您搜索了: wrong side heaven and right to side in hell (英语 - 尼泊尔语)

计算机翻译

尝试学会如何从人工翻译例句找到译文。

English

Nepali

信息

English

wrong side heaven and right to side in hell

Nepali

 

从: 机器翻译
建议更好的译文
质量:

人工翻译

来自专业的译者、企业、网页和免费的翻译库。

添加一条翻译

英语

尼泊尔语

信息

英语

use left and right to view other tabs.

尼泊尔语

अरू tabs हेर्न देब्रे र दाहिने वाण दबाउनु होस् ।

最后更新: 2014-08-20
使用频率: 1
质量:

英语

whether two cursors should be displayed for mixed left-to-right and right-to-left text

尼泊尔语

जब कर्सर बायाँबाट दायाँ र दायाँबाट बायाँ देखाउनु छभने

最后更新: 2014-08-20
使用频率: 2
质量:

英语

to get the gold in the top middle section, dig three bricks next to the trapped enemy, wait till they start to re-appear, dig once more, then run up and right to fall back to where the enemy was. now you can dig and get onto the ladders before he gets back to you.

尼泊尔语

माथिल्लो मध्य भागको सुनको खण्डमा जानका लागि, शत्रुलाई जालमा परेको पछिल्लो पट्टिका तीनवटा इट्टा खन्नुहोस्, तिनीहरू देखा पर्न सुरु नहुँदासम्म प्रतिक्षा गर्नुहोस्, एउटा अर्कोखन्नुहोस्, त्यसपछि दगुर्नुहोस् र शत्रु भएको ठाउँमा खस्नुहोस् । अब तपाईँले शत्रु तपाईँसम्म आउनु पहिला खन्न र भर्याङमा जान सक्नुहुन्छ ।

最后更新: 2011-10-23
使用频率: 1
质量:

英语

first chamber. dig down to collect the top left piece of gold. fall onto the enemies to get the gold on the right. dodge them to pick up the rest. trap the enemies high on the right while you dig out through the bottom of the chamber. as you emerge, you must drop straight onto the ladder next to the concrete. climb down that ladder, under the concrete to the right and then up to the top of the next chamber. second chamber. proceed left to right with the shafts, using your digging skills to get the gold. on the rightmost shaft, dig left while falling, then fall left while digging both left and right. in the three-brick platform now remaining, dig the left brick, then the right and the center while falling right. pick up the gold on the right and fall onto the last gold piece while digging left. dig left again, fall onto the ladder next to the concrete, as before, and go on up to the next chamber. third chamber. dig right, fall on the left gold piece and immediately dig right to trap the enemy, then dig and exit left. repeat, one brick over, for the gold piece on the right. now go back to the top and fall into the lower section, on top of the enemy. take the short pole left and step across the falling enemy to grab the long pole going left. fall on the gold, dig to trap the enemy, dig again and exit left. repeat for the other hanging gold piece. this time dig down and out, onto the ladder next to the concrete, and so to the last chamber. fourth chamber. trap the enemy, run to the top, dig through to the concrete on the left, wait for the enemy and fall on him to get at more gold on the left. when all the gold in this chamber is gone, run to the bottom and fall through to the floor. now pick up the rest of the gold and get out quick.

尼泊尔语

पहिलो कोठा । माथिल्ला बायाँका दुइवटा सुनका टुक्रा सङ्कलन गर्न खन्नुहोस् । दायाँका सुन प्राप्त गर्न शत्रु माथि झर्नुहोस् । बाँकीलाई लिन तिनीहरूलाई झार्नुहोस् । तपाईँले कोठाको तल खन्दा दायाँको उच्च भागमा शत्रुलाई थुन्नुहोस् । तपाईँ निस्कने बित्तिकै, ढलान पछिको भर्याङमा सिधैँ झर्नुपर्दछ । भर्याङबाट, ढलानको तल दायाँ झर्नुहोस् र त्यसपछि पछिल्लो कोठाको माथि उकल्नुहोस् । दोस्रो कोठा । सुन प्राप्त गर्नलाई तपाईँको खन्ने क्षमता प्रयोग गरेर, बाटोहुँदै बायाँबाट दायाँ जानुहोस् । सबैभन्दा दायाँको बाटोमा, खस्दा बायाँ खन्नुहोस्, त्यसपछि दायाँ र बायाँ दुबैतिर खन्दा बायाँ झर्नुहोस् । अब तीन- इट्टा प्लेटफर्ममा बाँकी छन्, बायाँ इट्टा खन्नुहोस्, त्यसपछि दायाँ र दायाँ खस्दा बीचमा खन्नुहोस् । दायाँको सुन टिप्नुहोस् र बायाँ खन्दा अन्तिम सुन टुक्रामा झर्नुहोस् । पुन: बायाँ खन्नुहोस्, ढलान पछिको भर्याङमा झर्नुहोस्, र पछिल्लो कोठको माथि गइराख्नुहोस् । तेस्रो कोठा । दायाँ खन्नुहोस्, बायाँ सुनको टुक्रामा झर्नुहोस् र शत्रुलाई थुन्न तत्काल दायाँ खन्नुहोस्, त्यसपछि खन्नुहोस् र बायाँ निस्कनुहोस् । दायाँको सुनको टुक्राका लागि, एउटा इट्टा माथि दोहोर्याउनुहोस् । अब माथि फर्कनुहोस् र त्यो भन्दा तल्लो खण्डमा, शत्रुको माथि झर्नुहोस् । बायाँको छोटो खम्बामा जानुहोस् र बायाँ गएको लामो खम्बा प्राप्त गर्न झरिरहेको शत्रुलाई पार गर्नुहोस् । सुनमा झर्नुहोस्, शत्रुलाई थुन्न खन्नुहोस्, फेरी खन्नुहोस् र बायाँ निस्कनुहोस् । अन्य झुडिएको सुनको टुक्रका लागि पुन: यस्तै गर्नुहोस् । यस पटक तल खन्नुहोस् र ढलान पछिको भर्याङमा बाहिरिनुहोस्, र अन्तिम कोठामा पनि त्यस्तै गर्नुहोस् । चौथो कोठा । शत्रुलाई थुन्नुहोस्, माथितिर दगुर्नुहोस्, बायाँको ढलानमा खन्नुहोस्, शत्रुलाई प्रतिक्षा गर्नुहोस्, र बायाँ धेरै सुन प्राप्त गर्न उ माथि झर्नुहोस् । जब कोठका सबै सुन सकिन्छन्, तल तिर दगुर्नुहोस् र भुइमा झर्नुहोस् । अब छुटेका सबै सुन टिप्नुहोस् र चाडै बाहिरिनुहोस् ।

最后更新: 2011-10-23
使用频率: 1
质量:

获取更好的翻译,从
8,030,573,914 条人工翻译中汲取

用户现在正在寻求帮助:



Cookie 讓我們提供服務。利用此服務即表示你同意我們使用Cookie。 更多資訊。 確認