Trying to learn how to translate from the human translation examples.
From professional translators, enterprises, web pages and freely available translation repositories.
तपाईँको सूचीमा जोड्न %s ले (रिट्रोएक्टिभ्ली) तरिकाले तपाईँको अनुरोधलाई अस्विकार गरेको छ ।
%s has (retroactively) denied your request to add them to your list.
Last Update: 2014-08-15
Usage Frequency: 1
Quality:
निम्न कारणहरुका लागि तपाईँको साथी सूचीमा तिनीहरुलाई थप्न प्रयोगकर्ता %u ले तपाईँको अनुरोधलाई अस्वीकार गर्यो: %s
the user %u has denied your request to add them to your buddy list for the following reason: %s
Last Update: 2014-08-15
Usage Frequency: 1
Quality:
पोष्टरले तपाईँको जवाफको मेल प्रति चाहदैन (मेल कसैलाई पनि: प्रतिलिपि नगर्नुहोस्); कृपया तिनीहरूका अनुरोधलाई सम्मान गर्नुहोस् ।
the poster does not want a mail copy of your reply (mail-copies-to: nobody); please respect their request.
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
%s ले (रिट्रोएक्टिभ्ली) तरिकाले तपाईँको सूचीमा जोड्न तलका निम्न कारण का लागि तपाईँको अनुरोधलाई अस्विकार गरिएको छ: %s ।
%s has (retroactively) denied your request to add them to your list for the following reason: %s.
Last Update: 2014-08-15
Usage Frequency: 1
Quality:
अहिले विलम्ब यदि sync पनि सेट गरिएको छ भने यो विकल्पसँग मात्र प्रभाव हुन्छ । यदि nfs सर्भरले अर्को सम्बन्धित लेख्ने अनुरोध प्रगतिमा हुन सक्छ वा चाँडै आइपुग्नेछ भन्ने शंका गरेमा यसले सामान्यतया हल्का रूपमा डिस्कमा लेख्ने अनुरोध प्रतिबद्ध गर्न विलम। ब गर्नेछ । यसले एउटा सञ्चालनसँग डिस्कमा प्रतिबद्ध हुनुपर्ने बहुविध लेख्ने अनुरोधलाई अनुमति दिन्छ जसले सम्पादन सुधार गर्न सक्छ । यदि एउटा nfs सर्भरले मुख्य सानो असम्बन्धित अनुरोध प्राप्त गर्यो भने, यो व्यवहारले साँचैकै सम्पादन घटाउन सक्छ, त्यसैले यसलाई बन्द गर्न अहिले विलम्ब उपलब्ध छ ।
no wdelay this option only has effect if sync is also set. the nfs server will normally delay committing a write request to disk slightly if it suspects that another related write request may be in progress or may arrive soon. this allows multiple write requests to be committed to disk with the one operation which can improve performance. if an nfs server received mainly small unrelated requests, this behavior could actually reduce performance, so no wdelay is available to turn it off.
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality: