询问Google

您搜索了: trap (英语 - 尼泊尔语)

人工翻译

来自专业的译者、企业、网页和免费的翻译库。

添加一条翻译

英语

尼泊尔语

信息

英语

Trap

尼泊尔语

धराप

最后更新: 2011-10-23
使用频率: 1
质量:

英语

Rat Trap

尼泊尔语

मुसो जाल

最后更新: 2011-10-23
使用频率: 1
质量:

英语

Trace trap

尼泊尔语

पदचिन्ह ट्रयाप

最后更新: 2014-08-20
使用频率: 2
质量:

英语

Delayed Trap

尼泊尔语

बाध्न विलम्ब

最后更新: 2011-10-23
使用频率: 1
质量:

英语

Triple Trap

尼泊尔语

तेब्बर धराप

最后更新: 2011-10-23
使用频率: 1
质量:

英语

Trap/ False Brick

尼泊尔语

गलत इट्टा

最后更新: 2011-10-23
使用频率: 1
质量:

英语

When you kill the enemies you can trap them permanently in the pit at top right.

尼泊尔语

तपाईँले दुश्मनलाई मारेर सदाका लागि माथि दायाँतिरको खाडलमा तिनीहरूलाई बन्द गर्न सक्नुहुन्छ ।

最后更新: 2011-10-23
使用频率: 1
质量:

英语

Whether the event box is visible, as opposed to invisible and only used to trap events.

尼泊尔语

घटना-बाकस अदृश्यका सट्टा दृश्यात्मक छभने घटना पक्रनका लागि मात्र प्रयोग गर्नुस्

最后更新: 2014-08-20
使用频率: 2
质量:

英语

The right hand enemy gets trapped holding some gold. You can kill him and destroy the gold by digging to the left of the small ladder. You may need to kill the other enemy and trap him in there too.

尼泊尔语

दायाँ धरापमा पारिएको शत्रुसँग केही सुन छ तपाईँले उसलाई मार्न सक्नुहुन्छ र सानो भर्याङको बायाँ खनेर सुन नष्ट गर्नस सक्नुहुन्छ । तपाईँले अन्य शत्रु पनि मार्न आवश्यक हुन्छ र तिनीहरूलाई पनि त्यहाँ धरापमा पार्नु पर्दछ ।

最后更新: 2011-10-23
使用频率: 1
质量:

英语

Our goal is to give Nepalese orphans (age 17-23) an experience that will inspire them and prepare them for a future in Nepalese society. Our goal will be achieved when we see these young people actively taking initiatives to prepare for their reintegration into society and, ultimately, when they avoid the poverty trap that the majority of their peers experience. The foundation aims solely to serve the public interest and does not intend to make profit.

尼泊尔语

कसरी आमाबाबुले बिना माथि बढ्दै, जीवन दिन्छ चुनौतिहरु संग नेपाल एक अनाथ किशोरी व्यवहार गर्छ? एक परिवार बिना, एक घर बिना, कुनै सामाजिक सुरक्षा नेट र कुनै पैसा वा सम्भाव्यता संग कुनै पनि कमाउने। यी छोराछोरीलाई राम्रो भविष्य को मौका दिन, पहाड बाल हेरविचार क्यारियर प्रशिक्षण सहित एक खोज ट्रेक तिनीहरूलाई भेंट छ।

最后更新: 2015-09-02
使用频率: 1
质量:

参考: 匿名

英语

You can use Ctrl-Tab to cycle through all layers in an image (if your window manager doesn't trap those keys...).

尼泊尔语

(यदि तपाईँको सञ्झ्याल प्रबन्धकले सो कुञ्जीहरू ट्रयाप गर्दैन भने) तपाईँले कुनै छविमा सबे तहहरू मार्फत घुमाउन Ctrl-Tab प्रयोग गर्न सक्नुहुन्छ ।

最后更新: 2014-08-20
使用频率: 1
质量:

参考: 匿名

英语

Click! You trigger a rolling boulder trap! You are hit by a boulder! --More--

尼泊尔语

क्लिक गर्नुहोस्! तपाइँले एउटा घुमिरहेको ढुंगा पासो फुस्काउनुभयो! तपाईँलाई एउटा ढुंगाले हानियो! -- धेरै--

最后更新: 2014-08-15
使用频率: 1
质量:

参考: 匿名

英语

Advance to the right and trap the oncoming enemies. Now retreat under the enemies who are falling behind you, then dig, dig, dig and kill all the enemies. Now go right and clear out all the brick and ladder structures in right-to-left order.

尼泊尔语

अगाडि जानुहोस् र पछि आउने शत्रुलाई धरापमा पार्नुहोस् । अब तपाईँको पछि झरेका शत्रुलाई हटाउनुहोस्, त्यसपछि, खन्नुहोस्, खन्नुहोस् र सबै शत्रुलाई नष्ट गर्नुहोस् । अब दायाँ जानुहोस् र बायाँ देखि दायाँ क्रमका सबै इट्टा र भर्याङ संरचना खाली गर्नुहोस् ।

最后更新: 2011-10-23
使用频率: 1
质量:

参考: 匿名

英语

Before you kill any enemies, you must collect all the gold in the tops of the towers and above the bars. One place to get started is just under the second tower from the left. Dig once to trap the first enemy that comes towards you, run right to clear some gold, step back and trap the second enemy just to the left of the third tower. Now run right, with three enemies in hot pursuit and very much alive!

尼泊尔语

कुनै पनि दुश्मन मार्नुभन्दा पहिला, तपाईँले टावरको माथिको र पट्टी माथिको सबै सुन सङ्कलन गर्नु पर्दछ । बायाँबाट दोस्रो टावरको तल सुरु गरिने एउटा स्थान हो । तपाईँतिर आउने एउटा शत्रुलाई जालमा पार्न एक पटक खन्नुहोस्, केही सुन लिनका लागि दायाँ जानुहोस्, पछाडि फर्कनुहोस् र तेस्रो टावरको बायाँको दोस्रो शत्रुलाई जालमा पार्नुहोस् । अव दायाँ दगुर्नुहोस्, तीनवटा शत्रुलाई खेद्नुहोस् र धेरै समय जिवित रहनुहोस्!

最后更新: 2011-10-23
使用频率: 1
质量:

参考: 匿名

英语

Check for Traps

尼泊尔语

जालको जाँच गर्नुहोस्

最后更新: 2011-10-23
使用频率: 1
质量:

参考: 匿名

英语

Fall off the ledge, digging left to go left up the ladder. Continue left from the pole, then fall while digging left and collect some gold. Go right, fall through the false brick below the ladder, continue right and fall through a brick tunnel to the pole below. Head right and fall through another brick tunnel while digging right. Dig and trap the enemy, next to the ladder, run up and left then dig and fall to collect the gold. Dig to trap the enemy again. When the first hole fills, run up to the top of the section with the enemy following. Dig at the left to collect gold and fall back onto the pole. Now head left and fall through a brick tunnel, digging left to trap the next enemy. Go to the upper left of the section, then fall and dig left and jump left to reach the platform at the bottom left. You can now navigate the spiral of ladders and brick tunnels to pick up four more gold pieces. After that, go back out to the right, fall and walk over the enemy trapped at the bottom, to return to the right hand half of the play area. Head up the ladders to the upper right, then fall, digging right twice, to gather the last piece of gold. Repeat falling in the brick tunnel to the right and digging right to trap the enemy. Finally, escape via the right hand side of the play area.

尼泊尔语

तखतामा झर्नुहोस्, भर्याङको बायाँ जान बायाँ खन्नुहोस् । खम्बाको बायाँबाट जारी राख्नुहोस्, त्यसपछि बायाँ खन्दै झर्नुहोस् र केही सुन सङ्कलन गकर्नुहोस् । दायाँ जानुहोस्, भर्याङ तलको बनावटी इट्टाबाट तल झर्नुहोस्, दायाँ गइराख्नुहोस् र इट्टाको सुरुङहुँदै खम्बाको तल झर्नुहोस् । दायाँ जानुहोस् र दायाँ खन्दै जाँदा अन्य इट्टा सुरुङ हुँदै झर्नुहोस् । खन्नुहोस् र शत्रुलाई थुन्नुहोस्, पछिल्लो भर्याङको, माथि र बायाँ दगुर्नुहोस् त्यसपछि सुन सङ्कलन गर्न खन्नुहोस् र झर्नुहोस् । शत्रुलाई फेरि थुन्न खन्नुहोस् । जब पहिलो प्वाल भरिन्छ, शत्रुलाई पछ्याएर माथिल्लो खण्डमा दगुर्नुहोस् । सुन सङ्कलन गर्न बायाँतिर खन्नुहोस् र प्वालमा झर्नुहोस् । अब बायाँ जानुहोस् र इट्टा सुरुङबाट झर्नुहोस्, पछिल्लो शत्रुलाई थुन्न बायाँ खन्नुहोस् । खण्डको माथिल्लो बायाँ खण्डमा जानुहोस्, त्यसपछि बायाँ तलको प्लेटफर्ममा पुग्न झर्नुहोस् र बायाँ खन्नुहोस् र बायाँ उफ्रनुहोस् । अब तपाईँले अरु सुनका टुक्रा टिप्न भर्याङको घुमाइ र इट्टाको सुरुङ नेभिगेट गर्न सक्नुहुन्छ । त्यसपछि, खेल मैदानको दायाँतिर फर्कन, दायाँतिरबाट बाहिर फर्कनुहोस्, झर्नुहोस् र तल थुनिएको शत्रु माथि हिड्नुहोस् । सुनका अन्तिम टुक्रा जम्मा गर्न, माथि दायाँको भर्याङमा जानुहोस्, त्यसपछि झर्नुहोस्, दुइ पटक दायाँ खन्नुहोस् । दायाँको इट्टाको सुरङमा फेरि झर्नुहोस् र शत्रुलाई थुन्न दायाँ खन्नुहोस् । अन्त्यमा, दायाँ पट्टिको खेल मैदान हुँदै भाग्नुहोस् ।

最后更新: 2011-10-23
使用频率: 1
质量:

参考: 匿名

英语

Fall on the enemy, dig below the gap on the right, then quickly go right, over his head. Pick up the gold, fall through a false brick, run up the ladder to the right and go to the right along the lower pole. Dig to the right (which traps the second enemy), get the gold, fall, dig left, fall, collect two gold pieces and go up two ladders. Move to the left via a false brick - the second enemy should still be trapped below. Go left to the ladder, down, then left and down through a false brick. Collect one gold, dig on the right, get three gold, dig and go up all the ladders on the right. Go left on the pole again, but this time climb upwards. Get one gold and dig right to trap another enemy. Move up to the top, go right, fall and continue to the concrete area at top center. Outwit the enemy in the concrete area, then exit by falling on him and moving to the gap on the left and down through two false bricks. Hold onto the pole at center screen, go right and back on up to the top. Move left on the pole and wait for the other enemy to enter the concrete area. Pick up the top gold, fall and exit left again, leaving two enemies trapped in the concrete. Go back up to the top again, but this time continue left towards the top-left corner of the screen. When you get up there, dig, fall through onto some gold and dig left twice while falling further. Now fall down the leftmost shaft and dig the brick that blocks the shaft. Wait for the enemy below to step into the shaft, then fall on him in order to collect the gold encased in concrete. Drop onto the remaining gold and fall to the bottom-left corner. Run right and up, right again, fall on three gold pieces and move on to the mid-bottom section. Outwit the enemy, go to the topmost ladder on the right, dig twice and fall through one gold and three bricks while digging right. Exit right to get more gold, then climb the ladder, dig and fall to collect another two gold pieces. Climb the ladder again, take the pole left, go up and then right to claim four gold pieces. Dig at the right-hand end and fall through three false bricks. Fall into the chamber, going right and digging left. Dig on the lower left to get out, then go back up to the pole and fall to onto the gold in this chamber. Exit right this time, collect some gold and climb up, up, up. Outwit the enemies in the upper-right area. It is possible to lure them into the chamber below by running ahead of them up the ladders. Collect the rightmost mid-level gold second to last and the gold at the bottom right last of all. Get out quick!

尼泊尔语

शत्रु माथि झर्नुहोस्, दायाँको खाली स्थान तल खन्नुहोस्, त्यसपछि उसको टाउको माथिदायाँ तिर छिटो दायाँ जानुहोस् । सुन टिप्नुहोस्, झुक्याउने इट्टाबाट झर्नुहोस्, दायाँको भर्याङको माथि दगुर्नुहोस् र तल्लो पोलको दायाँ जानुहोस् । दायाँ तिर खन्नुहोस् (जसले दोस्रो शत्रुलाई जालमा पर्दछ), सुन प्राप्त गर्नुहोस्, झर्नुहोस्, बायाँ खन्नुहोस्, झर्नुहोस्, दुइ सुनका टुक्रा सङ्कलन गर्नुहोस् र दुइ भर्याङ माथि जानुहोस् । झुक्याउने इट्टा हुँदै बायाँ जानुहोस् - दोस्रो शत्रु तल जालमा रहिरहेको हुनुपर्दछ । भर्याङको बायाँ, तल, जानुहोस्, त्यसपछि झुक्याउने इट्टा हुँदै बायाँ र तल जानुहोस् । एउटा सुन सङ्कलन गर्नुहोस्, दायाँ खन्नुहोस्, तीनवटा सुन लिनुहोस्, खन्नुहोस् र दायाँका सबै भर्याङ माथि जानुहोस् । पोलको बायाँ फेरि जानुहोस्, तर यस पाली माथ तिर उक्लनुहोस् । एउटा सुन लिनुहोस् र अर्को शत्रुलाई जालमा पार्न दायाँ खन्नुहोस् । माथि तिर जानुहोस्, दायाँ जानुहोस्, झर्नुहोस् र माथि बीचको ढलान क्षेत्रमा गइराख्नुहोस् । ढलान क्षेत्रमा शत्रुलाई झुक्याउनुहोस्, त्यसपछि उसमाथि झर्नुहोस् र दुइ झुक्याउने इट्टाबाट बायाँ तलको खाली स्थानमा गएर बाहिरिनुहोस् । पर्दा बीचको पोलमा अडिनुहोस्, दायाँ जानुहोस्, दायाँ जानुहोस् र पछाडि तिरको माथि जानुहोस् । ढलान क्षेत्रमा प्रवेश गर्न पोलको बायाँ जानुहोस् र अन्य शत्रुलाई प्रतिक्षा गर्नुहोस् । ढलानमा जालमा परेका दुइ शत्रुलाई छोडेर, माथिको सुनको टिप्नुहोस्, झर्नुहोस् र फेरि बायाँ बाहिरिनुहोस् । फेरि माथि फर्कनुहोस्, तर यस पटक पर्दाको माथिल्लो बायाँ कुना तिर गरइराख्नुहोस् । तपाईँ त्यहाँ पुगेपछि, खन्नुहोस्, त्यसबाट सुनका टुक्रमा माथि झर्नुहोस् र अगाडि झर्दै गर्दा दुइ पटक बायाँ खन्नुहोस् । सबैभन्दा बायाँको डण्डीमा झर्नुहोस् र डण्डीलाई रोकेको इट्टालाई खन्नुहोस् । डण्डीमा अगाडि बढ्न शत्रुलाई तल प्रतिक्षा गर्नुहोस्, त्यसपछि ढलान भित्रको सुन सङ्कलन गर्न उ माथि झर्नुहोस् । बाँकी सुनमाथि झर्नुहोस् र तलको बायाँ कुनामा झर्नुहोस्. दायाँ र माथि, फेरी दायाँ, दगुर्नुहोस्, तीनवटा सुनका टुक्रा माथि झर्नुहोस् र तलको बीच खण्डमा झर्नुहोस् । शत्रुलाई झुक्याउनुहोस्, दायाँको सबैभन्दा माथिल्लो भर्याङमा जानुहोस्, दुइ पटक खन्नुहोस् र दायाँ खन्दै गर्दा एउटा सुन र तीनवटा इट्टाबाट झर्नुहोस् । अरु सुन प्राप्त गर्न दायाँ बाहिरिनुहोस्, त्यसपछि भर्याङ उक्लनुहोस्, अन्य दुइ टुक्रा सुन सङ्कलन गर्न खन्नुहोस् र झर्नुहोस् । भर्याङ फेरि उक्लनुहोस्, बायाँको पोलमा जानुहोस्, चारवटा सुनका टुक्रमा लिनका लागि माथि र त्यसपछि दायाँ जानुहोस् । दायाँतिरको अन्त्यमा खन्नुहोस् र तीनवाट झुक्याउने इट्टाबाट झर्नुहोस् । दायाँ जाँदै र बायाँ खन्दै, च्याम्बरमा झर्नुहोस् । बाहिरिनका लागि तलको बायाँ तिर खन्नुहोस्, त्यसपछि पोलमा फर्नुहोस् र यो कोठाका ससुनमाथि झर्नुहोस् । यसपाली दायाँ बाहिरनुहोस्, केही सुन सङ्कलन गर्नुहोस् र माथि, माथि, माथि उक्लनुहोस् । दायाँको माथिल्लो क्षेत्रमा शत्रुलाई झुक्याउनुहोस् । भर्याङको माथितिर शत्रुको अगाडि दगुरेर तिनीहरूलाई च्याम्बरमा लोभ्याउन सम्भव हुन्छ । सबैभन्दा दायाँको अन्तिमबाट दोस्रो मध्यम स्तरको र सबैभन्दा तलको दायाँ बटनको सुन सङ्कलन गर्नुहोस् । चाँडै बाहिरिनुहोस्!

最后更新: 2011-10-23
使用频率: 1
质量:

参考: 匿名

英语

First Chamber. Dig down to collect the top left piece of gold. Fall onto the enemies to get the gold on the right. Dodge them to pick up the rest. Trap the enemies high on the right while you dig out through the bottom of the chamber. As you emerge, you must drop straight onto the ladder next to the concrete. Climb down that ladder, under the concrete to the right and then up to the top of the next chamber. Second Chamber. Proceed left to right with the shafts, using your digging skills to get the gold. On the rightmost shaft, dig left while falling, then fall left while digging both left and right. In the three-brick platform now remaining, dig the left brick, then the right and the center while falling right. Pick up the gold on the right and fall onto the last gold piece while digging left. Dig left again, fall onto the ladder next to the concrete, as before, and go on up to the next chamber. Third Chamber. Dig right, fall on the left gold piece and immediately dig right to trap the enemy, then dig and exit left. Repeat, one brick over, for the gold piece on the right. Now go back to the top and fall into the lower section, on top of the enemy. Take the short pole left and step across the falling enemy to grab the long pole going left. Fall on the gold, dig to trap the enemy, dig again and exit left. Repeat for the other hanging gold piece. This time dig down and out, onto the ladder next to the concrete, and so to the last chamber. Fourth Chamber. Trap the enemy, run to the top, dig through to the concrete on the left, wait for the enemy and fall on him to get at more gold on the left. When all the gold in this chamber is gone, run to the bottom and fall through to the floor. Now pick up the rest of the gold and get out quick.

尼泊尔语

पहिलो कोठा । माथिल्ला बायाँका दुइवटा सुनका टुक्रा सङ्कलन गर्न खन्नुहोस् । दायाँका सुन प्राप्त गर्न शत्रु माथि झर्नुहोस् । बाँकीलाई लिन तिनीहरूलाई झार्नुहोस् । तपाईँले कोठाको तल खन्दा दायाँको उच्च भागमा शत्रुलाई थुन्नुहोस् । तपाईँ निस्कने बित्तिकै, ढलान पछिको भर्याङमा सिधैँ झर्नुपर्दछ । भर्याङबाट, ढलानको तल दायाँ झर्नुहोस् र त्यसपछि पछिल्लो कोठाको माथि उकल्नुहोस् । दोस्रो कोठा । सुन प्राप्त गर्नलाई तपाईँको खन्ने क्षमता प्रयोग गरेर, बाटोहुँदै बायाँबाट दायाँ जानुहोस् । सबैभन्दा दायाँको बाटोमा, खस्दा बायाँ खन्नुहोस्, त्यसपछि दायाँ र बायाँ दुबैतिर खन्दा बायाँ झर्नुहोस् । अब तीन- इट्टा प्लेटफर्ममा बाँकी छन्, बायाँ इट्टा खन्नुहोस्, त्यसपछि दायाँ र दायाँ खस्दा बीचमा खन्नुहोस् । दायाँको सुन टिप्नुहोस् र बायाँ खन्दा अन्तिम सुन टुक्रामा झर्नुहोस् । पुन: बायाँ खन्नुहोस्, ढलान पछिको भर्याङमा झर्नुहोस्, र पछिल्लो कोठको माथि गइराख्नुहोस् । तेस्रो कोठा । दायाँ खन्नुहोस्, बायाँ सुनको टुक्रामा झर्नुहोस् र शत्रुलाई थुन्न तत्काल दायाँ खन्नुहोस्, त्यसपछि खन्नुहोस् र बायाँ निस्कनुहोस् । दायाँको सुनको टुक्राका लागि, एउटा इट्टा माथि दोहोर्याउनुहोस् । अब माथि फर्कनुहोस् र त्यो भन्दा तल्लो खण्डमा, शत्रुको माथि झर्नुहोस् । बायाँको छोटो खम्बामा जानुहोस् र बायाँ गएको लामो खम्बा प्राप्त गर्न झरिरहेको शत्रुलाई पार गर्नुहोस् । सुनमा झर्नुहोस्, शत्रुलाई थुन्न खन्नुहोस्, फेरी खन्नुहोस् र बायाँ निस्कनुहोस् । अन्य झुडिएको सुनको टुक्रका लागि पुन: यस्तै गर्नुहोस् । यस पटक तल खन्नुहोस् र ढलान पछिको भर्याङमा बाहिरिनुहोस्, र अन्तिम कोठामा पनि त्यस्तै गर्नुहोस् । चौथो कोठा । शत्रुलाई थुन्नुहोस्, माथितिर दगुर्नुहोस्, बायाँको ढलानमा खन्नुहोस्, शत्रुलाई प्रतिक्षा गर्नुहोस्, र बायाँ धेरै सुन प्राप्त गर्न उ माथि झर्नुहोस् । जब कोठका सबै सुन सकिन्छन्, तल तिर दगुर्नुहोस् र भुइमा झर्नुहोस् । अब छुटेका सबै सुन टिप्नुहोस् र चाडै बाहिरिनुहोस् ।

最后更新: 2011-10-23
使用频率: 1
质量:

参考: 匿名

英语

First clean out the cave by digging three bricks at the right. Later you can kill enemies on the bottom bricks and trap them in the cave. At the right, get the vertical row of gold first, then go across and get the gold on the horizontal platforms. Stay right, dig through the last platform, then dig and get the right hand nugget in the cave. Finally pick up the left hand nugget.

尼泊尔语

पहिला दायाँका तीनवटा इट्टा खनेर सुरुङ खुला गर्नुहोस् । पछि तपाईँले पुछारको इट्टामा शत्रुलाई मार्न र तिनीहरूलाई सुरुङमा थुन्न सक्नुहुन्छ । दायाँको, पहिलो सुनको ठाडो लाइन लिनुहोस्, त्यसपछि पारिपट्टि जानुहोस् र तेर्सो स्थानको सुन लिनुहोस् । दायाँ बस्नुहोस्, अन्तिम स्थानबाट खन्नुहोस्, त्यसपछि खनेर सुरुङको दायाँपट्टिको सुनको टुक्रा लिनुहोस् । अन्त्यमा बायाँपट्टिको टुक्रा लिनुहोस् ।

最后更新: 2011-10-23
使用频率: 1
质量:

参考: 匿名

英语

Go left and fall on the gold, then go right to collect the next two pieces. Wait, high up on a pole at the far right of the play area, for the enemies to collect at the bottom right. Now go left and down and fall on the leftmost, bottom gold. Ignore the last gold for now, but go right and up along three poles and up three ladders. Step left off the third ladder while digging left, to prepare a trap for the enemy in the box on the left. Quickly go back down, fall on the last gold and prepare to move up and left in a hurry as a short hidden ladder appears below and to your left. The enemies swarm after you, but keep going till you get back to where you set the trap. The enemy should be in it now. Continue up and left over a short ladder, then down and left over long poles and ladders to the next short ladder. Go up and left again, then up and right over more long ladders and poles to the top of the screen.

尼泊尔语

बायाँ जानुहोर् सुनमा झर्नुहोस्, त्यसपछि अरु दुइ टुक्रा सङ्कलन गर्न दायाँ जानुहोस् । शत्रुहरूलाई तल दायाँ तिर जम्मा पार्नका लागि, प्रतिक्षा गर्नुहोस्, खेल मैदानको दायाँ टाढाको खम्बा माथि जानुहोस् । अब बायाँ र तल जानुहोस् र सबैभन्दा बायाँको, तलको सुनमा झर्नुहोस् । अहिले अन्तिम सुनलाई उपेक्षा गर्नुहोस्, तर दायाँ जानुहोस् र सँगसँगै तीनवटा खम्बा र तीनवटा भर्याङ माथि जानुहोस् । बायाँको बाकसको शत्रुलाई थुन्नका लागि जाल बनाउन, बायाँ तिर खन्दा तेस्रो भर्याङको बायाँ खन्नुहोस् । छिटै तल फर्कनुहोस्, अन्तिम सुनमा झर्नुहोस् र लुकेको छोटो भर्याङ तपाईँको तल र बायाँ देखा पर्ने बित्तिकै माथि बायाँ जान तयारी गर्नुहोस् । शत्रु ताईँको पछाडि जम्मा हुन्छन्, तर तपाईँले पछाडि जाल सेट नगर्दासम्म अगाडि गइराख्नुहोस् । शत्रु अब यसमा परेको हुनुपर्दछ । छोटो भर्याङको माथि र बायाँ जान, त्यसपछि तल र बायाँका लामा खम्बा र पछिल्ला छोटा भर्याङको तल र बायाँ जान जारी राख्नुहोस् । फेरि माथि र बायाँ, त्यसपछि माथि र अरु लामो भर्याङ र पर्दाका माथिका खम्बाका दायाँ जानुहोस् ।

最后更新: 2011-10-23
使用频率: 1
质量:

参考: 匿名

获取更好的翻译,从
4,401,923,520 条人工翻译中汲取

用户现在正在寻求帮助:



Cookie 讓我們提供服務。利用此服務即表示你同意我們使用Cookie。 更多資訊。 確認