From professional translators, enterprises, web pages and freely available translation repositories.
webmaster
वेबमास्टर
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
use the user-agent feature if the website you are visiting asks you to use a different browser (and do not forget to send a complaint to the webmaster!)
यदि तपाईँले हेरिरहेको वेबसाइटले तपाईँलाई विभिन्न ब्राउजर प्रयोग गर्न (र वेबमास्टरलाई टिप्पणी पठाउन नबिर्सिनुहोस्!) भन्यो भने प्रयोगकर्ता- अभिकर्ता विशेषता प्रयोग गर्नुहोस्
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
this dialog provides you with notification and details of scripting errors that occur on web pages. in many cases it is due to an error in the web site as designed by its author. in other cases it is the result of a programming error in konqueror. if you suspect the former, please contact the webmaster of the site in question. conversely if you suspect an error in konqueror, please file a bug report at http: / /bugs. kde. org/. a test case which illustrates the problem will be appreciated.
यो संवादले तपाईँलाई वेब पृष्ठमा उत्पन्न स्क्रिप्ट गर्दाका त्रुटिको विवरण र सूचना प्रदान गर्दछ । धेरै जसो वेब साइट लेखकको डिजाइन त्रुटिका कारणले यस्तो हुन्छ । अन्य अवस्थामा यो कन्क्वेरमा प्रोगामिङ त्रुटिको परिणाम हो । यदि तपाईँलाई पहिलोमा शङ्का लागेमा, कृपया प्रश्न गरेर साइटको वेबमास्टरसँग सम्पर्क गर्नुहोस् । त्यसको विपरित यदि तपाईँलाई कन्क्वेरमा त्रुटि शङ्खा लागेमा, कृपया http: // bugs. kde. org / मा वग प्रतिवेन फाइल गर्नुहोस् । समस्या दर्शाउने परीक्षण घटनालाई मान्यता दिइन्छ ।
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality: