İnsan çevirisi örneklerinden çeviri yapmayı öğrenmeye çalışıyor.
Profesyonel çevirmenler, işletmeler, web sayfaları ve erişimin serbest olduğu çeviri havuzlarından.
केवल शत्रुको टाउको माथि दगुर्नुहोस् ।
just run over the enemies' heads.
Son Güncelleme: 2011-10-23
Kullanım Sıklığı: 1
Kalite:
माथिबाट तलसम्म कार्य गरेर सुन सङ्कलन गर्नुहोस् । अन्तिम सुन पहिला, यसको दायाँ र शत्रुको बायाँ खन्नुहोस् । तपाईँले सकेजति चाँडो दगुर्नुहोस् ।
collect the gold by working from top to bottom. before the last gold, dig to the right of it and left of the enemy. run up as fast as you can.
Son Güncelleme: 2011-10-23
Kullanım Sıklığı: 1
Kalite:
कुनै पनि दुश्मन मार्नुभन्दा पहिला, तपाईँले टावरको माथिको र पट्टी माथिको सबै सुन सङ्कलन गर्नु पर्दछ । बायाँबाट दोस्रो टावरको तल सुरु गरिने एउटा स्थान हो । तपाईँतिर आउने एउटा शत्रुलाई जालमा पार्न एक पटक खन्नुहोस्, केही सुन लिनका लागि दायाँ जानुहोस्, पछाडि फर्कनुहोस् र तेस्रो टावरको बायाँको दोस्रो शत्रुलाई जालमा पार्नुहोस् । अव दायाँ दगुर्नुहोस्, तीनवटा शत्रुलाई खेद्नुहोस् र धेरै समय जिवित रहनुहोस्!
before you kill any enemies, you must collect all the gold in the tops of the towers and above the bars. one place to get started is just under the second tower from the left. dig once to trap the first enemy that comes towards you, run right to clear some gold, step back and trap the second enemy just to the left of the third tower. now run right, with three enemies in hot pursuit and very much alive!
Son Güncelleme: 2011-10-23
Kullanım Sıklığı: 1
Kalite: