From professional translators, enterprises, web pages and freely available translation repositories.
katalaluan anda telah berubah tapi anda boleh menukarnya lagi, sila cuba lagi lain kali atau hubungi pentadbir sistem.
तपाईँको पासवर्ड परिवर्तित भएको छ तर तपाईँले पुन: परिवर्तन गर्नुपर्ने हुन सक्छ, कृपया पछि पुन: प्रयास गर्नुहोस् वा तपाईँको प्रणाली प्रशासकसंगसम्पर्क राख्नुहोस् ।
biasanya anda tidak akan ada sebarang sebab untuk melihat folder yang memuatkan sumber imap. tapi jika anda perlu melihatnya, anda boleh mengesetnya di sini.
प्राय: जसो तपाईँलाई imap स्रोत राख्ने फोल्डर हेर्न कुनै अर्थ हुने छैन । तर तपाईँलाई ति हेर्न आवश्यक भएमा, त्यसलाई यहाँ सेट गर्न सक्नुहुन्छ ।
aplikasi tak dikenali mahu menyimpan katalaluan, tapi tiada keyring default. untuk menciptanya, anda hendaklah memilih katalaluan yang anda ingin gunakan untuknya.
अज्ञात अनुप्रयोगले पासवर्ड सङ्ग्रह गर्न चाहन्छ, तर कुनै पूर्वनिर्धारित किरिङ छैन । एउटा किरिङ सिर्जना गर्न तपाईँले यसका लागि प्रयोग गर्न चाहेको पासवर्ड रोज्न आवश्यक हुन्छ ।
'server authorization directory (daemon/servauthdir) ditetapkan ke %s tapi ianya bukan direktori. sila betulkan konfigurasi gdm %s dan ulanghidupkan gdm.
सर्भर अधिकारप्रदत्त डाइरेक्टरी (daemon/servauthdir) %s मा सेट गरिएको हुन्छ तर यो डाइरेक्टरी होइन । कृपया gdm कन्फिरेसनन सँच्याएर gdm फेरि सुरू गर्नुहोस् ।