From professional translators, enterprises, web pages and freely available translation repositories.
भाइरस पहिलो पटक सूचक बिरामीको नातेदारको फोक्सो तन्तुपरीक्षणबाट निस्किएको थियो जो हङकङबाट ग्वाङ्झाउ गएका थिए।
the virus was first isolated from the open lung biopsy of a relative of the index patient who travelled to hong kong from guangzhou.
ace2 एकल पास प्रकारको आई झिल्ली प्रोटिन हो, यसको एन्जाइमेटिक रूपमा सक्रिय डोमेन फोक्सो र अन्य तन्तुका कोषहरूको सतहमा यसको सक्रिय डोमेन खुला हुन्छ।
ace2 is a single-pass type i membrane protein, with its enzymatically active domain exposed on the surface of cells in lungs and other tissues.
पहिलो hcov-229e नस्ल सन् 1966 मा माथिल्लो श्वासमार्ग सङ्क्रमण भएका बिरामीहरूको श्वासमार्गबाट छुट्टिएको थियो र पछि wi-38 फोक्सो कोष लाइनहरूमा वृद्धि हुन अनुकूलित भएको थियो।
the first hcov-229e strain was isolated from the respiratory tract of patients with upper respiratory tract infection in the year of 1966, and was subsequently adapted to grow in wi-38 lung cell lines.
जातिवृत्तीय रूपमा, मुसाको फोक्सो र केन्द्रीय स्नायु प्रणालीलाई सङ्क्रमित पार्ने माउस हेपाटाइटिस भाइरस (मुराइन कोरोनाभाइरस) मानव कोरोनाभाइरस oc43 र बोभाइन कोरोनाभाइरससँग सम्बन्धित छ।
phylogentically, mouse hepatitis virus (murine coronavirus), which infects the mouse's liver and the central nervous system, is related to human coronavirus oc43 and bovine coronavirus.
अर्कोतर्फ, रोग प्रतिरोधात्मक प्रणालीको अनावश्यक प्रतिक्रिया स्थानीय रूपमा धेरै सङ्ख्यामा स्वतन्त्र रेडिकल सृजना गर्छ जसले फोक्सो र अन्य अङ्गहरूमा गम्भीर क्षति र सबभन्दा खराब अवस्थामा, बहु-अङ्ग विफलता र मृत्यु पनि हुन सक्छ।
on the other hand, an overreaction of the immune system generates a large number of free radicals locally that can cause severe damages to the lungs and other organs, and, in the worst scenario, multi-organ failure and even death.
r65: यदि गला बसेमा नोक्सानीले: फोक्सो नष्ट गर्न सक्छplease take the official translations! you find them here: http: // europa. eu. int/ eur- lex/ lex/ lexuriserv/ lexuriserv. do? uri=celex: 32001l0059: en: html
r65: harmful: may cause lung damage if swallowed