From professional translators, enterprises, web pages and freely available translation repositories.
hand washing is recommended to prevent the spread of the disease.
रोगलाई फैलनबाट रोक्नका लागि हात धुने सिफारिस गरिन्छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
these actions are effective methods to lower the risk of infection as well as prevent the spread of the virus.
यी कार्यहरू सङ्क्रमणको जोखिम न्यून गर्नको साथै भाइरसको प्रसार रोक्नको लागि प्रभावकारी विधिहरू हुन्।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
our goal is simple, we want to bend the curve, and disrupt the spread of the virus.
हाम्रो उद्देश्य सरल छ, हामी वक्रलाई बङ्ग्याउन चाहन्छौँ र भाइरसको फैलावटलाई भङ्ग गर्न चाहन्छौँ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
hand washing before administering medicine or medical care can prevent or minimize the spread of disease.
औषधि वा चिकित्सकिय स्याहार दिनुअघि हात धुनाले रोगको प्रसार रोक्न वा न्यूनीकरण गर्न सक्छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
beyond government restrictions, individual establishments are shutting their doors and cancelling events to try to reduce the spread of the virus.
सरकारी प्रतिबन्धभन्दा बाहिर, व्यक्तिगत संस्थाहरूले भाइरसको फैलिन कम गर्नेे प्रयासमा आफ्ना ढोकाहरू बन्द गर्दै कार्यक्रमहरू रद्द गर्दैछन्।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
beginning on 15 march, many businesses closed or reduced hours throughout the u.s. to try to reduce the spread of the virus.
15 मार्चको सुरुवातदेखि, अमेरिका भरि धेरै व्यवसायहरू भाइरसको फैलावट घटाउने प्रयास स्वरूप बन्द भए वा कार्य समय घटाए।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
also in march 2020, deutsche telekom shared aggregated phone location data with the german federal government agency, robert koch institute, in order to research and prevent the spread of the virus.
मार्च 2020 मा पनि, ड्युच टेलिकम ले भाइरसको प्रसारको अनुसन्धान र रोकथाम गर्न जर्मन सङ्घीय सरकारी एजेन्सी, रोबर्ट कोच इन्स्टिच्युट, ले फोनको स्थानको डाटा साझेदारी गर्यो।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
events which involve a large scale gathering of people, from religious pilgrimages to music concerts, are being canceled worldwide, in an effort to contain the spread of the virus.
भाइरसको फैलिने क्रमलाई रोक्ने प्रयासमा, धार्मिक तीर्थ यात्रादेखि सङ्गीत कन्सर्टहरूसम्मका ठूलो सङ्ख्यामा मानिसहरूको जमघट समावेश हुने कार्यक्रमहरूलाई विश्वव्यापी रूपमा रद्द गरिएका छन्।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
li wenliang, a doctor at central hospital of wuhan, who later contracted and died of covid-19 after raising awareness of the spread of the virus.
ली वेनलियाङ, वुहान केन्द्रीय अस्पतालका एक चिकित्सक, जो भाइरसको प्रसारको जनचेतना जगाएपछि covid-19 को सम्पर्कमा आए र उनको मृत्यु भयो।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
in the 1980s, foodborne outbreaks and healthcare-associated infections led the united states centers for disease control and prevention to more actively promote hand hygiene as an important way to prevent the spread of infection.
1980 को दशकमा, खानाबाट आएका प्रकोपहरु र स्वास्थ्य स्याहार-सम्बन्धित सङ्क्रमणहरूले रोग नियन्त्रण तथा रोकथामको लागि संयुक्त राज्य केन्द्रहरूलाई सङ्क्रमणको प्रसार रोक्न हातको स्वच्छतालाई थप सक्रिय ढङ्गले महत्त्वपूर्ण तरिकाको रूपमा बढावा दिन प्रेरित गरे।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
also the president of estonia, kersti kaljulaid, made a global call for creative solutions against the spread of coronavirus.
इस्टोनियाका राष्ट्रपति, कर्स्टी कल्जुलाइड ले पनि कोरोनाभाइरसको प्रसारको विरुद्ध सिर्जनात्मक समाधानहरूका लागि विश्वव्यापी आह्वान गरे।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
the role of these asymptomatic carriers in transmission is not yet fully known; however, preliminary evidence suggests that they may contribute to the spread of the disease.
प्रसारणमा यी स्पर्शोन्मुख वाहकहरूको भूमिका अझै पनि पूर्ण रूपमा थाहा छैन; यद्यपि, प्रारम्भिक प्रमाणहरूले उनीहरू रोग फैलाउन योगदान पुर्याउन सक्छन् भन्ने कुराको सुझाव दिन्छन्।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
in contrast, experts say south korea's broad availability of testing helped reduce the spread of the novel coronavirus.
यसको विपरित, विज्ञहरू दक्षिण कोरियाको परीक्षणको व्यापक उपलब्धताले नोभेल कोरोनाभाइरसको प्रसारलाई कम गर्न मद्दत गर्यो भनी भन्छन्।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
due to the spread of the disease, you are advised not to travel unless necessary, to avoid being infected, quarantined, or stranded by changing restrictions and cancelled flights.
रोगको फैलावटको कारणले, तपाईँलाई आवश्यक नहुँदासम्म यात्रा नगर्न, प्रतिबन्ध लगाइएका र रद्द गरिएका उडानहरू परिवर्तन गरेर सङ्क्रमित हुन, क्वारेन्टाइनमा रहन वा फस्नबाट जोगिनको लागि सुझाव दिइएको छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
b'covid-19 surveillance involves monitoring the spread of the coronavirus disease in order to establish the patterns of disease progression.
b'covid-19 निगरानीमा रोग प्रगतिको ढाँचाहरू स्थापित गर्नको लागि कोरोनाभाइरस रोग फैलिने निगरानी राख्ने समावेश हुन्छ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
the actual origin is unknown, but by december 2019 the spread of infection was almost entirely driven by human-to-human transmission.
वास्तविक मूल अज्ञात छ, तर डिसेम्बर 2019 सम्म सङ्क्रमणको प्रसार लगभग समग्रमा मानव-देखि-मानव प्रसारणद्वारा सञ्चालित थियो।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
as of march 12, more than 370 million children and youth are not attending school because of temporary or indefinite country wide school closures mandated by governments in an attempt to slow the spread of covid-19.
मार्च 12 सम्म, covid-19 फैलिने कम गर्ने प्रयासमा सरकारद्वारा अनिवार्य रूपमा देशैभर अस्थायी वा अनिश्चितकालीन विद्यालय बन्द भएको कारण 370 मिलियन भन्दा बढी बालबालिका र युवा विद्यालय गएका छैनन्।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
covid-19 patients transmit the virus even when they are symptomless whereas sars patients do so usually when they are severely ill, which causes much greater difficulty to contain the spread of covid-19 than sars.
covid-19 का बिरामीहरूले आफू लक्षणविहीन हुँदा समेत भाइरस प्रसारण गर्न सक्छन् जबकि sars बिरामीहरूले आफू गम्भीर रूपले बिरामी हुँदा मात्र प्रायः यस्तो गर्न सक्छन्, जसले sars लाई भन्दा covid-19 लाई नियन्त्रण गर्न ज्यादै धेरै कठिन बनाउँछ।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
they also looked at the dynamics of the spread of influenza in france during french school holidays and noted that cases of flu dropped when schools closed and re-emerged when they re-opened.
उनीहरूले फ्रान्सेली विद्यालयको विदामा फ्रान्समा इन्फ्लुएन्जाको फैलावटको गतिशीलता पनि हेरे र विद्यालय बन्द भएपछि फ्लू हुने मामिलाहरू घटेको र फेरि खोल्ने बित्तिकै फेरि देखा परेको उल्लेख गरे।
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality:
hand washing has many health benefits, including minimizing the spread of influenza, coronavirus, and other infectious diseases; preventing infectious causes of diarrhea; decreasing respiratory infections;
हात धुनाले इन्फ्लुएन्जा, कोरोनाभाइरस र अन्य सङ्क्रामक रोगहरू फैलाउन कम गर्ने; पखालाको सङ्क्रामक कारणहरूको रोकथाम गर्ने; श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण कम गर्ने लगायतका धेरै स्वास्थ्य लाभहरू छन्;
Last Update: 2020-08-25
Usage Frequency: 1
Quality: