igg compared with that of the general population.
आगामी सेरोप्रिभेलेन्स अनुसन्धानले पशु व्यापारीहरूले सामान्य जनसंख्याको तुलनामा एन्टी-sars-cov igg को प्रचलन बढी भएको सङ्केत गर्यो।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
key to the focus of our study will be the estimation of peak cases in the population and continual monitoring by data collection and modelling the potential growth and emergence of subsequent peaks in new cases as social distancing measures are relaxed.
हाम्रो अध्ययनको फोकसको मुख्य कुरा भनेको सामाजिक दूरीका उपायहरू शान्त भएका हुनाले जनसङ्ख्याको पिक केसहरूको अनुमान र डाटा सङ्कलनद्वारा लगातार निगरानी र सम्भावित वृद्धि र नयाँ केसहरूमा पिकको सम्भावनाको उदय हुनेछ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
subsequent to china, covid-19 underwent further geographical spread and the dynamic of the covid-19 pandemic in the rest of the world currently follows that of this country.
चीनपछि, covid-19 को थप भौगोलिक प्रसार भयो र संसारको बाँकी भागले हाल यो देशको covid-19 को गतिशीलता पछ्याउनेछ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
although molecular modeling and biochemical assays have demonstrated that sars-cov-2 binds to ace2, how exactly does the virus enter the airway cells and cause subsequent pathological changes?
आणविक मोडलिङ र जैव रसायन परीक्षणहरूले sars-cov-2 ace2 सँग बाँधिने देखाएको भएतापनि, भाइरस ठ्याक्कै कसरी वायुमार्ग कोषहरूमा प्रवेश गर्दछ र त्यसपछि रोगजनक परिवर्तनहरू ल्याउँदछ?
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
attach a small picture of your face to outgoing messages. first time the user needs to configure a 48x48 png image. it is base-64 encoded and stored in ~/.evolution/faces. this will be used in subsequent sent messages.
बहिर्गमन मेलहरूमा आकृति हेडर संलग्न गर्नुहोस् । पहिलो पटक प्रयोगकर्तालाई एउटा ४८*४८ कन्फिगर गर्न आवश्यक छ । यो ~/.इभोल्युसन/आकृतिहरूमा भण्डारण गरिएको र आधार ६४ सङ्केतन गरिएको छ यो मेलहरूमा प्रयोग गरिनेछ जुन अगाडि पठाइनेछन् ।
Last Update: 2014-08-20
Usage Frequency: 1
Quality: