Att försöka lära sig översätta från mänskliga översättningsexempel.
Från professionella översättare, företag, webbsidor och fritt tillgängliga översättningsdatabaser.
मुद्रण कस्तो देखिनु पर्छ? केडीई ठेगाना पुस्तकमा, विभिन्न उद्देश्यका लागि डिजाइन गरिएका धेरै मुद्रण शैली छन् । तपाईँको आवश्यकतासँग मिल्ने तलका शैली रोज्नुहोस् ।
what should the print look like? kaddressbook has several printing styles, designed for different purposes. choose the style that suits your needs below.
Senast uppdaterad: 2011-10-23
Användningsfrekvens: 1
Kvalitet:
त्यहाँ नक्सामा तारा कोर्न चार तरिकाहरू छन् । पूर्वानिर्धारण अनुसार, ताराहरू सेतो कोर र रिमसँग सर्कल गरिएको छ जुन ताराको वास्तविक रङ परावर्तन गर्न वर्णन गरिएको छ । तपाईँ आफ्नो समग्र रङ योजनाको आवश्यकतासँग मिलाउन ताराहरू कोर्न ठोस सेतो, रातो, वा कालो वृत्तको रूपमा रोज्न सक्नुहुन्छ ।
there are four ways to draw stars on the map. by default, stars are circles with a white core and a rim which is tinted to reflect the star's actual color. you may also choose to draw the stars as solid white, red, or black circles, to match the needs of your overall color scheme.
Senast uppdaterad: 2011-10-23
Användningsfrekvens: 1
Kvalitet: