From professional translators, enterprises, web pages and freely available translation repositories.
वाचग्लास
watchglass
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality:
वाचग्लास ५ - १० सेन्टिमिटर ब्यास भएका गोला शीशा फलक हुन् जसलाई विभिन्न परीक्षण विधिमा प्रयोग गरिन्छ । वाचग्लासको किनारा माथितिर उठेको हुन्छ जसमा पानीबाट बाफ बनाउन थोरै पानीको मात्रा राख्न सकिन्छ । बनसेन बर्नरबाट वाचग्लास ततायर बाफ बनाउने कार्यको गति बढाउन सकिन्छ । पेट्री खाना वा बेकरी ढाक्न पनि वाचग्लासलाई प्रयोग गर्न सकिन्छ । यसको साथसाथै तिनीहरू साना खालका वस्तु मापन गर्न वा वैकल्पिक रूपमा एयररिङ दराजमा सुकाउन प्रयोग गर्न सकिन्छ । वाचग्लास शब्द, सुरक्षा गर्ने चश्मा जुन प्राय डोम पारिएको हुन्छ बाट आएको हो ।
watchglasses are round glass panes with a diameter of around 5 - 10cm, used in various experimental techniques. the border is bent upwards to allow the watchglass to hold small amounts of liquids in order to let them evaporate. the evaporation can be accelerated by heating the watchglass with a bunsen burner. watchglasses can also be used to cover petri dishes or beakers, and are also suited to weighing small amounts of matter or drying them in an airing cupboard. the term watchglass is derived from the former pocket watches' protection glass which was often domed.
Last Update: 2011-10-23
Usage Frequency: 1
Quality: