Via de voorbeelden van menselijke vertaling trachten te leren vertalen.
Van: Machinevertaling
Stel een betere vertaling voor
Kwaliteit:
Van professionele vertalers, bedrijven, webpagina's en gratis beschikbare vertaalbronnen.
contact information
सम्पर्क सूचनाname
Laatste Update: 2011-10-23
Gebruiksfrequentie: 1
Kwaliteit:
edit contact information
सम्पर्क जानकारी
Laatste Update: 2014-08-20
Gebruiksfrequentie: 1
Kwaliteit:
contact information for %s
%s का लागि सम्पर्क सूचना
Laatste Update: 2014-08-20
Gebruiksfrequentie: 2
Kwaliteit:
and do not allow me to remove my contact information
र मलाई मेरो सम्पर्क जानकारी हटाउन अनुमति नदिनुहोस्
Laatste Update: 2011-10-23
Gebruiksfrequentie: 1
Kwaliteit:
takes the gruntwork out of managing your address book. automatically fills your address book with names and email addresses as you reply to messages. also fills in im contact information from your buddy lists.
तपाईँले सन्देशहरूको जवाफ दिँदा नामहरू र इमेल ठेगानाहरूले तपाईँको ठेगानापुस्तिका स्वचालित रूपमा भर्दछ । साथै तपाईँको साथी सूचीहरूबाट im सम्पर्क सूचना पनि भर्दछ ।
Laatste Update: 2014-08-20
Gebruiksfrequentie: 1
Kwaliteit:
quanta plus submitter info files the purpose of these files is to provide developers with proper credit, expose licensing information and give users thumbnail information about scripts and templates at a glance. we ask that you try to do several things here. fill in all the fields. they are all there for a reason. contact the appropriate quanta script and template maintainer or a member of our team when you have new releases so we can include them. as we plan to build a huge repository we have to rely on you here. the additional information serves as a backup. any time a user wants they can click the link to go to your site and get updates, docs or whatever they require. thank you for helping us to make this a great feature contact information quanta resource maintainer - (none at this time) lead developer - andras mantia amantia@kde. org kommander - michal rudolf mrudolf@kdewebdev. org project lead - eric laffoon sequitur@kde. org
क्वान्टा प्लस सब- मिटर सूचना फाइलहरू यी फाइलहरूको उद्देश्य विकासकर्तालाई उचित श्रेय उपलब्ध गराउनु, इजाजतपत्र सूचना देखाउनु र विस्तृत रुपमा स्क्रिप्ट र टेम्प्लेटहरूका बारेमा प्रयोगकर्ता थम्बनेल सूचना दिनु हो । हामीले यहाँ तपाईँले धेरै चिजहरू गर्ने प्रयास गर्न सक्ने भनेका छौ । सबै फिल्डहरूमा भर्नुहोस् । तिनीहरू सबै एउटा कारणका लागि तिनवटा छन् । तपाईँसँग नयाँ निस्काशन भएमा उचित क्वान्टा स्क्रिप्ट र टेम्प्लेट सम्भारकर्ता वा हाम्रो समूहको एउटा सदस्यलाई सम्पर्क गर्नुहोस् किनकि हामी तिनीहरूलाई समावेस गर्न सक्छौ । हाम्रो टूलो भण्डार निर्माण गर्ने योजना भएकाले हामीले यहाँ तपाईँको भरोसा गरेका छौ । थप सूचनाले जगेडाको रुपमा सहयोग गर्छ । कुनै पनि समयमा पक्रयोगकर्ता तपाईँको साइटमा जान, अद्यावधिक हुन, कागजात वा आवश्यक परेको कुरा प्राप्त गर्न चाहेमा तिनीहरूले लिङ्कमा क्लिक गर्न सक्छन् । हामीलाई यो ठूलो विशेषता बनाउन मद्दत गरेकोमा धन्यवाद सम्पर्क सूचना क्वान्टा संसाधन सम्भारकर्ता - (अहोले कोहि पनि छैन) प्रमुख विकासकर्ता - andras mantia amantia@ kde. orgkommander - michal rudolf mrudolf@ kdewebdev. orgपरियोजना प्रमुख - eric laffoon sequitur@ kde. org
Laatste Update: 2011-10-23
Gebruiksfrequentie: 1
Kwaliteit: