Van professionele vertalers, bedrijven, webpagina's en gratis beschikbare vertaalbronnen.
drying tube
सुकाउने ट्युव
Laatste Update: 2011-10-23
Gebruiksfrequentie: 1
Kwaliteit:
page drying time
पृष्ठ सुक्ने समय
Laatste Update: 2011-10-23
Gebruiksfrequentie: 1
Kwaliteit:
ink drying time (sec)
मसी सुख्का हुने समय (सेकेन्ड)
Laatste Update: 2011-10-23
Gebruiksfrequentie: 1
Kwaliteit:
crow crying pina drying.
kaag karaudai garcha pina sukdai garcha
Laatste Update: 2015-05-12
Gebruiksfrequentie: 1
Kwaliteit:
Referentie:
the following changes in the bacterial count after drying the hands were observed:
हातहरूलाई सुक्खा गराएपछि जीवाणु सम्बन्धी गणनामा निम्न परिवर्तनहरू अवलोकन गरिएका थिए:
Laatste Update: 2020-08-25
Gebruiksfrequentie: 1
Kwaliteit:
Referentie:
many different hand dryer manufacturers exist, and hand driers have been compared against drying with paper towels.
धेरै ह्यान्ड ड्रायर उत्पादकहरू अस्तित्वमा छन् र ह्यान्ड ड्रायरहरूलाई कागजका तौलियाहरूले सुकाउनेसँग तुलना गरिएको छ।
Laatste Update: 2020-08-25
Gebruiksfrequentie: 1
Kwaliteit:
Referentie:
a small detrimental effect of hand washing is that frequent hand washing can lead to skin damage due to drying of the skin.
हात धुनुको एउटा सानो हानिकारक प्रभाव भनेको बारम्बार हात धुनाले छाला सुक्खा भएर छालाको क्षति हुन सक्छ।
Laatste Update: 2020-08-25
Gebruiksfrequentie: 1
Kwaliteit:
Referentie:
the drying effect of alcohol can be reduced or eliminated by adding glycerin and/or other emollients to the formula.
अल्कोहलको सुक्खा गर्ने प्रभावलाई फर्मुलामा ग्लिसिरिन र/वा अन्य इमोलिएन्टहरू थपेर कम गर्न वा हटाउन सकिन्छ।
Laatste Update: 2020-08-25
Gebruiksfrequentie: 1
Kwaliteit:
Referentie:
after drying, the paper towel should be used to turn off the water (and open any exit door if necessary).
सुकाएपछि कागजको तौलियालाई पानी बन्द गर्न (र आवश्यक भए बाहिर निस्कने ढोका खोल्न्) प्रयोग गरिनुपर्छ।
Laatste Update: 2020-08-25
Gebruiksfrequentie: 1
Kwaliteit:
Referentie:
effective drying of the hands is an essential part of the hand hygiene process, but there is some debate over the most effective form of drying in public washrooms.
हातलाई प्रभावकारी रूपमा सुकाउनु हातको स्वच्छताको प्रक्रियाको अत्यावश्यक भाग हो, तर सार्वजनिक शौचालयहरूमा सुकाउने सबैभन्दा प्रभावकारी प्रक्रियामा केही विवाद छ।
Laatste Update: 2020-08-25
Gebruiksfrequentie: 1
Kwaliteit:
Referentie:
some reactions need to be kept free of water: to make this possible a drying tube can be used. drying tubes contains a hygroscopic chemical to absorb water from the atmosphere.
केही प्रतिक्रियालाई पानी नराखी गर्नुपर्ने हुन्छ । यसलाई सम्भव बनाउन एउटा सुकाउने ट्युब प्रयोग गर्नुहोस्, जसमा वातावरणको पानि लिन हाइग्रोस्पिक रसायन समाविष्ट हुन्छ ।
Laatste Update: 2011-10-23
Gebruiksfrequentie: 1
Kwaliteit:
Referentie:
drying with the jet-air dryer resulted in an increase on average of the total number of bacteria on the finger pads by 42% and on the palms by 15%.
जेट-एयर ड्रायरले सुकाउनाले ब्याक्टेरियाको जम्मा सङ्ख्याको औसतमा फिङ्गर प्याडमा 42% र हत्केलामा 15% ले वृद्धि गरायो।
Laatste Update: 2020-08-25
Gebruiksfrequentie: 1
Kwaliteit:
Referentie:
a dehydrator is a piece of laboratory apparatus, often made of glass, and which serves to dry chemical matters; that is, to remove water or liquid from a sample. \t\t\tin principle it is a glass bowl with cap that has a planar grinding, so that the bowl is air-tight. the dehydrator's lower part is ordinarily filled with a drying agent such as calcium chloride, silica gel, phosphoric anhydride or sulphuric acid. the sample to be dried is placed on a diaphanous cartridge of plastic or ceramic above the drying agent. \t\t\tthe drying agent is hygroscopic, which means that it dehumidifies its environment by absorbing water vapor. the dry atmosphere then takes up water from the sample to be dried.
डिहाइड्रेटर एउटा प्रयोगशाला उपकरण हो जुन प्राय शीशाले बनेका हुन्छन् र रासायनिक वस्तु सुक्का बनाउन प्रयोग गरिन्छ, उदाहरणका लागि, नमूनाबाट पानी वा तरल हटाउन ।\ t\ t\ tसैदान्तिक रूपमा यो ढकन भएको भाँडो हो जसमा समतल ग्राइन्डिङ हुन्छ र हावा नजाने गरी बन्द गर्न सकिन्छ । डिहाइड्रेटरको तल्लो भाग सामान्यतया सुक्का बनाउने वस्तुद्वारा भरिएको हुन्छ जस्तै; क्याल्सियम, क्लोराइट, सिलिका जेल, फस्फोरिक एनहाइड्राइड वा सल्फ्युरिक एसिड । सुक्का बनाइने नमूना सुकाउने वस्तु माथि प्लास्टिक, सेरामिकको पारदर्शक प्लेट माथि राखिन्छ ।\ t\ t\ tसुकाउने वस्तु हाइग्रोस्कोपिक हुन्छ, जसको अर्थ यसले पानि वाफ सोसेर आर्द्रता बिहिन बनाउदछ । त्यसपछि सुक्का वायुले सुकाउनु पर्ने नमूनाबाट पानी लिन्छ ।
Laatste Update: 2011-10-23
Gebruiksfrequentie: 1
Kwaliteit:
Referentie: