Aprendiendo a traducir con los ejemplos de traducciones humanas.
De traductores profesionales, empresas, páginas web y repositorios de traducción de libre uso.
data collection for crop and livestock depredation by wildlife
हाम्रो रीघा गाबिसमा जम्मा ९ वटा बाल बिकास केन्द्रहरु संचालनमा रहेका छन् जस्मा हाल सम्म ६ वटा मात्र बाल बिकास केन्द्रमा गाजा युवा क्लब बाट भौतीक र मानविय सहयोग पुगेकोछ । बाँकी ३ वटा जनता बाल बिकास केन्द्र रीघा, ४, मिलन बाल बिकास केन्द्र, रीघा, ७ र अमरसा बाल बिकास केन्द्र, रीघा, ६ मा हाल सम्म टिफीन बाकस मात्र सहयोग प्राप्त भएको छ, अहीले सम्म अनुगमन, सहजीकरण कुनै पनी किसीमको सहयोग पुगेको छैन । ६ वटा बालबिकास केन्द्रमा आएको सहयोगमा पनी फरक फरक किसीमको सहयोग भएको छ , जस्तै कुनैमा ३ लाख सम्मको सहयोग, कुनैमा ४ लाख, यस्तो फरक किन हो ? अब आउने बर्षमा नयाँ भवन निर्माणको योजना छ भन्ने सुन्नमा आएको छ के हो । यदी हो भने सबैमा समान किसीमको सहयोग को आशा राखेका छौ ।
Última actualización: 2015-12-15
Frecuencia de uso: 2
Calidad: