From professional translators, enterprises, web pages and freely available translation repositories.
it is possible that many mammals including domestic animals are susceptible to sars-cov-2.
घरेलु जनावरहरू सहित धेरै स्तनधारीहरू sars-cov-2 का लागि प्रभावयोग्य हुने सम्भावना छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
the entire human population generally lacks immunity to sars-cov-2 and hence is susceptible to the novel virus.
सम्पूर्ण मानव जनसङ्ख्यामा साधारणतया sars-cov-2 मा रोगसँग लड्ने क्षमताको कामी हुन्छ र तसर्थ नोवेल भाइरसमा शङ्कास्पद हुन्छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
they need to maintain and propagate in their zoonotic reservoirs and seek the chance to spillover to susceptible human targets, possibly via one or more intermediate and amplifying hosts.
सम्भवतः एक वा अधिक मध्यवर्ती र प्रवर्धित होस्टहरूको माध्यमबाट, उनीहरूले आफ्नो जुनोटिक सङ्ग्रलाई कायम राख्न र फैलाउन आवश्यक छ र अतिसंवेदनशील मानव लक्ष्यहरूको व्यापक प्रवाहको लागि अवसरको खोजी गर्नुपर्दछ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
effective vaccines are essential for interrupting the chain of transmission from animal reservoirs and infected humans to susceptible hosts and are often complementary to antiviral treatment in the control of epidemics caused by emerging viruses.
जनावरको भण्डार र सङ्क्रमित मानवहरूबाट संवेदनशील होस्टहरूमा सङ्क्रमणका श्रृंखलामा बाधा पुर्याउनका निम्ति प्रभावकारी खोपहरू आवश्यक छन् र अक्सर उदाउँदो भाइरसका कारण हुने महामारीको नियन्त्रणमा एन्टिभाइरल उपचारका लागि पूरक हुन्छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
finally, since many mammals including domestic animals might be susceptible to sars-cov-2, both surveillance and experimental infection should be conducted.
अन्तमा, घरपालुवासहित थुप्रै स्तनधारी जनावरहरू sars-cov-2 को विषयमा अतिसंवेदनशील हुन सक्छन्, त्यसैले निगरानी र प्रयोगात्मक क्रियाकलाप दुबै आयोजना गरिनु पर्दछ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
we intend to apply approximate bayesian inference (abc) to (possibly spatially heterogeneous) susceptible-exposed- infectious-removed (seir) stochastic epidemic models.
हामी अनुमानित बेयिसियन इन्फेरेन्स (abc) लाई (सम्भावित स्थानिक रूपमा विषम) भावुक-खुलासा गरिएको-सङ्क्रामक-हटाइएको (seir) स्टोकास्टिक महामारी मोडेलहरूमा लागू गर्न चाहन्छौँ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality: