From professional translators, enterprises, web pages and freely available translation repositories.
tears are words that you heart couldn't say
आँसु ती शब्दहरू हुन् जुन तपाईंको हृदयले भन्न सकेन
Last Update: 2023-07-13
Usage Frequency: 1
Quality:
heart thank you for your sweet and warm wishes on our wedding anniversary. we cherish all the remarkable words that you sent on our way to make it extra special.
हाम्रो विवाहको वर्षगाँठमा तपाईंको मीठो र न्यानो शुभकामनाको लागि धन्यवाद। यसलाई अझ विशेष बनाउन तपाईंले हाम्रो बाटोमा पठाउनुभएका सबै उल्लेखनीय शब्दहरूको हामी कदर गर्छौं।
Last Update: 2023-07-07
Usage Frequency: 1
Quality:
click here to let all occurrences of the unknown word remain as they are. this action is useful when the word is a name, an acronym, a foreign word or any other unknown word that you want to use but not add to the dictionary.
सबै अज्ञात शब्दको घटनालाई उस्तै रहन दिन यहाँ क्लिक गर्नुहोस् । तपाईँले प्रयोग गर्न चाहनुभएको तर शब्दकोशमा थप नगरिएको शब्द नाम, परिवर्णी शब्द, विदेशी शब्द वा अन्य अज्ञात शब्द भएमा यो कार्य उपयोगि हुन्छ ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
click here to let this occurrence of the unknown word remain as is. this action is useful when the word is a name, an acronym, a foreign word or any other unknown word that you want to use but not add to the dictionary.
अज्ञात शब्दको सो घटना उस्तै छोड्न यहाँ क्लिक गर्नुहोस् । तपाईँले प्रयोग गर्न चाहेको तर शब्दकोशमा थप नगरिएको शब्द नाम, परिवर्णी शब्द, विदेशी शब्द वा अन्य अज्ञात शब्द भएमा यो कार्य उपयोगी हुन्छ ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality: