Google で調べる

検索ワード: compromise (英語 - ネパール語)

人による翻訳

プロの翻訳者、企業、ウェブページから自由に利用できる翻訳レポジトリまで。

翻訳の追加

英語

ネパール語

情報

英語

Open attachment '%1 '? Note that opening an attachment may compromise your system's security.

ネパール語

सङ्लग्नता '% 1' खोल्नुहुन्छ? याद गर्नुहोस् सङ्लग्नता खोल्दा प्रणालीको सुरक्षा जोखिममा हुन सक्छ ।

最終更新: 2011-10-23
使用頻度: 1
品質:

英語

A good compromise between memory usage and speed gain. Preload next page and boost searches. (For systems with 256MB of memory, typically.)

ネパール語

स्मृति उपयोग र गति फाइदा बीच राम्रो समझदारी । पछिल्लो पृष्ठ र बुस्ट खोजीहरू पहिल्यै लोड गर्नुहोस् । (विशिष्ट रूपमा, २५६ मेगाबाइट स्मृति भएको प्रणालीका लागि ।)

最終更新: 2011-10-23
使用頻度: 1
品質:

英語

There has always been a friend in my life Whose name is niruta. There is something special in my life which helps me in every difficult time. She is someone who shows me the right path. Instead of busy routine, she always has time for me. She is very special in my life . I do nothing without her, she always lives in a good mood and does not compromise with the wrong ways. She always does the right things and motivates everyone to do the right thing even in the class . She smiles even in her diff

ネパール語

मेरो जीवनमा सँधै साथी छ जसको नाम निरूट छ। मेरो जीवनमा केहि विशेष छ जुन मलाई प्रत्येक कठिनाइमा सहयोग गर्दछ। उनी हुन् जसले मलाई सही मार्ग देखाउँछन्। व्यस्त तालिकाको सट्टा, उनीसँग सधै मेरो लागि समय हुन्छ। उनी मेरो जीवनमा विशेष छिन्। म उनीविना केहि गर्दिन, उनी सँधै राम्रो मुडमा बस्छिन् र गलत तरीकाले सम्झौता गर्दैनन्। उनी जहिले पनि सहि चीजहरू गर्दछन् र सबैलाई कक्षामा समेत सही काम गर्न प्रेरित गर्दछन्। उनी आफ्नो भिन्नतामा पनि हाँस्छिन्

最終更新: 2020-07-24
使用頻度: 1
品質:

参照: 匿名

英語

WARNING: untrusted versions of the following packages will be installed! Untrusted packages could compromise your system's security. You should only proceed with the installation if you are certain that this is what you want to do.

ネパール語

चेतावनी: निम्न प्याकेजहरुको अविश्वासिलो संस्करणहरू स्थापना हुनेछन्! अविश्वासिलो प्याकेजहरुले तपाईँको प्रणाली सुरक्षा संग सम्झौता गर्न सक्छ । यदि तपाईँ के गर्ने भन्ने निश्चित हुनुहुन्छ भने , तपाईँ स्थापना संगै प्रक्रिया गर्नुहोस् ।

最終更新: 2014-08-15
使用頻度: 1
品質:

参照: 匿名

英語

Cookies Cookies contain information that Konqueror (or any other KDE application using the HTTP protocol) stores on your computer from a remote Internet server. This means that a web server can store information about you and your browsing activities on your machine for later use. You might consider this an invasion of privacy. However, cookies are useful in certain situations. For example, they are often used by Internet shops, so you can'put things into a shopping basket '. Some sites require you have a browser that supports cookies. Because most people want a compromise between privacy and the benefits cookies offer, KDE offers you the ability to customize the way it handles cookies. You might, for example want to set KDE's default policy to ask you whenever a server wants to set a cookie or simply reject or accept everything. For example, you might choose to accept all cookies from your favorite shopping web site. For this all you have to do is either browse to that particular site and when you are presented with the cookie dialog box, click on This domain under the'apply to' tab and choose accept or simply specify the name of the site in the Domain Specific Policy tab and set it to accept. This enables you to receive cookies from trusted web sites without being asked every time KDE receives a cookie.

ネパール語

कुकी कुकीले कन्क्वेररले (वा HTTP प्रोटोकल प्रयोग गर्ने कुनै पनि अन्य केडीई अनुप्रयोग) तपाईँको कम्प्युटरमा टाढाको इन्टरनेट सर्भरबाट भण्डारण गरेका सूचना समावेश गर्छ । यसको अर्थ वेब सर्भरले पछिका प्रयोगका लागि तपाईँ र तपाईँको मेशिनमा तपाईँका ब्राउजिङ प्रक्रिया बारेका सूचना भण्डारण गर्न सक्छ । तपाईँले यसलाई निजीपना बिरुद्ध ठान्न सक्नुहुन्छ । तापनि कुकी, निश्चित अवस्थामा उपयोगि हुन्छन । उदाहरणका लागि, तिनीहरू इन्टरनेट धेरैजसो संस्थाद्वारा प्रयोग गरिन्छन्, त्यसैले तपाईँले 'वस्तुहरू किनमेल बास्केटमा राख्न' सक्नुहुन्छ । केही साइटमा तपाईँलाई कुकी समर्थन गर्ने ब्राउजर आवश्यक हुन्छ । किनभने धेरै जसो मानिस नीजिपना र कुकी प्रस्ताव लाभ बीचमा सम्झौता गर्न चाहन्छन, केडीई ले तपाईँलाई कुकी ह्यान्डल गर्ने तरिका अनुकूल गर्ने क्षमता प्रस्ताव गर्छ । तपाईँ उदाहरणका लागि, सर्भरले जतिबेलामापनि कुकी सेट गर्न चाहन्छ वा केवल प्रत्येक वस्तु स्वीकार वा अस्वीकार गर्छ बुझ्न केडीई को पूर्वनिर्धारित नीति सेट गर्न चाहनुहुन्छ । उदाहरणका लागि तपाईँलाई मनपर्ने किनमेल वेब साइटबाट सबै कुकी स्वीकार गर्न रोज्न सक्नुहुन्छ । यो सबैका लागि तपाईँ कुकी संवाद बाकससँग प्रस्तुत हुदाँ यात त्यो बिशेष साइटमा ब्राउज गर्नुपर्छ, यो डोमेन तलको 'लागू गर्नुहोस्' ट्याबमा क्लिक गर्नुहोस् र स्वीकार रोज्नुहोस् वा केवल डोमेन निर्दिष्ट नीति ट्याबमा साइटको नाम निर्दिष्ट गर्नुहोस् र यसलाई स्वीकार गर्न सेट गर्नुहोस् । यसले तपाईँलाई बिश्वाशिला वेब साइटबाट कुकी प्राप्त गर्न सक्षम पार्छ केडीई ले कसैलाई नसोधिकन हरेक पटक कुकी प्राप्त गर्छ ।

最終更新: 2011-10-23
使用頻度: 1
品質:

参照: 匿名

英語

Cookies Cookies contain information that Konqueror (or other KDE applications using the HTTP protocol) stores on your computer, initiated by a remote Internet server. This means that a web server can store information about you and your browsing activities on your machine for later use. You might consider this an invasion of privacy. However, cookies are useful in certain situations. For example, they are often used by Internet shops, so you can'put things into a shopping basket '. Some sites require you have a browser that supports cookies. Because most people want a compromise between privacy and the benefits cookies offer, KDE offers you the ability to customize the way it handles cookies. So you might want to set KDE's default policy to ask you whenever a server wants to set a cookie, allowing you to decide. For your favorite shopping web sites that you trust, you might want to set the policy to accept, then you can access the web sites without being prompted every time KDE receives a cookie.

ネパール語

कुकी कुकीले कन्क्वेररले (वा HTTP प्रोटोकल प्रयोग गर्ने अन्य केडीई अनुप्रयोग) तपाईँको कम्प्युटरमा भण्डारण गरेका, टाढाको इन्टरनेट सर्भरद्वारा प्रारम्भ गरेका, सूचना समावेश गर्छ । यसको अर्थ वेब सर्भरले पछिका प्रयोगका लागि तपाईँ र तपाईँको मेशिनमा तपाईँका ब्राउजिङ प्रक्रिया बारेका सूचना भण्डारण गर्न सक्छ । तपाईँले यसलाई निजीपनको चढाईँ ठान्न सक्नुहुन्छ । तापनि, कुकी निश्चित अवस्थामा उपयोगि हुन्छन । उदाहरणका लागि, तिनीहरू धैरैजसो इन्टरनेट संस्थाद्वारा प्रयोग गर्छन, त्यसैले तपाईँले 'वस्तुहरू किनमेल बाकसमा राख्न' सक्नुहुन्छ । केही साइटमा तपाईँलाई कुकी समर्थन गर्ने ब्राउजर आवश्यक हुन्छ । किनभने धेरै मानिस निजीपना र कुकी प्रस्ताव लाभको बीचमा सम्झौता गर्न चाहन्छन, केडीई ले तपाईँलाई कुकी ह्यान्डल गर्ने तरिका अनुकूल गर्ने क्षमता प्रस्ताव गर्छ । त्यसैले तपाईँले सर्भरले जतिबेला पनि तपाईँलाई निर्णय गर्न दिदैँ कुकी सेट गर्न चाहन्छ, बुझ्न केडीई को पूर्वनिर्धारित नीति सेट गर्न चाहन सक्नुहुन्छ । तपाईँले विश्वास गर्ने मनपर्ने किनमेल वेब साइटका लागि, स्वीकार गर्न तपाईँ नीति सेट गर्न चाहन सक्नहुन्छ, त्यसपछि तपाईँले वेब साइटको प्रबर्धन बिना वेब साइटको पहुँच प्राप्त गर्न सक्नुहुन्छ हरेक समय केडीईले कुकी प्राप्त गर्छ ।

最終更新: 2011-10-23
使用頻度: 1
品質:

参照: 匿名

英語

Enabling the security manager will cause the jvm to run with a Security Manager in place. This will keep applets from being able to read and write to your file system, creating arbitrary sockets, and other actions which could be used to compromise your system. Disable this option at your own risk. You can modify your $HOME/. java. policy file with the Java policytool utility to give code downloaded from certain sites more permissions.

ネパール語

सुरक्षा प्रबन्धक सक्षम पार्दा स्थान भित्र सुरक्षा प्रबन्धकसँग jvm चल्ने हुन्छ । यसले तपाईँको फाइल प्रणालीमा पढ्न र लेख्न सक्ने गरी, स्वेच्छित सकेट सिर्जना गरेर, र तपाईँको फाइल प्रणालीमा मिलाउन प्रयोग गर्न सकिने अन्य कार्य एप्लेट राख्छ । तपाईँको आफ्नै जोखिममा यो विकल्प अक्षम पार्नुहोस् । तपाईँले नीश्चित साइटबाट डाउनलोड गरिएका बढी अनुमतिको कोड दिन $HOME /. java. policy फाइल जाभा policytool utility मा परिमार्जन गर्न सक्नुहुन्छ ।

最終更新: 2011-10-23
使用頻度: 1
品質:

参照: 匿名

人による翻訳を得て
4,401,923,520 より良い訳文を手にいれましょう

ユーザーが協力を求めています。



ユーザー体験を向上させるために Cookie を使用しています。弊社サイトを引き続きご利用いただくことで、Cookie の使用に同意していただくことになります。 詳細。 OK